Author: Corporate Angle

  • मुख्य समाचार
    काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले थप अनुसन्धानका लागि साइबर ब्‍यूरो भोटाहिटी पठाएको छ ।  सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार, आज (मंगलबार) बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अन…
  • मुख्य समाचार
    काठमाडौं, ४ मंसिर । मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएका एमाले प्रदेशसभा सदस्य तथा तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन थुनामा रहने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासतमा राख्न अदालतबाट पाएको म्याद सकिएपछि अधिकारीलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गरा…
  • मुख्य समाचार
    काठमाडौँ, ४ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिककालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग समीप रहेको नेपाल संवत् हाम्रो देशको राष्ट्रिय र मौलिक संवत् भएको बताएका छन् ।  समाज सुधारक शङ्खधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरिएको २५ वर्ष पुगेको अवसरमा आज राष्ट्रपति भवनमा  आय…
  • मुख्य समाचार
    काठमाडौँ, ४ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खाता रू एक …
  • मुख्य समाचार
    काठमाडौँ, ४ मङ्सिर । राष्ट्रिय मानव अधिकार आयोगले विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउन सरकारसँग अनुरोध गरेको छ ।  साथै आयोगले पीडितको सन्तुष्टिमा ध्यान केन्द्रित गर्न आग्रह गर्दै आफ्ना विगतका सिफारिस कार्यान्वयन गर्न तथा अन्तरराष्ट्रिय अभ्यास एवं मान्यताबमोजिम शान्ति प्रक्रिया टुङ्ग्याउन अनुरोध गरेक…
  • राजनिती
    काठमाडौँ, ४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत लिन जोन्स्टनले उनको कार्यकक्षमा आज अपराह्न शिष्टाचार भेट गरेकी छिन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–अष्ट्रेलिया सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचार–विमर्श भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको…