आइतबार १८ माघ, २०८२

समाचार

  • अन्तरास्ट्रिय
    एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिने दाबी गरेका छन्। आइतबार एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यदि वासिङ्टनले कदम नचाले रुस वा चीनले उक्त टापु ‘कब्जा’ गर्ने चेतावनी दिए । राष्ट्रपति ट्रम्पका अ…
  • मुख्य समाचार
    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन प्रक्रिया तत्कालका लागि रोकिएको छ । उच्च अदालत पाटनले आगामी माघ २८ गतेका लागि तय गरिएको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यहरू तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश कृपासर कार्कीको एकल इजलासले सोमबार सो आ…
  • मुख्य समाचार
    काठमाडौँ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागू हुनेगरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो । विसं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरि…
  • बैंक / वित्तीय
    काठमाडाैं । लाखौं ग्राहकहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न अनुरोध गरेकाे छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय…
  • बिजनेस
    काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आवको लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको २५ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/०८२ को सञ्चित मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो। बैठकले सोहीबमोजिम वित्तीय विवरण स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणसमक्ष पेस गर्ने निर्णय भएको…
  • मुख्य समाचार
    मुस्ताङ । मुस्ताङका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत् सेवा अवरुद्ध भएको छ । मुस्ताङको घरपझोङ-३ स्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हावाका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जनाएको हो । थासाङ गाउँपालिका-४ मिसीस्थित केन्द्रिय विद्युत् प्रसा…
  • बैंक / वित्तीय
    काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘नेपाल पे’ कार्ड नेटवर्क तथा राष्ट्रिय कार्ड स्विच (एनपीएस–नेशनल कार्ड स्विच) अन्तर्गत प्रमुख सदस्यताका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एनपीएस–नेशनल कार्ड स्विचलाई स्वदेशी कार्ड कारोबारको रुटिङ तथा सेटलमेन्ट सुनि…
  • मुख्य समाचार
    सिन्धुपाल्चोक- चीनको न्यालम-खासा क्षेत्रको सीमावर्ती वनमा भीषण आगलागी भएपछि नेपाल-चीन उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि पूर्ण रूपमा बन्द गरिएको छ। चिनियाँ प्रशासनले सुरक्षा जोखिम बढेको भन्दै नाकाबाट हुने सम्पूर्ण आवतजावतमा रोक लगाएको छ। आइतबार राति न्यालम र खासाको मध्य भागसहित ‘छोबिन’ क्षेत्रमा सुर…
  • मुख्य समाचार
    काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँ महासंघको अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न महाधिवेशनमा बानियाँले ओमकृष्ण कार्कीलाई पराजित गर्दै आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा जित हासिल गरेका हुन्। निर्वाचन परिणामअनुस…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले बौद्धिक अपांगता भएका व्यक्तिहरूलाई पनि नेतृत्वदायी भूमिका, रोजगारी तथा आत्मनिर्भरताका अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । बौद्धिक अपांगताका अभिभावक महासंघ नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले लगानी, बजेट तथा योजनासहितको अवसर उपलब्ध गराउँ…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नवीनपुस्ताले विश्वास र भरोसा गर्नसक्ने गतिशील र आधुनिक लोकतान्त्रिक शक्ति बनाउने सङ्कल्पसहितको समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका छन् ।      पार्टीका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आइतबारदेखि राजधानीमा जारी दोस्रो दिन…
  • अन्तरास्ट्रिय
    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य हस्तक्षेप गर्ने चेतावनीको जवाफमा चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको विरोध गर्ने बताएकी छन् । पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्र…
  • बिजनेस
    काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (एनआईसीसीआई) ले काठमाडौमा आफ्नो १२ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ । सभामा संरक्षक राजेश काजी श्र…
  • अन्तरास्ट्रिय
    काठमाडौं । मलेसिया र इन्डोनेसियाले एलन मस्कको कृत्रिम बौद्धिकता (एआई) च्याटबोट ग्रोकलाई सहमति विना तयार पारिएको यौनजन्य, अश्लील सामग्री उत्पादनमा प्रयोग भइरहेको भन्दै गत साता अन्त्यतिर प्रतिबन्ध लगाएका छन् । मलेसियाली नियामक निकायले आइतबार एक्सएआईको च्याटबोट ग्रोकमाथि अस्थायी प्रतिबन्ध लगाउन आदेश दिएको हो । नियामकका अ…
  • बिजनेस
    काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५.५४ अंक घटेको छ । सो अंकको कमीसँगै नेप्से परिसूचक २६३५ अंकमा कायम भएको छ । परिसूचक घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ६ अर्ब ४७ करोडको भयो । ७५ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ७ को स्थिर रह्यो । उत्पादन तथा प्रशो…
  • मुख्य समाचार
    काठमाडौं । सरकारले २८ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । आगामी माघ २ गते ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भुकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । वि.सं. १९९० साल माघ २ गतेका दिन २ बजेर २४ मिनेट जाँदा गएको महाभूकम्पको स्मृतिमा गृह …
  • मुख्य समाचार
    काठमाडौं । सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी) लाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई सरकारी मुखपत्र गोरखापत्र संस्थानको अध्यक्ष बनाएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । भण्डारी यसअघि अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक थिए ।  
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरूतर्फ संकेत गर्दै लोकतन्त्र कुनै चमत्कार नभएको बताएका छन्। काठमाडौंमा जारी कांग्रेसको दोस्रो विशेष अधिवेशनको दोस्रो दिन सोमबार समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले लोकतान्त्रिक व्यवस्था सफल हुन लोकतान्त्रिक संस्थाहरू सक्षम र सबल हुन आवश्यक…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन अघि गरिने गठबन्धनलाई खारेज गर्ने उद्घोष गरेका छन् । कांग्रेसको काठमाडौंमा जारी दोस्रो विशेष अधिवेशनको दोस्रो दिन सोमबार समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले निर्वाचनपूर्व गठबन्धन संस्कृति अन्त्य गर्ने उद्घोष गरेका हुन् । &lsquo…
  • मुख्य समाचार
    काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । यस अनुसार सरकारले राष्ट्रपति समक्ष सिफ…
  • मुख्य समाचार
    काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते अधिवेशन आह्वान गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै, सरकारले वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गर्ने निर्णय पनि गरेक…