समाचार
-
एजेन्सी । दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ । सियोल केन्द्रीय जिल्ला अदालतका न्यायाधीश ली जिन–ग्वानले फैसला सुनाउँदै प्रतिवादीले ‘अन्त्यसम्म प्रधानमन्त्…
-
स्याङ्जा । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नं १ मा …
-
काठमाडौँ । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्था थप सुदृढ र भरपर्दो बनाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अध्यक्षतामा आज यहाँ बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन कार्यक्रममा समन्वय गर्न गठन…
-
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ को चुनावी मैदानमा उत्रिएका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चुनाव केन्द्रित घरदैलो कार्यक्रम सुरु गरेका छन् । मंगलबार झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका बालेनले बुधबार बिहानैदेखि स्थानीय मतदातासँग भेटघाट थालेका हुन्…
-
काठमाडौं । अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुप…
-
काठमाडौं । सुनको मूल्यसँगै नेपाली बजारमा डलरको मूल्यपनि पनि निरन्तर रेकर्ड ब्रेक गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार डलरको खरिद मूल्य १४५.२७ रूपियाँ र बिक्री मूल्य १४५.८७ रूपियाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो । पछिल्ला दिनमा डलरको मूल्य निरन्तर बढ्दै आएको छ । त्यसक्रममा बुधबार पनि डलरको मूल्य नयाँ विन्द…
-
काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को छ महिनामा ५ हजार ७३ वटा विद्युतीय गाडी (ईभी) भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि पुससम्ममा २ वटा अन–एसेम्बल गरिएको गाडीसहित उक्त संख्यामा कार भित्राएका हुन् । विभागको प्रकाशित तथ्याङ्कमा १२ अर्ब ५ करोड ६९ लाख ३५ हजार रुपियाँको उक्त …
-
काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (मंसिरसम्म) कर्मचारीको तलबभत्तामा करिब २५ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले मंसिरसम्म कुल २५ अर्ब ४ करोड १५ लाख रुपैयाँ कर्मचारीको तलबभत्तामा खर्च गरेका छन्। अघि…
-
काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा १२० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । उनेपाका अध्यक्ष कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बनेका छन् । उपाध्यक्ष जितराम लामा भक्तपुर २ बाट उम्मेदवार बनेका छन् । समानुपातिकमा…
-
काठमाडौं । अघिल्लो दिन नेप्से सूचक ४८ अंकमाथिले बढेर उत्साहित भएको शेयरबजार दोस्रो दिन पुनः ओरालो लागेको छ । आज नेप्से सूचक ९.४३ अंकले घट्दै २ हजार ७०५.३८ अंकमा ओर्लिएको छ । उसो त आज आज कारोबारमा समेत गिरावट आएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । ९ अंकमाथिले नेप्से सूचक घट्दा यता ८ अर्ब ९२ करोड ३६ लाख र…
-
बैतडी । बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा दृष्टिकोणले १२९ मध्ये ३३ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको हो । जिल्ला सुरक्षा समितिले अवस्था हेरेर अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको सहाय…
-
झापा । झापामा आजदेखि औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ सुरु भएको छ । जिल्लाको सदरमुकाम चन्द्रगढीस्थित मेची रङ्गशालामा सुरु भएको महोत्सव २१ माघसम्म चल्नेछ । सङ्घका कार्यवाहक अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले यहाँको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्स…
-
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप पहिलो पटक ७७ खर्ब रूपियाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ २ गते सम्मको तथ्यांकले बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप सो विन्दुमा पुगेको देखाएको हो । नेपालमा पहिलो पटक बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप ७७ खर्ब रूपियाँ पुगेको हो । …
-
काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ को ६ महिनामा नेपालको वस्तु आयात १४.१८ प्रतिशतले बढेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा नौ खर्ब ३९ दुई करोड २८ लाख रूपियाँको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा आठ खर्ब २२ अर्ब ३७ करोड पाँच लाख …
-
चितवन । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार तीन निर्वाचन क्षेत्रमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् । तीन पदका लागि ६५ जनाको उम्मेदवारी परेको हो । क्षेत्र १ मा १९ जना, क्षेत्र …
-
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो । सिबिफिनको विधानअनुसार कार्यसमितिको…
-
काठमाडौं । पूर्वका १४ जिल्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराउने दलआवद्ध हुन् वा स्वतन्त्र उम्मेदवार जो कोहीले आफ्नो चुनावी घोषणापत्र तथा प्रतिवद्धता पत्रमा मुक्कुम्लुङ (पाथीभरा) बचाउको मुद्दा नराखे लखेटाईमा पर्ने खतरा छ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा अहिले बलमिच्याईंपूर्वक केबुलकार निर्मा…
-
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घरमा आगजनी गर्नेहरूमाथि वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै तत्कालीन समयका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । आन्दोलनको नाममा अरुको घर ज…
-
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको पुस मसान्तम्म ४० करोड ९९ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.१५ प्रतिशत कम हो । गत आवको सोही अवधिमा बैंकले ६४ करोड १९ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको खुद ब्…
-
काठमाडौँ । विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा आफ्ना सेवाहरू विस्तार गर्दै याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सुरु गरेको छ। यस सेवाले काठमाडौँभित्र पार्सल ढुवानीका लागि C2C (व्यक्ति–व्यक्ति) र SMB (साना तथा मध्यम व्यवसाय) का लागि सहज र प्रभावकारी समा…
-
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तीव्र बन्दै गएको छ। कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारी र नेकपा (एमाले)का प्रभावशाली नेता प्रदीप ज्ञवालीबीचको प्रतिस्पर्धामा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल थपिँदा चुनावी समीकरण फरक देखिएको छ। यसअघि डडेलधुराब…

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
ओलीको पब्लिक डिबेट प्रस्तावपछि बालेनको कडा जवाफ : ‘आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने ?’
प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान
नवप्रवर्तन र उत्कृष्टताको उत्सव : आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुने
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा