आइतबार १८ माघ, २०८२

समाचार

  • बिजनेस
    काठमाडौं । सिप्रदीले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) इकोसिस्टमको विकासमा रणनीतिक अग्रसरता देखाउँदै देशव्यापी रूपमा व्यापक चार्जिङ र सेवा नेटवर्क विस्तार गर्दै आएको छ। ईभी प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा सिप्रदीले चार्जिङ, सेवा तथा ब्याट्रीसम्बन्धी पूर्वाधारलाई निरन्तर सुदृढ गर्दै आफ्नो ईभी इकोसिस्टम…
  • मुख्य समाचार
    काठमाडौं । ललितपुरमा ८३ वर्षीय वृद्धको हत्या भएको छ । हत्यापछि बोरामा हालेर इनारमा फालेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । हत्या भएका वृद्ध इलामका गर्जमान थापा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार ती वृद्ध शुक्रबारदेखि हराएको भन्दै प्रहरीमा खबर भएको थिय…
  • मुख्य समाचार
    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ५ गते राजीनामा दिने भएका छन् । शाहले प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट पदबाट राजीनामा दिने योजना बनाएका हुन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ। त्यसअघि नै पद त्…
  • मुख्य समाचार
    काठमाडौँ । हिउँले सेताम्मे हुनुपर्ने बेला हिमालहरू नाङ्गा र काला पहाडजस्ता देखिन थालेका छन् । मौसमविद्हरूका अनुसार पछिल्ला पाँच वर्षमा हिमालय क्षेत्रमा हिउँ पर्ने क्रम ह्वात्तै घटेको छ । सन् १९८० देखि २०२० को तुलनामा पछिल्ला वर्षहरूमा औसत हिमपातमा ठूलो गिरावट आएको तथ्याङ्कले देखाएको छ । बढ्दो तापक्रमका कारण थोरै…
  • बिजनेस
    काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । निगमको ५६औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले कुल कारोबार ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको र यस अवधिमा १ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढी राजस्व राज्यलाई योगदान ग…
  • अटो
    चितवन । नेपालका लागि डोङफेङ इलेक्ट्रिक सवारी साधनको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनमा एक भव्य “नामी सेलिब्रेशन ड्राइभ” आयोजना गरेको छ। चितवनका सडकहरूमा १०० भन्दा बढी नामी इलेक्ट्रिक सवारी साधन गुड्न सफल भएको खुसीयालीमा यो विशेष उत्सव मनाइएको हो। यस कार्यक्रमले ग्राहकहरूको अटुट विश्वासको सम्मान…
  • समाचार
    धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाटन नगरपालिका–८ साडीघाँटीस्थित जयपृथ्वी राजमार्गमा म १ ज २२४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जा…
  • बिजनेस
    काठमाडौं । आज टिकटकको ‘सर्च’ फिचर कन्टेन्टहरू खोज्ने एक प्रभावशाली माध्यमका रूपमा स्थापित हुँदै गएको छ। यसमार्फत नयाँ आइडियाहरू खोज्न, व्यवहारिक सीपहरू सिक्न, प्रेरणाहरू लिन तथा आफ्नै संस्कृति, भाषा र दैनिक जीवनसँग सम्बन्धित सामग्रीसँग जोडिन लाखौँ प्रयोगकर्ताहरू टिकटक प्रयोग गरिरहेका छन्। आजभोलि प्रय…
  • बैंक / वित्तीय
    काठमाडौं । आज सोमबार एकैदिन १४ वटा कम्पनीहरूको वार्षिक साधारण सभा बोलाएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बैंक, लघुवित्त, जलविद्युत्, होटल लगायत कम्पनीहरूले काठमाडौं उपत्यकासहित चितवन र भर्चुअल माध्यमबाट साधारण सभा आयोजना गर्न लागेका हुन् । आज साधारण सभा गर्ने कम्पनीहरूमा कतिपय कम्पनीले लाभांश दिए…
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २८ गते फेरि २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ६’ जारी गर्ने भएको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।  यो एकवर्षे अवधिको ऋणपत्रको ब्याज भुक्तान…
  • समाचार
    काठमाडौं । बाँकेमा एक बालिका बलात्कृत भएको घटनाको जाहेरी दरखास्त सनाखत गर्न आउन प्रहरीले अपिल गरेको छ । बालिका बलात्कार भएको भन्दै हुलाकमार्फत् जाहेरी आएको तर हुलाकमार्फत् आएको जाहेरी दरखास्त सनाखत गर्नुपर्ने कानुनी प्रावधान भए पनि पीडित पक्ष सम्पर्कमा नआउँदा अनुसन्धानमा असहज भएको भन्दै प्रहरीले एक सूचना निकाल्दै सम्…
  • बिजनेस
    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट तथा खाजा पसलमाथि निगरानी बढाउँदै कारबाही गरेको छ । उपभोक्ता स्वास्थ्य र अधिकारमाथि खेलबाड गर्ने तथा सरकारी मापदण्ड पूरा नगर्ने ८७ व्यावसायिक फर्म विभागको कारबाहीमा परेका हुन् । विभागले ४ देखि २…
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ ए…
  • मुख्य समाचार
    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उनी अहिले ढिक्री बनाउनमा नै व्यस्त छिन् । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ । उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने…
  • विज्ञान प्रविदी
    काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आजदेखि ‘एआई कन्क्लेभ-२०२६’ (कृत्रिम बुद्धिमत्ता सम्मेलन)को आयोजना गरिएको छ । केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गतको आर्टिफिसियल इन्टेलिजेन्स क्लब (केयुएआइसी)को आयोजनामा हुन लागेको सो सम्मेलन क्लबमार्फत सञ्चालन गरिएको ‘एआई …
  • मुख्य समाचार
    म्याग्दी । ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा प्रचलित यो भनाइले धवलागिरि गाउँपालिका–१ मा रहेको गुर्जाको विकटतालाई झल्काउँछ । हालसम्म विकट र दुर्गम बस्तीका रूपमा चिनिएको गुर्जालाई चालु आर्थिक वर्षभित्र नै सडक सञ्जालमा जोड्ने लक्ष्यसहित धवलागिरि गाउँपालिकाले योजना निर्मा…
  • मुख्य समाचार
    धुलिखेल । काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ । बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गा…
  • विज्ञान प्रविदी
    ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । नेपालको पहिलो स्पेस स…
  • अन्तरास्ट्रिय
    काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् । उनले सेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ। अमे…
  • बिजनेस
    काठमाडौं । सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४ हजार १ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थिय…
  • मुख्य समाचार
    स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने दम्पतिलाई आर्थिक सहायता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने दम्पतिलाई आर्थिक सहायता गर्ने भएको हो । पछिल्लो समयमा जनसङ्ख्या घट्दै जाँदा दीर्घकालीन रुपमा जनसङ्ख्या सन्तुलनमा राख्न समस्या हुने भए…