समाचार
-
काठमाडौं । थाइल्याण्डदेखि ल्याएको १२ किलो ७५० ग्राम गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा नियाज नाम गरेका ३१ वर्षीय भारतीय नागरिक छन् । उनलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालय र भन्सारको संयुक्त टोलीले पक्राउ सोमबार राति पक्राउ गरेको हो । नेपाल एयरलाइन्सको उ…
-
काठमाडौं । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि.ले विगतका वर्षहरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ यहि माघ २ देखि ४ गते सम्म भरतपुरको चितवन प्…
-
काठमाडौं । पछिल्लो समय राजस्व संकलनको लक्ष्य भेटाउन कठिन देखिएको छ । गत आवको पाँच महिनाको अवधिमा चालु आवको पाँच महिनाको अवधिमा राजस्व संकलनमा केही वृद्धि भए पनि लक्ष्यको जम्मा ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को ५ महिनामा सरकारले कुल ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संक…
-
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आइतबार पोखराको एनसेल डाटा सेन्टरमा एनसेलको ‘भ्वाइस ओभर लङ टर्म इभोलुसन’ (भोल्टे) क्षमता अभिवृद्धि परियोजना उद्घाटन गरेका छन् । अत्याधुनिक सर्भर मार्फत भोल्टे र भ्वाइस ओभर वाइफाई (भोवाइफाई) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आई…
-
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले वर्षौंदेखि काम नगरेर रुग्ण ठेक्का तोड्नु बाध्यता रहेको बताएका छन् । सडक बोर्ड, नेपालको २३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले काम गरिएन भने भने कारबाही हुन्छ भन्ने सन्देश दिन…
-
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा पेस्तोल फेला परेको छ । पार्टी मुख्यालय परिसर सरसफाइका क्रममा मंगलबार पेस्तोल फेला परेको हो । फेला परेको उक्त पेस्तोले प्रहरीको जिम्मा लगाइएको छ ।
-
काठमाडौं । सरकारले आज (१५ पुस) देखि औपचारिक रूपमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाउन सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्ष ११ पुसमा गरेको निर्णय अनुसार हरेक वर्ष १५ पुसलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने घोषणा भएसँगै आज पहिलो दिवस मनाइएको हो । पहिलो राष्ट्रिय च्याउ दिवसका अवसर…
-
काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सम्पन्न निर्वाचनमा उपाध्यक्ष पदमा डा कुन्जाङ शेर्पा विजयी भएका छन्। मंगलबार सम्पन्न मतगणना अनुसार डा शेर्पा ५२३४ मतका साथ उपाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी डा गुरुशरण साहले ४३५० मत ल्याएका छन्। यसैगरी सदस्यहरुमा डा छविलाल पन्थी, डा सारिका गोइत, डा …
-
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको हो । आयोगले १० वटा दलले ४ वटा एकल चुना…
-
काठमाडौं । दुई दिनको फरक दुई युवकको हत्या भएको घटनाको सफल अनुसन्धान गरेको भन्दै डीएसपीसहित सात जनालाई पुरस्कृत गरिएको छ । सिन्धुलीका २५ वर्षीय केशवराज हायु, पारुहाङ राईको हत्या घण्टा सुल्झाएको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले उनीहरूलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा काठमाडौं उपत्यका…
-
काठमाडौँ । युक्रेनले नोभगोरोड क्षेत्रमा रहेको राष्ट्रपति भ्लादिमिर पुटिनको आधिकारिक निवासमा आक्रमण गर्ने प्रयास गरेको दाबी गरिएको छ । रिपोर्टका अनुसार रुसले युक्रेनले डिसेम्बर २८ को राति ९१ वटा लामो दूरीको ड्रोनले रुसी राष्ट्रपतिको आधिकारिक निवासलाई निशाना बनाएको रुसको दाबी छ । रुसी विदेशमन्त्री सर्गेई …
-
काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रतिस्थापन र निर्यात प्रवद्र्धन समेतमा टेवा पु¥याउने उद्देश्यले आज प्रथम राष्ट्रिय च्याउ दिवस मनाइँदैछ । नेपाल सरकारबाट यही पुस ११ गते भएको निर्णयबमोजिम आज प्रथम राष्ट्रिय च्याउ दिवस…
-
बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सात अर्ब ६५ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवको पाँच महिनामा सात अर्ब ६५ करोड १९ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार नेपालगन्ज भन्सारले…
-
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा इलाम नगरपालिकाका मेयर केदार थापालाई हस्तान्तरण गर…
-
सुनसरी । दुर्गम पहाडी तथा विकट भेगमा जहाँ सडक पहुँच छैन, एम्बुलेन्स सञ्चालन गर्न नसकिने र अस्पताल पुग्न दुई-तीन दिन लाग्ने अवस्था छ, त्यहाँ नेपाली सेनाको हेलिकप्टर आकस्मिक उद्धारको महत्वपूर्ण माध्यम बनेको छ । गर्भवती र सुत्केरी महिलाका लागि यस्तो उद्धार धेरै जिल्लामा जीवन जोगाउने प्रमुख विकल्प बनेको छ । गत असोज २१ गते…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निस्सर्त दिने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी र विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ को पाँचौं संशोधन गर्दै भर्खरै स्थापना भएका सूचना प्रविधि उद्योगलाई पनि विदेशमा लगानी गर्…
-
काठमाडौँ । गत असार २४ को बाढीका कारण चीनतर्फको मुख्य नाका रसुवागढी ६ महिनासम्म बन्द हुँदा व्यापार ठप्प भयो । यसरी लामो समय नाका बन्द हुँदा सरकारले अर्बौँ रुपैयाँ राजस्व गुमाएको छ भने निर्यात व्यापार शून्यमा झरेको छ । रसुवा भन्सार कार्यालयको तथ्यांक हेर्दा ६ महिनाको अवधीमा केही मात्रामा आयात भएको देखिए पनि निर्यात…
-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाबापत विभिन्न अस्पताललाई भुक्तानी गर्न बाँकी ७ अर्ब रुपैयाँ बक्यौता निकासका लागि अर्थ मन्त्रालय पठाइएको बताएकी छन् । राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोमबार भएको छलफलमा उनले बिमा प्रणालीलाई दिगो र प्रभावकारी बनाउन मन्त्…
-
काठमाडौं । काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर महिनामा १४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् । विवरण अनुुसार गत आर्थिक व…
-
काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ । मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट दुर्घटनामा परेको हो । बुलेट सडकमै तर्सो परेको छ । दुर्घटनामा चालक साम…
-
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँबिच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्रीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एकमात्र माध्यम न…

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
दाङमा नागरिकता घोटाला : वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा
दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !
६ महिनामा करिब सवा ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता
ज्योति विकास बैंकका ग्राहकलाई “राइनो लज एन्ड होटल” मा विशेष छुट
घरभित्र लुकेको हिंसामाथि प्रश्न उठाउने नाटक ‘बिस्फोटको तेश्रो पाइला’