समाचार
-
काठमाडौं । सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको छ । भर्नाका लागि यही पुस २५ गते शुक्रबा…
-
पोखरा । पोखरा महानगरपालिका ३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण सम्झौताअनुसार स्थानीयबाट १ महिनाभित्र जग्गा उपलब्ध गराउन पोखरा महानगरपालिका असफल भएको छ । पोखरा महानगरपालिकाले ७० रोपनी जग्गा १ महिनाभित्र खरिद गर्न उपलब्ध गराउने र त्यहाँ ८० करोड रुपैयाँ लगानी गरेर प्रशोधन केन्द्र निर्माण गर्ने सम्झौता भएको थियो । मंसि…
-
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका तीनवटा स्वास्थ्य संस्थाको लागी तीन करोड बजेट अख्तियारी दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले दैलेख, सुर्खेत र जुम्लाका तीनवटा स्वास्थ्य संस्था सुदृढीकरणका लागि बजेट अख्तियारी प्रदान गरेको हो । प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा रहेक…
-
काठमाडौं । अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासी व्यवस्थापन गर्ने निकाय यूएस इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईस) का एक अधिकारीले प्रहार गरेको गोली लागी एक महिलाको मृत्यु भएको छ । दक्षिण मिनियापोलिसमा जाँच अभियानका क्रममा एक ३७ वर्षीया महिलालाई गोली प्रहार भएको हो । गोली लागेर ती महिलाको मृत्यु भएको छ। यस …
-
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबर भएको थियो । यसअघि पुस १३ गते हालसम्मकै उच्च २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कार…
-
काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । ३३ जना घाइतेको उपचार जारी छ । बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा तीन महिला र दुई पुरुषको मृत्यु भएको हो । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने अन्दाजी ५५/६० वर्षीय…
-
काठमाडौं । ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा आँखामा आइलेन्स लगाएर जुवा खेल्ने/खेलाउने समूहका चार सदस्य कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले चार जनालाई ठगीको कसुरमा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । भारतका ५७ वर्षीय सुरेश महाजन, भारतकै ३९ वर्षीय प्रमोद मौर्य, भारतकै ३२ वर्…
-
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप बढेसँगै कर्जाको ब्याजदर घट्ने क्रम देखा परेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाहमा पनि वृद्धि भएको छ । २०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ३.…
-
काठमाडौँ । कलेज पढ्ने क्रममा चिनजान भई प्रेम सम्बन्धमा रहेको दाबी गर्ने एक २० वर्षीय युवकविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी र साइबर अपराधको मुद्दा दायर गरेकी छिन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले सर्लाही घर भई हाल काठमाडौँको शङ्खरापुरमा बस्ने दिपेशकुमार गिरी विरुद्ध मङ्गलबार काठमाडौँ जिल्ला अदालतम…
-
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव ३५ अङ्कले घटेर दुई हजार ६३५ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको एक करोड छ लाख ३३ हजार ७१७ कित्ता शेयर ७२ हजार ४७४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब १७ करोड ५० लाख ९१ हजार ९९१ दशमलव ६…
-
काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई कार्यकक्षमै मोसो दलिएको छ । आफूहरूलाई नेकपा बहुमतको कार्यकर्ता बताउने चार जनाले बुधबार दिउँसो साढे एक बजेतिर ओझालाई मोसो दलेका हुन् । ओझाले भने, ‘मैले नचिनेका चार जना आएर अस्पतालको सेवा सुविधा बारे सोध्न थाले । मैले पानी खाउँ भन्दै स…
-
विराटनगर । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध निर्वाचित भएका छन् । अन्यतर्फ नेकपा उम्मेदवार नै आइनपुगेपछि कांग्रेस उम्मेदवार सुनिलबहादुर थापा निर्विराेध राष्ट्रियसभा सदस्य निर्वाचित भएका हुन् । निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।
-
काठमाडौं । बैंकहरुले प्रवाह गर्ने कृषि कर्जा अन्तरगत शीर्षक नखुलेका विविध शीर्षकमा सबैभन्दा धेरै कर्जा प्रवाह भएको देखिएको छ । राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकले कृषि कर्जा अन्तरगत ‘अन्य कृषि तथा कृषिजन्य सेवा’मा धेरै कर्जा प्रवाह भएको देखाएको हो । गत असार मसान्तसम्म कृषि क्षेत्रमा बैंकहरूले तीन खर्ब…
-
काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२, स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले उक्त आदेश स्वीकृत गर्ने निर्णय गरेको हो । के हो इथानोल ? इथानोल अन्न वा वनस्पतिबाट उत्पादन हुने एक प्रकारको रसायन हो । जसलाई स्प्रिट पनि भनिन्छ । अथवा, यो अल्कोहल हो । नेपाल आयल न…
-
काठमाडौं । सरकारले विभिन्न करदाता तथा निकायबाट असुल गर्न बाँकी राजस्व नै पौने तीन खर्ब रूपियाँ देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले तयार गरेको गत आव २०८१–८२ को एकीकृत वित्तीय विवरणले यस्तो देखाएको हो । प्रतिवेदन अनुसार केन्द्र सरकारले उठाउनुपर्ने राजस्वको आकार दुई खर्ब ७६ अर्ब ५१ करोड ६९ लाख ९७ …
-
काठमाडौं । भूमि व्यवस्था, गरिबी तथा सहकारी मन्त्रालयले स्पष्टीकरण सोधेपछि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य महेशप्रसाद काफ्लेले राजीनामा दिएका छन् । सहकारी ठगलाई नै समितिको कार्यालयले जोगाउने भूमिका खेलेको भन्दै सहकारी पीडित आन्दोलित भएपछि सरकारले सबै पदाधिकारीलाई स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सोधेक…
-
काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताको ग्राहक विवरण (केवाईसी) क्युआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कायको परीक्षण गरेको छ । हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको हो । सो सम्बन्धी परीक्षण कार्यको टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशि…
-
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका महाविधेशन प्रतिनिधिले बुधबरा काठमाडौँमा पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनको आह्वान गरेका हुन्। उनीहरूले महाधिवेशन प्रतिनिधिलाई उपस्थितिका ला…
-
काठमाडौं । अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार, अब नेपाली नागरिकहरूले पनि अमेरिकाको बी-१/बी-२ (पर्यटक वा व्यावसायिक) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने…
-
काठमाडौं । गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लाहरूमा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमी सहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १०–बुँदे निर्देशनात्मक सर्कुलर जारी गरिएको छ। मङ्गलवार गृह मन्…
-
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले विद्यालयमा न्यानो कपडा वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गुल्मीको इस्मा गाउँपालिका–६ स्थित श्री बुल्म आधारभूत विद्यालयमा अध्ययनरत १०० जना विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रममा …

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
काठमाडौं महानगरले भन्यो- पैदल यात्री बस्ने कुर्सी हटाइएको होइन
राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोन ऋण’ सेवा डिजिटल संसार एपमार्फत सुरु