समाचार
-
काठमाडौं । बुटवल–नारायणगढ सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी साधनको लामो जाम लागेको छ । हुस्सु कुहिरोले सडक भिजेर चिप्लो भएको र बीच–बीचमा सवारी साधनहरु पनि बिग्रिएकाले जाम लागेको हो । जाममा परेका एक चालकले बताए अनुसार दाउन्ने खण्डको दुम्कीबास र बर्दघाट दुवैतिर गाडीहरुको लामो लाइन छ । ‘ब…
-
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन हिमालको फेदीमा पुग्ने नरेन्द्र हिँउदमा गाउँ नजिकैको खर्कमा झर्ने सात वर्षको बालक हुँदादेखिको नरेन्द्रको समय तालिका अझै फेरि…
-
काठमाडौँ । चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ भएको छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रममुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका भएको जनाइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे र चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले लग…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्ने उद्योग र व्यवसायीहरूका लागि विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्थामा नयाँ सुविधा थप गरेको छ । अब महिनामा एकपटक मात्र चाँदी आयात गर्ने उद्योगहरूले अमेरिकी डलर २० लाखसम्म र अन्य व्यवसायीहरूले अमेरिकी डलर ४ लाखसम्मको सटही सुविधा प्राप्त गर्ने भएका छन् । केन्द्रीय बैं…
-
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा उपभोक्ता ठगी गर्ने तथा कानुन विपरीत सञ्चालन भएका विभिन्न फर्मलाई कारबाही गरेको छ । आइतबार विभागले काठमाडौं र ललितपुरका १७ उद्योग तथा फर्म अनुगमन गरी जरिबाना र निर्देशन जारी गरेको हो । विभागका अनुसार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन …
-
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको ११ पुसमा बसेको सञ्चालक समितिको ३६०औं बैठकले उक्त निर्णय गरेको हो । बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४ सय रुपैयाँको ८ प्रतिशत…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन य…
-
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्लोरिडामा भएको भेटवार्तालाई ‘उत्कृष्ट’ र ‘शानदार’ भनेका छन् । जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामा करिब ९० प्रतिशत सहमति भइसकेको छ । ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषय पनि करिब ९५ प्रत…
-
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन् । पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे सोच्न नहुने उनको भनाइ छ । आज बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्…
-
काठमाडौँ । ४ मंसिरमा तय भएको आमनिर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ । पहिलो दिन आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउनुपर्छ । नेपाली कांग्रेस, …
-
काठमाडौं । मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । अधिक…
-
विराटनगर । इटहरीमा छोरी–ज्वाइँको घर पुगेकी एक महिलाको हत्या भएको छ । उपचारका लागि भोजपुरबाट इटहरीस्थित छोरी–ज्वाइँको घर आएकी ५६ वर्षीया पबीमाया बयलकोटीको हत्या भएको हो । हत्या आरोपमा उनकै ज्वाइँ ४० वर्षीय गणेश साह गुप्ता पक्राउ परेका छन् । गुप्ताले टाउकोमा हिर्काएर सासुको हत्या गरेको जिल्ला प्रहरी का…
-
विराटनगर । गाँजा कारोबारीलाई नियन्त्रणमा लिन मोरङ प्रहरीले आइतबार राति पनि गोली चलाएको छ । आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड गरिएको गाँजा नियन्त्रणमा लिएको हो । प्रहरीले दुई जनालाई पनि पक्राउ गरेको छ । शनिबार राति पनि मोरङ…
-
काठमाडाैँ । कृषकलाई अनुदानमा वितरण गरिने रसायनिक मलको खरिद तथा विक्री-वितरण कार्यलाई व्यवस्थित एवं पारदर्शी बनाउन अनुदानको मल वितरण सूचना प्रणाली प्रयोगमा ल्याइएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै रसायनिक मलको खरिद तथा विक्री-वितरण कार्यलाई व्यवस्थित एवं पारदर्शी बनाउन अनुदानको …
-
काठमाडौँ । जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औं संस्करण यसै महिना पोखरामा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष नीरञ्जन अधिकारीले गत भदौ २९ गते हुने भनिएको अवार्ड कार्यक्रम यही पुस २३ गते आयोजना हुन लागेको ह…
-
काठमाडौं । छ महिनादेखि बन्द रहेको नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका रसुवागढी आंशिक रूपमा सञ्चालनमा आएको छ। गत असार २४ गते चीनतर्फको लेन्दे खोलामा आएको भीषण बाढीले मितेरी पुल बगाएपछि नाका पूर्ण रूपमा ठप्प बनेको थियो। चीन सरकारले सो स्थानमा बेलिब्रिज जडान गरेपछि आइतबारदेखि सीमित आवतजावत सुरु भएको…
-
काठमाडौँ । नेपालको पहाडी क्षेत्रमा वर्षौँदेखि किसानका लागि मुख्य चुनौती बन्दै आएको बाँदर आतंक नियन्त्रणका लागि सरकारले वैज्ञानिक समाधानको विधि अपनाउने भएको छ । बाँदरको बन्ध्याकरण गरेर सङ्ख्या नियन्त्रण गर्ने विशेष ‘पाइलटिङ’ कार्यक्रम खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सुरु गर्न लागिएको…
-
विराटनगर । विराट ट्रेड एक्स्पोमा हरेक दिन सञ्चालन हुँदै आएका थिमेटिक सेसनअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विस्तृत छलफल भएको छ । फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो र प्रभावकारी बनाउने भन्ने विषयमा सरोकारवालाबीच विमर्श भएको हो । छलफलमा नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपालको समग्र…
-
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएकाहरुलाई घर फर्कन आह्वान गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो आह्वान गरेको हो । बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा …
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बीच ७ बुँदे सहमति भएको छ । यी दुई बीच आज बिहान एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा बृहत एकतामा सम्झौता भएको हो । दुबैजनाले ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्र अनुसार, र…
-
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ५५ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ४२ को बिन्दुमा कायम भएको हो । आज विभिन्न ३२८ कम्पनीका एक करोड ३४ लाख ६७ हजार १४५ कित्ता शेयर ८९ हजार २५१ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ५३ करोड १३ लाख ७० हजार बराबरक…

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
दाङमा नागरिकता घोटाला : वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा
दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !
६ महिनामा करिब सवा ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता
ज्योति विकास बैंकका ग्राहकलाई “राइनो लज एन्ड होटल” मा विशेष छुट
घरभित्र लुकेको हिंसामाथि प्रश्न उठाउने नाटक ‘बिस्फोटको तेश्रो पाइला’