Category: समाचार

  • समाचार
    म्याग्दी, २६ कात्तिक : म्याग्दीको मालिका गाउँपालिका–१ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ । विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन निर्माण भएको हो । श्रमदानसहित कूल रु एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीनवटा भवनमा आठवटा कोठा …
  • समाचार
    फिक्कल (इलाम), २६ कात्तिक : सन्दकपुर गाउँपालिका–३ स्थित धार्मिक–पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गर्न हुने भएको छ । माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रुपमा प्रवद्र्धन तथा बहुआयमिक अनुसन्धान…
  • समाचार
    काठमाडौँ, २५ कात्तिकः खानेपानीमन्त्री प्रदीप यादवले पानीका मुहान संरक्षण र पुनःस्थापनाका लागि कार्यटोली बनायर यथाशीघ्र काम गर्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्रालयमा आज आयोजित खानेपानीका मूल संरक्षणका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का पदाधिकारीसँगको छलफलमा उहाँले यस कार्यमा सहकार्य गरेर अगा…
  • समाचार
    काठमाडौँ, २५ कात्तिक : नेपाली कांग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि बहानामा कमजोर बनाउने काम नहुने बताउनुभएको छ । नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरणका लागि आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित का…
  • मुख्य समाचार
    सुर्खेत, २५ कात्तिक। कालिकोट जीप दुर्घटनामा परी गम्भीर घाइते भएका ८ जना यात्रुलाई सुर्खेत ल्याइएको छ। पलाँता गाउँपालिका–३ मा जिप दुर्घटना हुँदा ८ जना घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको हो । उक्त दुर्घटनामा घाइते १३ जना मध्य पहिलो चरणमा ८ जनालाई नेपाली सेनाको हेलि…
  • मुख्य समाचार
    सुन्दरबजार (लमजुङ), २५ कात्तिक । लमजुङमा आजदेखि जिल्लामै उत्पादित विद्युत् वितरण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रले मस्र्याङ्दी करिडोरको उदीपुरस्थित २२०/१३२/३३ केभी सबस्टेसनबाट जिल्लामा विद्युत् वितरण सुरु गरेको हो ।  विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उदीपुर सबस्टेसनसह…
  • अन्तरास्ट्रिय
    काठमाडौं, २५ कात्तिक । युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण गरेको छ । रूसले युक्रेनद्वारा प्रहार गरिएका ३४ वटा ड्रोन आफ्नो हवाइ रक्षा प्रणालीले खसालिदिएको बताएको छ ।  आक्रमणलाई रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेयताको सबैभन्दा ठूलो आक्रमण भनेको छ ।  मस्कोका तीन वटा विमानस्थल अस्थायी रुपमा बन्द गर्न ब…
  • राजनिती
    काठमाडौं, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा सहभागी हुन प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तर…
  • मुख्य समाचार
    पोखरा, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न   कास्की अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आज (आइतबार) जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।  …
  • खेलकुद
    काठमाडौं, २५ कात्तिक। आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आफ्नो चौथो खेलमा थाइल्याण्डविरुद्ध खेलिरहेको छ। जारी खेलमा नेपालले थाइल्याण्डसमक्ष १ सय ४० रनको जितका लागि लक्ष्य पेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तय गरेको हो । …
  • मुख्य समाचार
    काठमाडौँ, २५ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दिर्घकालिन रुपमा समाधान गर्न प्रस्ताव गरेका छन् । नेपाल चिनी उद्योग सङ्घका पदाधिकारीसँगको आज मन्त्रालयमा भएको छलफलका क्रममा उनले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकालीन रुपमा समाधान ग…
  • मुख्य समाचार
    काठमाडौं, २५ कात्तिक । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला प्रह…
  • मुख्य समाचार
     सुर्खेत, २५ कात्तिक । कालीकोटमा भएको जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ, भने १३ जना घाइते भएका छन् । आज (आइतबार)  दिउँसो पलाँता गाउँपालिका–३ को राहुनेटा भन्‍ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको  जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जा…
  • राजनिती
    हेटौँडा (मकवानपुर), २५ कात्तिक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले सबै स्थानीय तहबाट खबरदारी अभियान चलाउने तयारी गरिरहेको बताएका छन् । प्रेस सेन्टर मकवानपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा देशव्यापी अभियान सञ्चालन गरी जनतासमक्ष पुग्…
  • मुख्य समाचार
    काठमाडौं, २५ कात्तिक । मानव तस्करीको विवादमा मुछिएका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ । आज (आइतबार) मोरङको विराटनगरमा पक्राउ परेका उनलाई विमानमार्फत काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थलबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिने परिसरका प्रवक्ता…
  • राजनिती
    काठमाडौं, २६ कात्तिक । सत्ता सहयात्री नेपाली कांग्रेस र नेकपा एमालेले बागमती प्रदेशका १३ वटै जिल्लामा संयन्त्र बनाउने भएका छन् । दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र संयन्त्र निर्माण गर्ने भनिएको छ ।  आज (आइतबार) ललितपुरमा बसेको कांग्रेस र एमालेको बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रले उक्त निर्णय गरेको…
  • खेलकुद
    काठमाडौं, २५ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो हक दाबीसहित आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको छ । आज (आइतबार) न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरिएको छ । जोरा स्पोर्टस् म्यानेजमेन्टका …
  • राजनिती
    काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले  प्रा.डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राजदूत पदमा नियुक्ति गरेका हुन् । राष्ट्रपति पौडेलले …
  • बजार
    काठमाडौं, २५ कात्तिक । साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । यस दिन उल्लेखनीय कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ मा कायम भएको छ ।  यस दिन कूल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो । अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोम…
  • मुख्य समाचार
    काठमाडौं, २५ कात्तिक । सर्वोच्च अदालतको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्ने माग गर्दै नेपाल प्रशासन सेवाका कर्मचारीले सिंहदरबारभित्र आन्दोलित भएका छन् । ‘प्रशासन सेवा बचाउ अभियान’ नै बनाएर आज (आइतबार) प्रशासन सेवाका कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन् । नेपाल…
  • मुख्य समाचार
    काठमाडौं, २५ कात्तिक । नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान, धारा १२९ (२) बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन् । न्यायाधीशमा सिफारिस निरौला र पाण्डेयको नाम शुक्रबार मात्रै  संसदीय सुनुवाइ  समितिले…