सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।
यो नियमित बैठक हो । बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।
