इटहरीमा रास्वपाको परिवर्तन उद्घोष सभा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको इटहरीमा परिवर्तन उद्घोष सभा सम्पन्न गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी रास्वपाले आज (मंगलबार) उक्त सभा गरेको हो ।
सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।




