समाचार
-
काठमाडौं । बंगलादेशले २०२६ को टी–२० विश्वकपमा सहभागिता जनाउनेबारे विशेषगरी भारत यात्रा गर्ने कि नगर्ने भन्ने विषयमा अन्तिम निर्णय जनवरी २१ सम्म लिनुपर्ने भएको छ। आईसीसीले यो समयसीमा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई ढाकामा भएको बैठकमा जानकारी गराएको हो। बीसीबीले विश्वकप खेल्न चाहेको भए पनि भारत बाहिर…
-
काठमाडौं । संघीय राजधानी काठमाडौंको मेयरबाट राजीनामा दिएकै दिन रास्वपा वरिष्ठ नेता बनेका बालेन्द्र शाह मधेश प्रदेशको राजधानी जनकपुर पुगे । आज जनकपुरमा रास्वपाको चुनावी प्रचार अभियान थालनी छ, जहाँ बालेन पार्टी सभापति रवि लामिछानेसँगै धोतीकुर्ता लगायत मधेशी पहिचान झल्काउने पोशाकमा देखिनेछन् । संघीयताविरोध…
-
काठमाडौं । सोमबार सुनचाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत बुधबार सुनको मूल्यले प्र…
-
काठमाडौं । सर्वोच्च अदालतले खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्ट्याएको छ । न्यायाधीशत्रय सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले यसअघिको संयुक्त इजलासको फैसला उल्ट्याएको हो । सर्वोच्चले यसअघिको संयुक्त इजलासको फैसला सो हदसम्म कानुन र न्यायसंगत नदेखिएको ठहर गरेको हो …
-
काठमाडौं । एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ । निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसर प्रदान गर्ने एनसेलले जनाएको छ । यो वर्षको…
-
काठमाडौं । बजारमा खाद्य वस्तुको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो सक्रियता बढाएको छ । विभागले जनगुनासोका आधारमा ‘र्‍यापिड रेस्पोन्स मोडालिटी’ मार्फत काठमाडौंका विभिन्न स्थानमा आकस्मिक अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाएको हो । विभागले २४, २८ र २९ …
-
काठमाडौं । जनकपुरबाट धरानको भेडेटार शैक्षिक भ्रमण आएको बस दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ ।
-
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले दिएको राजीनामाबारे कार्यपालिका बैठकमा जानकारी गराइएको छ । काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् । आइतबार बसेको ४६ औँ नगर कार्यपालिका बैठकमा उपप्रमुख डंगोलले नेपालको संविधान, स्थानीय स…
-
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वाताव…
-
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं पेप्सीकोला क्षेत्रका दुइटा चर्चित रेस्टुरेन्ट अनुगमन गरी कैफियत भेटिएका सामग्री नष्ट गरेको छ । विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त प्राविधिक टोलीले २८ पुसमा गरेको बजार अनुगमन क्रममा खाद्य स्वच्छता र गुणस्तरमा लापरबाही भेटिएको हो । अनुगमन क्रममा पेप्…
-
काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच सहमति भएसँगै निर्माणका लागि प्रक्रिया अघि बढेको हो । बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना हो । निर्वतमान उर्जा, जलस्रोत तथा सिँचा…
-
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार मजबुत रूपमा उकालो लागेको छ। कारोबार अवधिभर क्रमिक सुधार देखिएको बजार अन्ततः उच्च विन्दु नजिक पुगेर बन्द भएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आइतबार ३१.१२ अंकले बढ्दै २६७२.५५ विन्दुमा पुगेको छ। यो अघिल्लो बन्दको तुलनामा १.१७ प्रतिशतको वृद्धि ह…
-
काठमाडौं । जेनजी आन्दोलन पछि नेपालमा वैदेशिक लगानी घट्दै गएको छ । यहि भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि वैदेशिक लगानी प्रतिबद्धता निरन्तर घट्दै गरेको हो । उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । प…
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् । रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् । घण्टीघरमा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायतले स्वागत गरे ।
-
काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाउँदै जित हासिल गर्यो। थाइल्याण्डका लागि नथाकन चन्थमले अ…
-
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् । मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत: कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयरले पदबाट राजीनामा पाएपछि स्वत: उप…
-
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् । डंगोलले भनिन्, ‘हो, उहाँको राजीनामा आएको हो । मलाई नै बुझाउनुभएको छ ।’
-
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले ‘सरकार, निजी क्षेत्र र नागरिकको सहकार्यबाट ऊर्जा क्षेत्रलाई समृद्धिको आधार बनाउन सकिने बताएका छन् । २६ औं इप्पान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको जल भण्डारको बहुआयामिक उपभोग, उपयोग तथा स्वच्छ ऊर्जामार्फत समृद्धिका लागि माइ…
-
काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको दुई महिनाअघि स्थायी रूपमा निर्माण सुरु गरिएको थियो । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माणकार्यलाई तीव्रता दिइएको डिभिजन…
-
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आइतबार भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा उनले जोड दिए । यद्यपि, उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता जनाए । अर्थमन्त्री खन…
-
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले राजीनामा दिएका हुन् । ६५ वर्षीय श्रेष्ठको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि आगामी फागुन २० मा सकिँदै थियो । एक महिनाअगाडि राजीनाम…

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
ओलीको पब्लिक डिबेट प्रस्तावपछि बालेनको कडा जवाफ : ‘आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने ?’
प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
नवप्रवर्तन र उत्कृष्टताको उत्सव : आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुने