आइतबार १८ माघ, २०८२

समाचार

  • मुख्य समाचार
    काठमाडौं । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाका ७ वटा शाखा कार्यालय बन्द भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको सुरुदेखि मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामा सामान्य कमी आएको देखिएको हो। तथ्याङ्कअनुसार २०८२ असार …
  • बिजनेस
    काठमाडौं । सोलु हाईड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि मंगलबार पुस २९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।  त्यसमध्ये पहिलो चरणमा वैदेशिक र…
  • बिजनेस
    काठमाडौं । नेपालमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले वृद्धि भई ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उक्त अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह भएको हो। वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तसम्म बैं…
  • मुख्य समाचार
    काठमाडौं । एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ । विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता बमोजिम यो प्याक सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोक…
  • राजनिती
    काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि सुरु हुने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशन आज (पुस २७ गते) आइतबारदेखि शुरु हुँदैछ । पार्टी सभापति शेरबहादुर देउवालाई हटाएर नयाँ नेतृत्व स्थापित गर्नको लागि दवाव दिइरहेका महामन्त्रीहरुको माग बमोजिम यही…
  • बैंक / वित्तीय
    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वरप्रसाद बस्याललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । उक्त नियुक्ति पुस २५ देखि नै लागू भएको बैंकले जनाएको छ । बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य ग…
  • मुख्य समाचार
    काठमाडौं । नेपालमा आधाभन्दा बढी स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसतभन्दा माथि रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार ३ सय ९ स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसत २०.२७ प्रतिशतभन्दा कम छ । तर, ४ सय ४४ स्थानीय तहको गरिबी दर भने राष्ट्रिय औसतभन्दा बढी देखिएको कार्यालयले जनाएक…
  • मुख्य समाचार
    काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाँके कोहलपुरस्थित एक उद्योगमा भेटिएको २ हजार ५ सय किलो (साढे २ टन) अखाद्य मकै नष्ट गरेको छ । विभाग अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले कोहलपुर नगरपालिका–७ स्थित ‘डल्फिन फिड्स प्रालि’ मा भेटिएको उक्त परिमाणको मकै नष्ट गरेको…
  • बिजनेस
    काठमाडौं । सरकारले तोकेको मापदण्ड विपरीत प्लास्टिकजन्य सामग्री उत्पादन तथा बिक्री गर्ने दुई उद्योगलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ । शुक्रबार गरिएको बजार अनुगमन क्रममा नियम उल्लंघन गरेको भेटिएपछि ती उद्योगलाई जरिबाना तिराइएको हो। विभागले ललितपुरको बालकुमारी प्लास्टिक उद्योगलाई ५०…
  • बिजनेस
    काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा साढे १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६औं वार्षिकोत्सवमा खुद नाफाको तथ्यांक सार्वजनिक गरेका हुन् । कार्यक्रममा उन…
  • बिजनेस
    काठमाडौं ।  लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ …
  • मुख्य समाचार
    काठमाडौं । द ब्रिटिश कलेजमा आन्दोलनको नाममा रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ परेका छन् । कलेजको व्यवस्थापनसँग ३० लाख रुपैयाँ मागेको र नदिए कलेज नै बन्द गराइदिने धम्की दिएका काभ्रेपलाञ्चोक जिल्ला चौंरीदेउराली गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल जोरपाटी बस्दै आएका २८ वर्षका ढकाल पक्राउ परेका हुन् । कलेज …
  • मुख्य समाचार
    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला दुगुनागढी किल्लामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बढ्दै गएको छ । २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको नेपाल–चीन सिमाना नजिक रहेको ऐतिहासिकस्थल दुगुनागढी नेपाली सेनाको अगुवाइमा मौलिक स्वरु…
  • बिजनेस
    काठमाडौं । रु रु जलविद्युत परियोजान लिमिटेडको वार्षिक साधारण सभासम्पन्न भएको छ । कम्पनीको २० औँ वार्षिक साधारणसभा पुस २५ गते स्मार्ट प्यालेस, चावहिलमा सम्पन्न भएको हो । वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८१/०८२ अवधिको मुनाफा बाट चुक्ता पुँजीको १० प्रतिशत वोनस सेयर जारी गर्ने विशे…
  • मुख्य समाचार
    काठमाडौँ । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरी उनीप्रति सम्मान प्रकट गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा रहेको नेपाली सेनाका संस्थापक राष्ट्रनिर्माताको सालिकमा प्रधानसेनापति अशोकराज सिग्देलले पुष्पहार अर्पण गरी उनीप्रति सम्मान व्यक्त गरेका हुन् । त्यस अवसरमा सेनाको एक टुकडीले…
  • बिजनेस
    काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज फेरि कीर्तिमानी कायम गरेको छ । आज सुनको मूल्य २ हजार ८००  रुपैयाँले बढेको हो ।  नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको हो । जुन हालसम्मकै उच्च हो । यसअघि पुस १३ गते पनि सुनको सोहि मूल्यमा कारोबार …
  • मुख्य समाचार
    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामा…
  • बिजनेस
    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात वृद्धि दर १६.५ प्रतिशत मात्र रहेको थियो। गन्तव्यक…
  • मुख्य समाचार
    काठमाडौँ । गायक प्रशान्त तामाङको निधन भएको भन्दै सामाजिक सञ्जाल फेसकुकमा लेखेका छन् ।   उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्‍यो । प्रिय प्रशान्त तामाङ हामीबिच रहनु भएन छ । उफ् ! वैकुण्ठ मा वास होस ।’ उनीसहित कैयन् गायक र सेलिब्रेटीहरुले उनको निधनबारे सा…
  • मुख्य समाचार
    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा निर्वाचनाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक…
  • मुख्य समाचार
    अमरगढी (डडेल्धुरा) । डडेल्धुरामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका-९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्…