बुधबार २४ मंसिर, २०८२

गगनले महाधिवेशन कार्यतालिका पेश गर्न नदिए आउँदिन भनेपछि रोकियो कांग्रेस बैठक

गगनले महाधिवेशन कार्यतालिका पेश गर्न नदिए आउँदिन भनेपछि रोकियो कांग्रेस बैठक

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो ।

कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने बहस भइरहेको छ। यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल भइरहे पनि संस्थागत निर्णय भएको छैन ।