समाचार
-
बागमती । मकवानपुरको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा ३० बिघामा लगाइएको गाँजा र अफिमखेती प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो । अभियानका क्रममा राक्सिराङ गाउँपालिका&nd…
-
मोरङ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको प्रमुख उद्देश्य सत्तामा टिकिरहने नभई तोकिएको समयमै निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको स्पष्ट पारेका छन् । विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमार्फत सुशासन र राज…
-
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले यसतर्फ आकर्षित भएका हुन् । उत्पादित कागतीले बजार नपाएपछि भने किसानमा निराशा छाएको छ । बजारमा भारतीय कागती सस्तोमा किनबेच हुँदा स्थानीय उत्पादनले मूल्य पाउन नसक…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस १६ गते) फेरि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने भएको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउने राष्ट्र बैंकले जनाएको छ । आज मध्याह्न २ बजेसम्म यस ऋणपत्र…
-
काठमाडौं । गोल्ड स्टार जुत्ता उत्पादन गर्ने कम्पनीकी सञ्चालक विदुषी राणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेकी छिन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारहरुको बन्दसूचीमा राणाको नाम पनि समावेश छ । रास्वपाले आयोगमा बुझाएको सूचीमा राणाको नाम खसआर्य महिला तर्फको दोस्रो नम्बर…
-
काठमाडौं । विकास बैंक लिमिटेडले आम सर्वसाधाणका लागि आईपीओ बिक्री खुला गरेको छ । बैंकले आज पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्री खु…
-
काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइ…
-
काठमाडौं । १२ हजार बढीलाई निःशुल्क तालिम दिएको नास्टको ‘सूचना पहुँच केन्द्र’माथि बनाइएको भिडियोले विश्वव्यापी एक प्रतियोगितामा तेस्रो स्थान हाँसिल गरेको छ । कोरियाको राष्ट्रिय सूचना समाज एजेन्सीले आयोजना गरेको भिडियो प्रतियोगितामा विश्वका विभिन्न ४५ देशका ६० वटा केन्द्रहरूलाई उछिन्दै नास्टले तृतीय स्थान प्र…
-
काठमाडौँ । पोखराको लिचीघारी जग्गासँग जोडिएको घुस प्रकरणमा संलग्न पूर्वमन्त्री राजकुमार गुप्ताको विशेष अदालतमा बयान सुरु भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा पूवमन्त्री गुप्तासँग बयान भइरहेको छ । गुप्तासँग बयान सकिए लगतै आजै थुनछेक बहस हुनेछ । तत्काल…
-
काठमाडौँ । भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा जनवरी ५ देखि ७ सम्म आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकार…
-
काठमाडौँ । मजदुरहरूले विभिन्न माग गर्दै बिहानैदेखि साझा यातायात बन्द गराएका छन् । साझा यातायातका चालक र सहचालकले विभिन्न माग गर्दै आज बिहानैदेखि हडताल गरेका साझा यातायातका एक अधिकारीले जानकारी दिए । ‘हाम्रो अफिसका स्टाफहरूले बिहानैदेखि विभिन्न माग गर्दै हडताल गरिरहनुभएको छ । तर माग के&ndas…
-
भारत । भारतको औद्योगिक उत्पादन सूचकांकले नोभेम्बर महिनामा ६.७ प्रतिशतको वृद्धि हासिल गरेको छ । संघीय तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अक्टोबर महिनामा ०.४ प्रतिशत रहेको वृद्धिदर नोभेम्बरमा उल्लेख्य रूपमा बढेको हो । मन्त्रालयकाअनुसार औद्योगिक उत्पादनमा आएको यो उछाल मु…
-
काठमाडौँ । काठमाडौँको तापक्रम आज यो वर्षकै सबैभन्दा कम मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री रेकर्ड भएको छ । यो तापक्रम वर्षकै सबैभन्दा कम हो । यसअघि यही पुस ८ गते काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री मापन भएको थियो । त्यसपछिको कम तापक्रम आज मापन भएको…
-
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागका विद्यार्थी संगठनले त्रिवि सेवा आयोगको पछिल्लो विज्ञापन प्रक्रियाप्रति गम्भीर आपत्ति जनाएको छ । स्टुडेन्ट एसोसिएसन अफ कम्प्युटर साइन्सले जारी गरेको विज्ञप्तिमा आयोगले यसअघि नै कम्प्युटर विज्ञान पदका लागि अयोग्य ठहर भई नामावलीबाट हटाइ…
-
काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेको छ । यसअघि मंगलबार पनि सुनको मूल्यमा भारी गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छ…
-
काठमाडौं । नेपाल-भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की) ले नेपालमा लगानी गरेका विदेशी लगानीकर्तालाई लाभांश फिर्ता सम्बन्धमा गरेको सहजीकरणका लागि नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिएको छ । १५ जेठमा निक्कीले राष्ट्र बैंक गभर्नर डा. विश्वनाथ पौडेललाई भेट गर्दै विदेशी कर्मचारीको तलब तथा लाभांश फिर्ता, सीमापार सेवा भु…
-
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ आयोजनामा बुधबार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको स…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ । यस्तै, युरोप…
-
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्ड झन्डै २४ घण्टापछि खुलेको छ । ग्यास बुलेट पल्टिएका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । मंगलबार बिहान करिब ७:५० बजेदेखि राजमार्ग ठप्प थियो । मुख्य राजमार्ग बन्द हुँदा विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयो…
-
काठमाडौं । हाल बजारमा साढे ७ खर्ब रुपैयाँभन्दा बढी नगद परिचालन रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्मको तथ्यांकअनुसार बजारमा नगद परिचालन बढेको हो। तथ्यांक अनुसार समीक्षा वर्षको साउन महिनामा बजारमा ७ खर्ब ६५ अर्ब २९ करोड रुपैयाँ नगद परिचालन रह…
-
काठमाडौं । केही समयअघि नेपाली कांग्रेस महामन्त्री गगन थापाले अभिव्यक्त गरेको भनाइमा अर्थमन्त्री रामेश्वर खनालले सहमति जनाएका छन् । फर्मर प्लानर फोरम नेपालले आयोजना गरेको छलफलमा अर्थमन्त्री खनालले विदेशी लगानी सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा परिवर्तन गरेको जानकारी …

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
दाङमा नागरिकता घोटाला : वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा
दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !
६ महिनामा करिब सवा ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता
ज्योति विकास बैंकका ग्राहकलाई “राइनो लज एन्ड होटल” मा विशेष छुट
घरभित्र लुकेको हिंसामाथि प्रश्न उठाउने नाटक ‘बिस्फोटको तेश्रो पाइला’