बुधबार २४ मंसिर, २०८२

समाचार

  • बिजनेस
    काठमाडौँ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको १४औँ साधारण सभाले व्यवसायी सुनिलभक्त श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष द्वयमा दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ तथा उपाध्यक्षमा गोपालदास मानन्धर निर्वाचित भएका छन् । यसैगरी महासचिव पदमा नवीन सारु (डोलबह…
  • मुख्य समाचार
    काठमाडौँ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरूको आत्मबल कमजोर भएको बताएका छन् ।  नेपाल–भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अन्य मुलुकम…
  • मुख्य समाचार
    काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैंकमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी आज सार्…
  • समाचार
    काठमाडौं । सरकारले विद्युत नियमन आयोगलाई साउथ एसिया फोरम फर इन्फ्रास्टक्चर रेगुलेशन (साफिर) अर्थात् दक्षिण एसियाली पूर्वाधार नियमन मञ्चको सदस्यता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई साफिरको सदस्यताका लागि अनुमति प्रदान गरेको हो । आयोग विगत केही वर्षदेखि सदस्यता प्राप्…
  • बिजनेस
    वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएकाे छ । गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए । वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबर…
  • बिजनेस
    झापा । झापा र गौरीगञ्ज जोड्ने कन्काई पुलको निर्माण ठेक्का तोडिएको छ । झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने करिब ७२३ मिटर लम्बाइ रहेको कन्काई पुल निर्माणको ठेक्का तोडिएको हो । सडक विभागमातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संय…
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर…
  • बिजनेस
    काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो । यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो । विगत एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले सुनको भाउ बढ…
  • मुख्य समाचार
    काठमाडौं– नेपाल प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा घुम्न आएका विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा गएराति उनीहरूलाई पक्र…
  • बिजनेस
    काठमाडौँ । ‘सामाजिक सुरक्षा : सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ नाराका साथ आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो।  दिवसका अवसरमा प्रधानमन्…
  • बिजनेस
    काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका कम्पनीलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधिएको हो । यसअघि ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । तर, उक्त अवधिभित्र स्प…
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एकसय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।  साविककै आकार तथा रंगमा एकसय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ।  राष्ट्र बैंकले आज सूचना जारी गरि एकसय दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो…
  • बिजनेस
    काठमाडौं । यस वर्ष स्टार्टअप कर्जा लिन १० हजार २४४ उद्यमीले प्रस्ताव पेस गरेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कात्तिक १९ देखि २१ दिनका लागि आवेदन खुला गरेको थियो। प्राप्त प्रस्तावमध्ये २ हजार ४१ उद्यमीले कार्यालयमै गएर र ८ हजार २०३ जनाले अनलाइनमार्फत आवेदन दिएका छन्। सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लाग…
  • मुख्य समाचार
    काठमाडौं । स्कुटर चढेर गलाको सुनको सिक्री थुत्दै हिँड्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको दोर्दी गाउँपालिका–७ घर भएका ३९ वर्षीय टासी गुरुङ छन् । उनलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । उनले १ मंसिरमा ठूलो भर्‍याङस्थित सडकमा एक महिलाको गलामा लगाएको १.५ तोलाको सुनको सिक्री…
  • बिजनेस
    रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस, २०८२ का अवसरमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा आइएमई सम्मानित भएको हो ।  अर्थमन्त्री रामेश्वर खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेललाई सो…
  • बिजनेस
    काठमाडौं । एमसीए नेपालले न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्य सुरु गरेको छ । बुधबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच निर्माण कार्यको शुभारम्भ गरिएको हो । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई स…
  • बिजनेस
    काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा नेपालमा ९ लाख ४३ हजार ८ सय २० वटा स्मार्टफोन आयात भएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १३.९९ प्रतिशतले वृद्धि हो। गत आवको कात्तिक महिनासम्ममा ८ लाख २७ हजार ९ सय २५ वटा स्मार्टफोन आयात भएका थिए। भन्सार विभागका तथ्यांक अनुसार, यी स्मार्टफोन आयात गर्न व्यवसायीहरुल…
  • बिजनेस
    काठमाडौं । नेपाल सरकाले युरोपियन युनियनबाट २३.५८ मिलियन युरो अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार जानकारी दिनुभयो । बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्रको…
  • मुख्य समाचार
    काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु भएको छ । नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि पुनःस्तरोन्नतिको काम सुरु भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी पुनः ठेक्का आह्वान …
  • बैंक / वित्तीय
    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४४४ कित्ता अवितरित हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलाम प्र…
  • मुख्य समाचार
    काठमाडौं । पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका चार जना अध्यापक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सहपरीक्षा नियन्त्रक छनौट समितिमा रहेका तीन प्राध्यापक र झुटो विद्यावारिधिको दावी…