समाचार
-
सुर्खेत । कर्णाली प्रदेशको कूल गार्हस्थ्य उत्पादन दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को बार्षिक प्रतिवेदनअनुसार कर्णालीको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चार दशमलव ७४ प्रतिशत हुने अनुमान गरिएको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा…
-
बुटवल । बुटवल उपमहानगरपालिका–६ मा रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ को सिलबन्दी बोलपत्र अदालतले खोल्न आदेश दिएपछि पनि कार्यान्वयनमा ढिलाइ भएको छ। गत वर्ष भदौमा कृषि उपज केन्द्र सञ्चालक समितिले बोलपत्र आह्वान गरे पनि लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी सङ्घका तर्फबाट सन्तोष अग्रहरीले विगतको क…
-
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले 'नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२' जारी गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार (मंसिर ५) मा उक्त अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । कोइरालाका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा…
-
काठमाडौं – राष्ट्रिय जीवन बीमा कम्पनीको संचालक समितिले मंसिर ५ गते बसेको बैठकमा रमेश अर्याललाई कम्पनीको संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ। उनी यसअघि कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका थिए। नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले अर्याललाई प्राधिकरणको केन्द्रीय कार्यालय, …
-
काठमाडौं । सरकारी स्वामित्वका १० वटा निकायहरूले कर्मचारी उपदान, निवृत्तभरण, अवकाश सुरक्षा तथा औषधि उपचार खर्चका लागि खडा गरेका कोषमा मात्रै ४० अर्बभन्दा बढी रकम मौज्दात रहेको पाइएको छ। अध्ययनअनुसार, यी कोषहरूमा राष्ट्रिय वाणिज्य बैंकसँग २५ अर्ब ७१ करोड, कृषि विकास बैंकमा १२ अर्ब २० करोड, नेपाल वायुसेवा नि…
-
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । बैंकले मंसिर २६ गते रुपन्देहीमा १७औं वार्षिक साधारण सभा डाकेको हो । सभाले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत …
-
काठमाडौं । सहकारी पीडितले बुद्धनगरस्थित समस्याग्रस्त सहकारी समिति कार्यालयको गेट तोडफोड गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका सहकारी पीडितले कार्यालयमा पुगेर नाराबाजी गरेका थिए । प्रदर्शनकै क्रममा गेटबाट भित्र छिर्ने क्रममा गेटमा तोडफोड भएको हो । अहिले समिति कार्यालयमा प्रहरी परिचालन गरिएको छ । प्रहरीले प्रदर्शनमा उत्…
-
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ‘८% नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न स्वीकृति दिएको छ। बैंकलाई आज मंसिर ५ गते बोर्डले शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो। यस अन्तर्गत प्रतिकित्ता १०० रुपैयाँका दरले (परिपत्र विधिबा बिक्री हुने) कुल ५ करोड कित्ता शेयर निष्कासनमा आउनेछ।…
-
काठमाडौँ – वित्तीय रूपमा चुनौतीपूर्ण अवस्थामा रहेको सिद्धार्थ बैंकले आन्तरिक कमजोर व्यवस्थापन र शीर्ष तहको निर्णयका कारण बजार र नियामक समक्ष विवादको सामना गर्नुपर्ने स्थिति आएको छ। बैंकको वार्षिक प्रतिवेदन अनुसार, प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर प्रसाद कंडेलको तलब–भत्ता राष्ट्र बैंकको स्पष्ट निर्देशन विपरी…
-
काठमाडौँ – घरजग्गामा रहेको शिथिलता अझै कायम रहँदा कारोबार सुस्त छ र यसले राजस्व संकलनमा असर पारेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार, गत कात्तिकमा देशभरका मालपोत कार्यालयले कुल २ अर्ब ७४ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेका छन्, जुन गत महिना असोजको २ अर्ब ७५ करोड ८५ लाखभन्दा थोरै …
-
झापा । पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो । अघिल्लो आर्थिक २०८१/८२ को सोही अवधिमा उक्त नाका भएर रु २१ करोड ३५ लाख ५० हजारको फलफ…
-
काठमाडौं । आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका चर्चित गायक तथा संगितकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । उनी बुधबार हिरासतबाट छुटेका हुन् । गायिक नितु पौडेल मृत …
-
काठमाडौं – नेपालका १४ निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल ३ अर्ब ६५ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन्। गत आवको सोही अवधिसँग तुलना गर्दा १४.१३ प्रतिशतको वृद्धि भएको छ। कम्पनीगत रूपमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६२ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै अग्रस्थ…
-
काठमाडौं – कृषि विकास बैंकले गत आर्थिक वर्षको लागि कुल १३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न १९ औँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकको सञ्चालक समितिले मंसिर २९ गते, केन्द्रीय तालिम प्रतिष्ठान, बोडेस्थितमा सभा बस्ने निर्णय गरेको छ। सभाले प्रस्तावित लाभांश अनुसार ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभां…
-
काठमाडौँ । कहिलेकाहीँ ह्वाट्सएपमा अज्ञात नम्बरबाट म्यासेज आइरहेको हुन्छ । यसमा हाई, हेलो मात्रै भनिएको हुन्छ । रिप्लाइ दिँदा यसबाट कुनै जवाफ आउँदैन । हरेक ह्वाट्सएप प्रयोगकर्ताले कुनै न कुनै समयमा यस्ता सन्देशहरू प्राप्त गरेका होलान्, तर यी अनियमित म्यासेज मात्रै होइनन् । यस्ता म्यासेज आउनुको कारण एपमा रहेको सुरक्षा त्र…
-
काठमाडौं । चौधरी ग्रुप (सीजी) ले गत आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ बराबर कर तिरेको छ । जुन कूल राजस्वको २ प्रतिशत हाराहारी हुने ग्रुपले जनाएको छ । राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि सीजीले सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्याएको जना…
-
काठमाडौं । सरकारी निकाय तथा सार्वजनिक संस्थाहरूको तलब व्यवस्थापनमा आम्दानीसँग तुलना गर्दा अत्यधिक असमानता देखिएको छ। हालैको अध्ययन अनुसार केही संस्थाले आम्दानीको २४८ प्रतिशतसम्म तलबमा खर्च गर्ने गरेको पाइएको छ भने केही संस्थाहरूले आम्दानीको १ प्रतिशतभन्दा कम मात्र तलब खर्च गरेका छन्। विशेष गरी, राष्ट्रिय दुग्ध विकास बो…
-
काठमाडौं । अमेरिकाको लामो सरकारी बन्दपछि ढिलो गरी सार्वजनिक भएको सेप्टेम्बर महिनाको रोजगार रिपोर्टअनुसार बेरोजगारी दर ४.३ प्रतिशतबाट बढेर ४.४ प्रतिशत पुगेको छ। अगस्टको तुलनामा जम्मा एक लाख १९ हजार मात्र रोजगारी थपिएको छ भने अर्थशास्त्रीहरूले अपेक्षा गरेको ५० हजारभन्दा पनि ४ हजार कम रोजगारी थपिएको देखिएको छ। …
-
काठमाडौं । देशको प्रमुख व्यापारिक नाका नेपालगन्जबाट गत आर्थिक वर्ष २०८१/८२ मा ५५ लाख ६३ हजार ७७० किलो जडीबुटी निर्यात भएको छ। नेपाल जडीबुटी व्यवसायी संघका अनुसार अघिल्लो वर्ष ४६ लाख ४९ हजार किलो जडीबुटी बाहिरिए पनि यस वर्ष निर्यात परिमाण उल्लेख्य रूपमा बढेको हो। नेपालगन्ज नाकाबाट चुत्रो, रिठा, तेजपात, टिमु…
-
काठमाडौं । नेपालको रियल इस्टेट बजारमा हाल क्रमिक गिरावट देखिएको छ। देशभर घरजग्गाको कारोबार घट्दै जाँदा सरकारी राजस्व सङ्कलनमा पनि असर परेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व सङ्कलन निरन्तर ओरालो लागेको देखिन्छ, जसले देशको रियल इस्टेट उद्योगको व्…
-
काठमाडौं । नेपालको उच्च सम्भावनायुक्त कृषि–निर्यात क्षेत्रमध्ये अलैंची प्रमुख राजस्व स्रोतका रूपमा स्थापित हुँदै आएको छ। तर हाल भन्सार अभिलेख र वास्तविक बाजार मूल्यबीच देखिएको गम्भीर मूल्य-अन्तरले अलैंची आपूर्ति श्रृंखला र कर्पोरेट कम्प्लायन्स संरचनालाई नै प्रश्नमा उभ्याइदिएको छ। किसानले पाएको मूल्यसँग तुलना गर्दा …

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
उड्डयन प्राधिकरण महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई
सञ्जय र महिमा अभिनित ‘दुर्लभ प्रसाद की दुसरी शादी’को ट्रेलर सार्वजनिक
सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै
खजुरीको ‘पफ’ अखाद्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन