शुक्रबार १५ फागुन, २०८२

चितवनमा रास्वपाको ‘हामी आयौँ’ परिवर्तन उद्घोष सभा

चितवनमा रास्वपाको ‘हामी आयौँ’ परिवर्तन उद्घोष सभा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा ‘हामी आयौँ’ परिवर्तन उद्घोष सभा आयोजना गरेको छ ।

रास्वपाले शुक्रबार चितवनमा सभा आयोजना गरेको हो ।

उक्त सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाहलगायत नेताहरुले सम्बोधन गर्दै छन् । सभामा ठुलो संख्यामा रास्वपा समर्थकहरुको उपस्थिति रहेको छ ।