समाचार
-
भक्तपुर । बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पताल परिसरमा आधुनिक एवं सुविधासम्पन्न नयाँ भवन बन्ने भएको छ । भक्तपुर अस्पताल स्थापना भएको १२१ वर्षपछि प्रदेश सरकारबाट प्राप्त हुने रु ६२ करोडको लागानीमा नयाँ भवन बन्न लागेको हो । सेवा प्रवाहका हिसावले विगत तीन वर्षदेखि प्रदेशस्तरमा उत्कृष्ट बन्न सफल सो …
-
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बक्यौता कर्जा भुक्तानी भएको तीन महिनापछि असल कर्जामा वर्गीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन २०८२ जारी गर्दै असल कर्जा वर्गीकरणमा नयाँ व्यवस्था गरेको हो । राष्ट्र बैंकका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपश्चात् बैंक तथा फाइनान्स कम्पनीहरूले कमसल, श…
-
काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छन् । रास्वपाले धादिङ-१ बाट टिकट दिएको छ । आशिकाले यसअघि काठमाडौं-२ वा ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । तर उक्त घोषणाबाट पछि हटेर उनी धादिङ-१ बाट रास्वपा उम्मेदवार बनेकी हुन् । आशिकाको जन्मथलो यँह…
-
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता डा. बाबुराम भट्टराईले गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सहयोग पाउने विश्वास व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले गोरखामा पत्रकारहरूसँग कुरा गर्दै रास्वपाले आफूलाई अभिभावकका रूपमा हेर्ने गरेको बताए। चुनाव लड्ने निर्णय…
-
काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्म कामना सेवा विकास बैंकले ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशत बढी हो । त्यसबेला बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत व…
-
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२६ का लागि तो…
-
विराटनगर । सुनसरीमा एमालेले अर्को उम्मेदवार फेरेको छ । सुनसरी ४ बाट उम्मेदवार बनाइएका जगदीश कुसियैतको टिकट खोसेर कांग्रेस छाडेर भित्रिएका आब्बुल अन्सारीलाई अघि सारिएको छ । कांग्रेसबाट टिकटका आकांक्षी आब्बुल उम्मेदवार नहुने देखेपछि आजै एमाले प्रवेश गरेका हुन् । जगदीशको क्षेत्र र जिल्लाबाट एकल नाम सिफारिस भएको…
-
काठमाडौं । भक्तपुर–२ मा नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजीव खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। खत्रीले सुरुमा काठमाडौं–१० बाट चुनाव लड्ने तयारी गरेतापनि भक्तपुर–२ मा उम्मेदवारी टुंगिएको हो। भक्तपुर–२ बस्नेतको परम्परा…
-
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिई घोषणापत्र बनाउन दलहरुलाई आग्रह गरेको छ । दलहरुले घोषणापत्रमा प्राथमिकता दिनुपर्ने विषय बारे परिसंघको तर्फबाट सुझाव दिन आज आइतबार पत्रकार सम्मेलन गरी सुझावहरु सार्वजनिक गर्दै यस्तो आग्रह गरिएको हो । आज सार्वजनिक गरिएको सु…
-
काठमाडौं । मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘कल सेन्टर’…
-
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि (आज (सोमबार) बिहान १२ बजेदेखि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आच…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ …
-
काठमाडौं । आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होछार मनाउने गरेका छन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूल…
-
काठमाडौं । नेपाली जबारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ८२ हजार रुपैयाँमा पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७७ हजार ८०० रु…
-
काठमाडौं । लगानी बोर्ड नेपालले एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउने भएको छ । छिटो छरितो सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता थप आकर्षित गरी लगानी वृद्धि गर्न एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा ल्याउन लागिएको हो । लगानी बोर्डले एकल बिन्दु सेवा केन्द्र संयोजन गर्ने कार्यका लागि सहसचिव हेमराज तामाङल…
-
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४ जना संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको ११ लाख बढी कित्ता सेयर बिक्रीमा राखेका छन् । कम्पनीले कुल ११ लाख २५ हजार ३४४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीले ५ लाख २५ हजार कित्ता, नन्द किशोर शर्माले ३ ल…
-
काठमाडौं । डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सभामा विजयी भएका डा. तारा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रतिनिधिसभाको उम्मेदवार बनाउने भएको छ । पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका उनी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहेका थिए । अघिल्लो…
-
काठमाडौं । देशकै ठूलो जलाशययुक्त आयोजना बूढीगण्डकी जलविद्युत आयोजनाको लगानी मोडालिटि स्वीकृत भएको छ । धादिङ र गोरखामा निर्माण प्रस्तावित बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनालाई अघि बढाउन मन्त्रिपरिषद्ले यसको वित्तीय तथा लगानी मोडालिटी स्वीकृत गरेको हो । सरकारको स्वामित्वमा रहने यस बहुप्रतिक्षित आयोजना…
-
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्रका नदी किनार क्षेत्रमा थप २० मिटर दूरी कायम गर्नुपर्ने सम्बन्धी यसअघि दिएको आदेशलाई संशोधन गर्दै उल्ट्याउने निर्णय गरेको छ। न्यायाधीशहरू सुनीलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको सहभागितामा बसेको पूर्ण इजलासले आइतबार संक्षिप्त आदेश जारी गर्दै पुरानो फैसलाम…
-
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको निर्वाचन आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । …
-
सोलुखुम्बू । हरेक वर्षको हिउँदयाममा खुम्बू क्षेत्र सुनसान बन्ने गर्छ । यहाँका स्थानीयहरु चिसो छल्न बेँसी झर्ने भएकाले हिउँदयाममा खुम्बूक्षेत्र सुनसान बन्ने गरेको हो । पर्यटकीय यामका बेला पर्यटकको चहलपहलले गुल्जार रहने लुक्ला, नाम्चे, खुम्जुङ, खुन्दे, फाक्दिङ, लोबुचे, गोरक्सेप जस्ता स्थानहरू अहिले सुनसान रहने गर्छ । फा…

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
ओलीको पब्लिक डिबेट प्रस्तावपछि बालेनको कडा जवाफ : ‘आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने ?’
प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
नवप्रवर्तन र उत्कृष्टताको उत्सव : आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुने