समाचार
-
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको छ। सभाले गत आर्थिक वर्ष (आव) को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ। साथै गत आवको वार्षिक प्र…
-
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख ९ हजार ३८२.७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले वासुदेव घिमिरेको १ लाख ६३ हजार ५६१ कित्ता, नेत्र लाल बनको ७५ हजार ७७२ कित्ता, झविन्द्र भण्डारीको ५१ हजार २०५ कित्ता र राजकुमार थापाको १८ हजार ८४४.७२…
-
काठमाडौं । धितोपत्र बजारमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा (सेयर धितो कर्जा)मा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांक अनुसार मंसिर मसान्तसम्म कुल कर्जाको आकार १ खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ रहेको छ । गत वर्ष साउनमा ९० अर्ब ९ क…
-
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको उपचार सेवा बन्द गर्ने निर्णय गरेको छ। स्वास्थ्य बीमा बोर्डले लामो समयदेखि उपचार खर्चबापतको रकम भुक्तानी नगरेपछि अस्पतालले माघ १ गतेदेखि बीमामार्फत दिइँदै आएको उपचार सेवा रोक्ने घोषणा गरेको हो। अस्पतालका…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजपनि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रिय बैंकले एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ ज’ जारी गर्न लागेको हो। यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट…
-
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य नाफा कमाएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा एक करोड ३५ लाख १३ हजार ७७० रुपैयाँले नाफा बढाउँदै नौ करोड ८४ लाख २२ हजार ३५९ रुपैयाँ खुद नाफा आर्जन गरेको हो। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले आठ करोड ४९ लाख आठ हजार ५८९ रुपैयाँ नाफा ग…
-
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले संवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभाको अधिवेशन आव्हान गरेका हुन् । शीतल निवासका अनुसार संवत् २०८२ साल माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद सचिवालय, सिंहदरबा…
-
मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत स…
-
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल २२० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको तयारी गरेको छ । प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री बी हब मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्…
-
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो । यससँगै आज सुनको भाउ तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ। सोमबार भने सुन तोलामा २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।…
-
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आज (पुस २९ गते) देखि आईपीओ निष्काशन गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको …
-
काठमाडौँ । नेपाल प्रहरीका १६ जना डीएसपीलाई (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आज सोमबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल सिफारिस भएका छन् । त्यस्तै धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दीलिपकुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्…
-
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार १८ उद्योग तथा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ । विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरेको अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन र नियमावली विपरीत कार्य गर्ने फर्मलाई कारबाही तथा निर्देशन दिएको हो । ललितपुर महालक्ष्मी नगरपालिका–१ मा रहे…
-
अदानचुली (हुम्ला) । हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द गरिएको छ । अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो । यही पुसबाटै चीनको ताक्लाकोटबाट व्यापारी र सामानहरु आयात हुन छोडेप…
-
जानकी (बाँके) । ‘मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकें’, बाँकेको खजुरागाउँपालिका-२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्छन्, ‘तर मेरा छोर…
-
काठमाडौं । अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाएको छ । दूतावासले अमेरिकी नागरिकहरूका लागि सुरक्षा चेतावनी जारी गर्दै तुरुन्तै इरान छाड्न भनेको छ । इरानभर विरोध प्रदर्शन तीव्र रूपमा बढिरहेको र यो थप हिंसात्मक हुन सक्ने बताउँदै दूतावासले यसका कारण पक्राउ पर्न सक्ने, घाइते हुन सक्ने जोखिम भइकोले फर्क…
-
मुस्ताङ । अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम ठप्प भएका छन् । हिउँदयामको मौसममा अत्यधिक चिसो बढेसँगै मुस्ताङका पाँचवटै स्थानीय तहमा कार्यान्वयनमा आइरहेका पूर्वाधार विकास निर्माणका काम ठप्प हुन पुगेका हुन् । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक खण्डअन्तर्गत स…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकक…
-
काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट २ करोड बढीको विद्युतीय चुरोट (भेप) बोकेको कन्टेनरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३२ वर्षीय पेमा लामा रहेका छन् । उनी कन्टेनर चालक हुन् । ना ६ ख ७५९१ नम्बरको कन्टेन…
-
काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनमा एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ । जिल्ला प्रशासन कार्यालयको ठेकेदार विवादका कारण निर्माण रोकिएको भवनमा जलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए । जलेको अवस्थामा भेटिएको शव केही दिन…
-
काठमाडौं । लघुवित्त वित्तीय संस्था लिमिटेडले सोमबार २४औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न गरेको छ । साधारण सभाले आ.ब. २०८१/०८२ को बार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै शेयरधनी महानुभावहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभा…

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
ओलीको पब्लिक डिबेट प्रस्तावपछि बालेनको कडा जवाफ : ‘आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने ?’
प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
नवप्रवर्तन र उत्कृष्टताको उत्सव : आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुने