बिहीबार १५ माघ, २०८२

एनआरएन इन्फ्रास्ट्रक्चरले हिमालयन पावर पार्टनरको साढे ८ लाख कित्ता सेयर बेच्ने

एनआरएन इन्फ्रास्ट्रक्चरले हिमालयन पावर पार्टनरको साढे ८ लाख कित्ता सेयर बेच्ने

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना स्वामित्वमा रहेको हिमालयन पावर पार्टनर लिमिटेडको ८ लाख ५६ हजार ९६० कित्ता साधारण सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको छ।  

कम्पनीका अनुसार माघ १० र ११ गते बसेको सम्पत्ति,दायित्व तथा लगानी सल्लाहकार उपसमितिको सिफारिस तथा माघ १२ गते सम्पन्न सञ्चालक समितिको १५८ औं बैठकको निर्णयअनुसार उक्त सेयर बिक्री गर्ने निर्णय गरिएको हो।