Author: Corporate Angle

  • मुख्य समाचार
    काठमाडौं, ५ मंसिर । भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिई नेपाली व्यवसायीलाई धम्की दिइएको भन्दै प्रहरीकहाँ उजुरी परेको छ । केही समयअघि विश्वनोईको नाम लिएर धम्की दिइएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको एसपी होविन्द्र बोगटीले पुष्टि गरे । यस्ता फोन भारत र दुबईका नम्बरबाट आउने गरेका उनल…
  • राजनिती
    काठमाडौँ, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताएका छन् । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुगेका सन्द…
  • खेलकुद
    काठमाडौँ, ५ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ ।  यही मङ्सिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले सहयोग गर्ने विषयमा एक कार्यक्रमबीच प्रायोजनसम्बन्धी स…
  • मुख्य समाचार
    काठमाडौँ, ५ मङ्सिर । आज नोभेम्बर २० तारिख विश्वभर विविध कार्यक्रम गरी विश्व बाल दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको नारा ‘भविष्यका बारेमा सुन्नुहोस्ः बालबालिकाको अधिकारका पक्षमा उभिनुहोस्’ भन्ने तय गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले बालअधिकारको संरक्षणका लागि परिणाममुखी कार्य गर्न सम्…
  • मुख्य समाचार
    काठमाडौं, ५ मंसिर ।  ‘वुमन्स अफ द वल्र्ड फेस्टिभल’ को सातौं संस्करण काठमाडौँमा आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र व्रिटिस काउन्सिलले संयुक्त रुपमा यस फेस्टिभलको आयोजना गर्न लागेका हुन् । काउन्सिलमा आयोजना गरिएको एक कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र काउन्सिल कन्ट्री डाइर…
  • मुख्य समाचार
    तनहुँ, ५ मङ्सिर । भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन् । भीमादका नगरप्रमुख दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन् ।  “विस्थापित घरपरिवारको तथ्याङ्क सङ्कलन भइसकेको छ, विस्थापित परिवा…