समाचार
-
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६५ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ७० हजार ६ …
-
धनगढी । सुदूरपश्चिम प्रदेशमा ३५२ जना कैदीबन्दी अझै कारागार बाहिरै रहेको पाइएको छ । २४ भदौको जेनजी आन्दोलनको बलमा विभिन्न कारागारबाट भागेका मध्ये तीन सय ५२ जना कैदीबन्दी पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार तीन सय ३३ पुरुष र १९ महिला गरेर तीन सय …
-
काठमाडौँ । बैंकिङ्ग सम्बन्धी मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी टोलीले उनीहरूलाई खोजतलासका क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रह…
-
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १ गते राष्ट्रिय योग दिवस मनाउन आवश्यक तयारी गरेको छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श नाराका साथ स्थानीय परिवेश अनुसार विद्यालयस्तर र सङ्घ–संस्था तहमा पनि दिवस मनाउन मन्त्रालयले सूचित गरेको छ । दिवस मना…
-
काठमाडौँ । एनएमबि बैंकको वार्षिक साधाराण सभा सम्पन्न भएको छ । त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयल ज्यूको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त गर्दै बैं…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेज प्रालिले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब पौने ३६ करोड रुपैयाँको कारोबार गरेको छ । गोल्छा अर्गनाइजेशनको यस कम्पनीले चालु आवको पहिलो तीन महिनामा ३५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको हो । सन् २०२५ मा ९५ करोड…
-
नवलपरासी । निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको थियो । तर पटक पटक म्याद थप पछि बल्ल अहिल…
-
मुस्ताङ । नेपाल–चीनको उत्तरी कोरलानाकाबाट आयात–निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय रसुवागढी र तातोपानी नाका खुलेपछि कोरलानाकास्थित चिनिया…
-
काठमाडौँ । सर्वोच्च अदालतले खोला किनारामा २० मिटर खाली ठाउँ छाड्नुपर्ने भनी यसअघि गरेको फैसलाको पुनरावलोकन माग गर्दै दायर गरिएको रिटमा मिसिल कागज झिकाउने आदेश दिएको छ। न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले सो आदेश दिएको हो। उपत्यकाका बागमती, विष्णुमतीलगायत नदी तथ…
-
विराटनगर । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देखाउँदै विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ । बिहीबार विराटनगरमा सम्पन्न भएको नगरसभाको १७ औं अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित बजेटको २० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेको हो । …
-
काठमाडौं । एनसेलले आफ्नो स्वामित्व र लाइसेन्स नवीकरणसम्बन्धी अन्योल अन्त्य गर्न सरकारसमक्ष ठोस प्रस्ताव अघि सारेको छ। प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र बुझाउँदै एनसेलले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आईपीओ) ल्याउन तयार रहेको र कम्पनीलाई पूर्णरूपमा नेपाली स्वामित्वमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएको छ। दूरसञ्चार…
-
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुक कालोसूचीमा पर्ने गरी दण्डहिनतालाई र भ्रष्टाचारलाई प्रश्रय नदिने स्पष्ट पारेका छन् । इन्सेकद्वारा बिहीबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागीता बिषयक कार्यक्रममा मन्त्री अर्यालले दण्डहिनताका गम्भीर खालका बिषयबस्तुलाई कारवाहीको दायरामा ल्याउने भन्दै नेप…
-
काठमाडौ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली,२०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब २९ करोड रकमान्तर गरिसकेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिसम्ममा विषयगत मन्त्रालयहरुले १६ …
-
काठमाडौं । राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न सहजीकरण गरेपछि वाणिज्य बैंकहरु यसतर्फ आकर्षित हुन थालेका छन् । पुँजी कोष दबाबमा रहेका बैंकहरुले यो प्रकृतिको सेयर जारी गर्ने निर्णय गरिरहेका छन् । नबिल बैंकले बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँको दरले ५ करोड कित्ता सेयर जारी गरिसकेको छ । जसबाट…
-
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ४.५९ अंक बढेको छ । कारोबारका क्रममा दिनभर प्रायः रातो रहेको बजार अन्तिम आधा घण्टामा बढेको हो । आजको वृद्धिपछि नेप्से २६४० अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ९० करोडको भयो । १२९ कम्पनी…
-
बुटवल । हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलको नेतृत्व, महाप्रबन्धक (जनरल म्यानेजर)को भुमिकामा हस्पितलिटि क्षेत्रका अनुभवी तथा दिग्गज तुषार नगरले सम्हाल्ने भएका छन्। यो नयाँ भूमिकामा, नगरले होटलको दैनिक सञ्चालन, रणनीतिक विस्तार, वित्तीय व्यवस्थापन र सरोकारवालाहरूसँगको समन्वयको नेतृत्व गर्नेछन्। साथै, उनले अतिथि सत्का…
-
काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको भौतिक क्षतिको पुनर्निर्माण, मर्मत र नयाँ संरचना निर्माणका लागि करिब ३६ अर्ब ३० करोड रुपैयाँ खर्च लाग्ने देखिएको छ। आन्दोलनबाट भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद् बैठकले गत असोज …
-
काठमाडौँ । एनआईसी एसिया बैंकको इटहरी शाखामा कार्यरत कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकका अनुसार केही व्यक्तिहरू कलुषित मनसायका साथ शाखा कार्यालयमा प्रवेश गरी गालीगलौज गर्नुका साथै उच्छृङ्खल गतिविधिमा संलग्न भएका थिए। बैंक जस्तो संवेदनशील …
-
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सभा पुष २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभां…
-
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ बार्षिक साधारण सभा बिहीबार काठमाडौंको अमा्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शालमा सम्पन्न भएको छ । साधारण सभामा सम्पूर्ण शेयरधनीहरुलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमाले व्यक्तिको जीवन, सम्पत्ति, व्यवसाय तथा दायित्वको संरक्षण गर्दै प्राकृतिक तथा मानव सिर्जित वि…
-
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा. राम हरि अर्यालको नेतृत्वमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता…

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
ओलीको पब्लिक डिबेट प्रस्तावपछि बालेनको कडा जवाफ : ‘आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने ?’
प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
नवप्रवर्तन र उत्कृष्टताको उत्सव : आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुने