अन्तरास्ट्रिय
-
वासिङ्टन, २८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व बजारमा उत्साह जगाउँदै अधिकांश देशमा करहरू अचानक रोकेका छन् । तर उनी महाशक्ति प्रतिद्वन्द्वी चीनसँगको कठोर व्यापार युद्धमा अगाडि बढेका छन् । केही दिनको उथलपुथलपछि ट्रम्पले लगभग सबै राष्ट्रका लागि ९० दिनका लागि भन्सार शुल्क वृद्धि रोकिएको घोषणा गरेपछि व…
-
टोकियो, २८ चैत । जापान सरकारले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ भन्सार शुल्कमा गरिएको रोकलाई ‘सकारात्मक रूपमा’ लिएको तर अझै पनि वासिङ्टनले अन्य भन्सार शुल्कहरू पुनर्विचार गरोस् भनी ‘दृढतापूर्वक’ माग गरेको बताएको छ । “हामीले पछिल्लो अमेरिकी घोषणालाई सकारात्मक रूपमा लि…
-
सियोल, २७ चैत । दक्षिण कोरियाली अधिकारीहरूले यस हप्ता अन्तर्राष्ट्रिय ओलम्पिक समितिको मुख्यालयको भ्रमणका क्रममा सन् २०३६ को ग्रीष्मकालीन खेलहरू आयोजना गर्न देशको ‘दृढ इच्छाशक्ति’ व्यक्त गरेको खेलकुद प्रमुखहरूले बुधबार बताएका छन् । फेब्रुअरीमा उत्तर जियोला प्रान्त र यसको राजधानी जियोन्जुले सन् २०३६ मा ओलम्पिक आ…
-
काठमाडौं - युक्रेनमा एक करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको मानवतावादी मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव टम फ्लेचरले बताएका छन् । युक्रेनीहरुको अवस्थाबारे सुरक्षा परिषद्लाई जानकारी दिँदै संयुक्त राष्ट्रसंघका राहत प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरे ।…
-
डोमेनिकन । डोमेनिकन रिपब्लिकनमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किँदा करिब एक सय जनाको मृत्यु भएको तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा मृत्यु हुनेमा उहाँका प्र…
-
वासिङ्टन, २७ चैत । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध थप ५० प्रतिशत कर (भन्सार शुल्क) लगाएका छन्। यससँगै अब चीनबाट अमेरिका आउने सामानमा कूल भन्सार १०४ प्रतिशत पुगेको छ। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको दस्तावेजमा यो कुरा पुष्टि भएको बीबीसीले जनाएको छ। ह्वाइट हाउसको वि…
-
क्वालालम्पुर, २७ चैत । व्यापक अमेरिकी भन्सार शुल्कले विश्वको धेरै भाग विनाशकारी व्यापार युद्धको बीचमा फसेको भन्दै आसियानका प्रमुखले बुधबार क्षेत्रीय आर्थिक एकीकरणलाई गति दिन आसियानले ‘दृढतापूर्वक कार्य’ गर्नुपर्ने बताएका छन् । संयुक्त राज्य अमेरिकालाई आफ्नो मुख्य निर्यात बजारका रूपमा गणना गर्ने दक्षिणपूर्वी ए…
-
मुम्बई, २७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लागु भएपछि र नीति निर्माताहरूले ‘विश्वव्यापी आर्थिक अवस्थालाई चुनौतीपूर्ण’ भन्दै चेतावनी दिएपछि भारतको केन्द्रीय बैंकले बुधबार विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतमा ब्याज दर घटाएको छ । यो वर्षको दोस्रो यस कटौतीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक …
-
बेइजिङ । उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बुधबार जनाएको छ । राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मङ्गलबार राति ९ः०० बजे (१३०० जिएमटी) आगलागी भएको हो । बुधबार बिहान ३ः०० बजेस…
-
काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले मुम्बई हमलाका आरोपी तहब्बुर रानालाई भारतको जिम्मा लगाउन नहुने अपिल खारेज गरिदिएको छ । यससँगै रानालाई भारतीय अधिकारीको जिम्मा लगाउने प्रक्रिया एक कदम अघि बढेको छ । सन् २००८ मा भारतको मुम्बईमा आतंकवादी हमला भएको थियो । आक्रमणका आरोपी राना सन् २००९ मा अमेरिकामाम पक्राउ परेका …
-
काठमाडौं । ट्यारिफलाई लिएर अमेरिका र चीनबीच ट्रेड वारको सम्भावना बढेको छ । ट्रम्प दोस्रोपटक अमेरिकी सरकारको नेतृत्वमा आएपछि अप्रिल २ मा चीन, भारतसहित संसारका धेरै देशहरूबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त आयात शुल्क (ट्यारिफ) घोषणा गरिएको थियो । त्यसको बदलामा चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुमा ३४ प्रतिशत…
-
काठमाडौं । आफ्नो मुख्य सहयोगीमध्येको अमेरिका जाँदै गर्दा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु निकै आशावादी थिए- राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको गुनासोको सम्बोधन गर्नेछन् । तर, परिस्थिति त्यसरी विकास भएन जसरी नेतान्याहुले चाहेका थिए । नेतान्याहुमाथि अन्तर्राष्ट्रिय समुदायको मात्र होइन घरेलु दबाब पनि छ । यस्तो …
-
मुम्बई – बेन्चमार्क निफ्टी सूचकाङ्क तीन प्रतिशतभन्दा बढी तल झरेका कारण सोमबार खुला कारोबारमा भारतीय सेयरहरूको मूल्यमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भारतबाट हुने आयातमा २६ प्रतिशत कर लगाउनुभएपछि नयाँदिल्लीले भन्सार शुल्क वृद्धिबाट हुने ‘प्रभाव’ र ‘अवसर’ दु…
-
बैङ्कक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र छिमेकी मुलुक बङ्गलादेशका नेताबीच शुक्रबार भेटवार्ता भएको छ । ढाकामा भएको विद्यार्थी आन्दोलनले लामो समयदेखि बङ्गलादेशको प्रधानमन्त्री रहनुभएकी नेतृ शेख वाजेद हसिनालाई अपदस्थ गरेपछि उहाँहरूबीच पहिलो पटक भेटवार्ता भएको हो । सन् २०२४ को अगष्टमा भारतको पुरानो सहयोगी पूर्वप्…
-
बेरुत, २२ चैत । लेबनानको सिडोनस्थित एक अपार्टमेन्टमा शुक्रबार भएको इजरायली ड्रोन आक्रमणमा हमासका वरिष्ठ अधिकारी हसन फरहत र उनका दुई छोराको मृत्यु भएको लेबनानी सेना र अल जदीद टिभी च्यानलले जनाएको छ । इजरायली ड्रोनले मध्य सिडोनको अल–जहरास्थित हमास नेता हसन फरहत बस्ने अपार्टमेन्टमा क्षेप्यास्त्र प्रहार गरेको लेब…
-
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ अनावरण गरेका छन् । आफ्नो अनुहार अंकित प्रोटोटाइप र ‘द ट्रम्प कार्ड’ लेखिएको फोटो बोकेका राष्ट्रपतिले पत्रकारसँग भने, “विशेष भिसा सम्भवतः दुई हप्ताभन्दा कम समयमा …
-
मुम्बई, २२ चैत । बलिउड अभिनेता मनोज कुमारको ८८ वर्षको उमेरमा निधन भएको छ। बलिउड क्षेत्रमा दिग्गज मानिने उनको शुक्रबार बिहान निधन भएको हो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईको कोकिलाबेन अस्पतालमा उनको निधन भएको हो। उनी हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित छन्। उनका चर्चित फिल्महरूमा क्रा…
-
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथिको महाभियोग संवैधानिक अदालतले पनि सदर गरेको छ । यससँगै उनी पदमा फर्किने बाटो बन्द भएको छ । संवैधानिक अदालतले सर्वसम्मतिले संसदबाट पारित भएको महाभियोगलाई अनुमोदन गर्दै उनलाई पदच्युत गरिदिएको हो । युनले केही समयअघि मार्शल लको घोषणा गरेका थिए । उन…
-
काठमाडौं, २१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ भन्सार महसुलहरू घोषणा गरेका छन् । ‘मुक्ति दिवस’ नाम दिंदै ट्रम्पले घोषणा गरेका नयाँ भन्सार महसुलहरूले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने भन्दै विश्वव्यापी बहस सुरु भएको छ । ट्रम्पले बुधबार भारतमाथि २६ प्रतिशत ‘जस्तालाई तस्तै …
-
काठमाडौं, २० चैत । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पका झट्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले दिएको जानकारी अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । पाकिस्तानमा आएको भूकम्पको केन्द्र जमिनको १२० किलोमिटर गहिराइमा रहेको थियो। अफगानिस्तानम…
-
काठमाडौं । विभिन्न कसुरमा सजाय काटिरहेका १६६ जना नेपालीले यूएईमा आममाफी पाएका छन् । ईदको अवसरमा यूएईले उनीहरुलाई आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रमजानको पवित्र महिना र इदको अवसरमा १६६ नेपाली कैदीहरूलाई उदारतापूर्वक आममाफी प्रदान गरेकोमा संयुक्त अरब इमिरेट्स स…

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
विश्व प्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा
सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर
८ अर्ब ३६ करोड भ्रष्टाचार काण्ड : मधुकुमार मरासिनी सहित अर्थका ५ कर्मचारी मुछिए
नबिल बैंकले १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव
नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा AI पारदर्शिता थप विस्तार