शनिबार १७ माघ, २०८२

समाचार

  • मुख्य समाचार
    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत फेला परेपछि १ फर्मलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। विभागका अनुसार सूर्यविनायक–२, बालकोटमा रहेको खिलुङ्गा कालिका मार्केटिङ प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको हो। अनुगमनका क्रममा कानुनविपर…
  • मुख्य समाचार
    काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रुपैयाँ संस्थागत निक्षेपमा लगानी गर्ने भएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागिएको हो । रकम लगानीको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूले यही माघ ९ गतेसम्म आफ्नो संस्थाले संस्थागत निक्षेपको रूपमा राख्न चाहेको रक…
  • मुख्य समाचार
    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारणसभा आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको छ। कम्पनीको सञ्चालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जू श्रेष्ठ पनि सहभागी थिइन्। सभाले सञ्चालक सम…
  • बिजनेस
    काठमाडौं । नेपालमा सार्वजनिक ऋणको आकार निरन्तर बढ्दै २८ खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ सुरु हुँदा २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको कूल सार्वजनिक ऋण पुस मसान्तसम्म एक खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँले वृद्धि भई २८ खर्ब ६ अर्ब ३९ करोड रुपैयाँ पुगेको हो। यससँगै सरकारमाथिको कूल ऋण दायित्व कूल गार्…
  • मुख्य समाचार
    काठमाडौं । सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड गरिएको छ । कोष प्रवद्र्धकमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र योजना व्यवस्थापकमा सिटिजन्स क्यापिटल लिमिटेड रही सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स सन्तुलित योजनाको इकाई बाँडफाँड भएको हो ।  यस योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैया…
  • मुख्य समाचार
    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि पैसा खिच्ने भएको छ। केन्द्रीय बैंकले आज माघ ७ गते निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घट…
  • मुख्य समाचार
    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यसपटकको निर्वाचनमा पुरानो राजनीतिक विरासत बोकेका नेताहरूसँगै देशका कहलिएका ठूला व्यावसायिक घराना र उद्यमीहरूको सहभागिता देखिएको छ ।  नेपालका एक मात्र डलर अर्बपत…
  • मुख्य समाचार
    काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले आफ्नो जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्। कम्पनी स्रोतका अनुसार गौतमले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन्। कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्यायले जानकारी दिएअनुसार सञ्चालक समितिको माघ ४ गते सम्पन्न बैठकल…
  • मुख्य समाचार
    दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीन वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहपूर्ण वातावरणमा मङ्गलबार मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार दाङ निर्वाचन क्षेत्र नं १ मा १४, क्षेत्र नं २ मा २३ र क्षेत्र नं ३ मा २५ गरी ६२ जनाले उम्मेद…
  • मुख्य समाचार
    महोत्तरी । प्रतिनिधिसभा निर्वाचनलाई लिएर यहाँका मतदातामा उत्साह छाएको छ । राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्तामात्र होइन, मताधिकार नपाएकाहरू पनि चुनावको चर्चामा लागेका छन् । यो चर्चा चिया पसलदेखि हाटबजारसम्म फैलिएको छ । मङ्गलबार उम्मेदवारको मनोनयनपत्र दर्तासँगै आम जनमानसमा चुनावी चर्चा चलेको हो । महोत्तरीका …
  • मुख्य समाचार
    मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ११८ जनाको उम्मेदवारी परेको छ । ९१ जनाले विभिन्न राजनीतिक दलबाट र २७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सवैभन्दा बढी क्षेत्र नं. ५ मा २२ र कम क्षेत्र नंं २ मा १७ जनाको उम्मेदवारी परेको छ । मंलबार विहान १० देखि साँझ ५ वजे स…
  • मुख्य समाचार
    काठमाडौं । नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) विश्वराज बरालले राजीनामा दिएका छन् । सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा होमबहादुर खड्कालाई नियुक्त गरेपछि बरालले राजीनामा दिएका हुन् । खड्का बरालभन्दा तल्लो तहमा कार्यरत थिए । आफूभन्दा कनिष्ठलाई डीसीईओ बनाएपछि पद तथा प्रतिष्ठा…
  • मुख्य समाचार
    महेन्द्रनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । सोह्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिए । प्रदेश निर्वाचन कार्यालयका…
  • अन्तरास्ट्रिय
    एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ । तीन वर्षभन्दा बढीअघि खुलेआम गरिएको उक्त हत्याले जापान मात्र नभई, विश्व समुदायलाई नै स्तब्ध पारेको थियो । नारा सहरको अदालतमा न्यायाधीश शिनिची तनाकाले सजाय सुनाएका ह…
  • मुख्य समाचार
    बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रशासनले उक्त निर्देशनसहित सूचना जारी गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण…
  • मुख्य समाचार
    काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताएका छन् । यसले मतदाताको मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको उनको भनाइ छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंग…
  • मुख्य समाचार
    काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सात जना पूर्वस्वास्थ्यमन्त्रीले देशका विभिन्न स्थानमा उम्मेदवारी दर्ता गराएका छन् । आज पूर्वस्वास्थ्यमन्त्री गगन थापा, प्रदीप पौडेल, पदम गिरी, शेरबहादुर तामाङ, प्रदीप यादव, उपेन्द्र यादव र भानुभक्त ढकालले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन् । नि…
  • मुख्य समाचार
    काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेपाली कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुनेछ । अख्तियार दुरुपयोग अनुसन्…
  • मुख्य समाचार
    काठमाडौँ । आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक भएको छ । निर्वाचनमा भाग लिन दल दर्ता गरेकामध्ये ६८ दलका दुई हजार २९७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवारसहित कुल तीन हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले प्रारम्भिक विवरण भएकाले सङ्ख्या केही थपघट हुन सक्…
  • बिजनेस
    काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको छ। बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड सार्वजनिक …
  • मुख्य समाचार
    काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा बसुधबार उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही मा…