समाचार
-
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिक रूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्व कमजोर पारिएको भन्दै सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर गरिएको छ। राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईं, संघका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थ लगायत अपाङ्गता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्…
-
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न उद्योग तथा फर्म अनुगमन क्रममा कैफियत भेटिएकालाई ३ दिनमा ७५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत मंगलबार, बुधबार र शुक्रबार गरी ३ दिनमा ५६ उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा ७ उद्योगलाई उक्त ज…
-
काठमाडौँ । ६० केजी सुन तस्करी सम्बन्धी मुद्दामा चौथो पटक सुनुवाइ स्थगित भएको छ । बुधबार सर्वोच्च अदालतका नन्यायाधीशद्वय कुमार रेग्मी र मेघराज ढकालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएकोमा मुद्दाका प्रत्यार्थीका कानुन व्यवसायीले स्थगित गराएका हुन् । सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक गेन्जा झाछी, मिङसिङ टेरेन्…
-
दाङ । तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वलीले गड्यौलाको मल उत्पादनबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्दै आएका छन् । उनी गड्यौलाको मल बिक्री गरी मनग्य आम्दानी गर्न सफल भएका हुन्। राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी स्वेच्छिक अवकाश लिएका वली अहिले गड्यौलापालक किसान…
-
हायमाना, टर्की । टर्कीको राजधानी अङ्काराबाट उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको निजी विमानको ब्ल्याक बक्स टर्कीका अधिकारीहरूले फेला पारेका छन् । उक्त दुर्घटनामा लिबियाली सशस्त्र बलका प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अल–हद्दादसहित उनका चार सहयोगीको मृत्यु भएको छ । फाल्कन ५० विमानले विद्युतीय प्रणालीमा सम…
-
काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटी प्रा. लि. बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट डिजिटल एण्ड ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख विमल लम्सालज्यू र आईएमई हस्पिटालिटी प्रा. लि.का तर्फबाट प्रमुख …
-
काठमाडौं । धेरैले सुन्नुभएकै होला, डेढ दशकअघिको हिट गीत ‘माछी मार्न जाऔं न दाजै कालापानीमा !’ राष्ट्रियताको भाव जगाउने यो गीतलाई विधान श्रेष्ठ र जे पापीसँग मिलेर रीता रेग्मी उपाध्यायले गाएकी हुन् । यो गीत अहिले पनि उत्तिकै सान्दर्भिक र मर्मस्पर्शी सुनिन्छ । बागबजारको पद्मकन्या कलेजसहितमा २६ वर्षसम्म …
-
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचरन रिहा भएका छन्। विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएसँगै शेरचन रिहा भएका हुन् । शेरचनलाई अब बाहिरै राखेर थप अनुसन्धान हुनेछ । प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन र उनका व्यवसायिक साझेदार कुसुम लामाबीचको व्यावसायिक &…
-
काठमाडौँ। नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति कानुनअनुसार गठन हुन नसक्दा बोर्ड बैठक बस्नै नसक्ने अवस्था सिर्जना भएको छ। सञ्चालक समितिमा कोरम नपुग्दा प्राधिकरणमार्फत हुने नीतिगत तथा नियामकीय निर्णय प्रभावित भइरहेका छन्। बीमा ऐन, २०७९ को दफा ६ अनुसार प्राधिकरणको सञ्चालक समिति पाँच सदस्यीय हुनुपर्ने व्यवस्था छ। समितिम…
-
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले निर्वाचित भएपछिको १८औँ नगर अधिवेशन भएको उल्लेख गर्दै नगरसभा सदस्यहरूलाई अधिवेशनलाई निरन्तरता दिन आग्रह गरिन् । उपमेयर डंगोलले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरात…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले ‘राष्ट्र बैंक ऋणपत्र’ जारी गर्न स्वीकृति दिएको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले २ खर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्न स्वीकृत दिएको राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए ।‘२ खर्ब रुपैयाँ बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्…
-
चितवन । स्थानीय किसानको उत्पादनलाई बजारसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल प्रारम्भ भएको छ । चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइको संयुक्त आयोजनामा मुग्लिन बजार क्षेत्रमा महोत्सव आयोजना गरिएको हो । आन्तरिक तथा बाह्य प…
-
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन करिब ७६ खर्ब नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७५ खर्ब ७६ अर्ब पुगेको हो । उक्त रकम वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको हो । कुल निक्षेप मध्ये वाणिज्य बैंकहरुको मात्रै ६८ खर्ब…
-
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय करिब साढे १९ अर्ब नजिक पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मंसिर महिनासम्मको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ पुगेको हो । मंसिर मसान्तसम्मको प्राधिकरणको तथ्यांक अनुसार यस अवधिसम्ममा सगरमाथा लुम्बिनी इन्स्यो…
-
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशनले स्वास्थ्य सेवा विस्तार र संगठनात्मक सुधारसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनमा महानगर प्रमुख बालेन शाहले नगरसभा सञ्चालन सम्बन्धी कार्यविधि ऐन २०७५ को दफा १६ बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत भएको घोषणा गरेका हुन् । …
-
काठमाडौँ । संयुक्त राष्ट्र संघको आह्वानमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सञ्चालन भइरहेको शान्ति मिसन अन्तर्गत तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्न गोरखनाथ गण (शान्ति सेना) चौथो डफ्फाका २२५ जना शान्ति सैनिकको अन्तिम प…
-
काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उपराष्ट्रपति यादवले सो आन्दोलनले शिक्षण सिकाईलाई विवेकशील…
-
काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूले मौलाकालिका अस्पताल प्रा.लि., भरतपुर, चितवनमा सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट पाउने भएका छन्। यो सुविधा सम्बन्धी सम्झौतामा कोषकी निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरेका छन्। छुटको सुविधा पाउनका …
-
काठमाडौं । चोरी भएका तथा हराएका ६० वटा दुई पांग्रे सवारी (स्कुटर, मोटरसाइकल) ट्राफिक प्रहरीले फेला पारेर सवारी धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले शुक्रबार एक कार्यक्रममा ती सवारी धनीलाई हस्तान्तरण गरिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी ईश्वर…
-
काठमाडौं । प्रतिकूल मौसमका कारण शुक्रबार अपराह्नसम्म पनि ५ विमानस्थलमा उडान/अवतरण सञ्चालनमा आउन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढीमा हवाई सेवा प्रभावित बनेको छ । काठमाडौं विमानस्थलमा भने अवतरण जारी छ । कम भिजि…
-
काठमाडौं । नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारका लागि तोकिएको सुनको भाउ हालसम्मकै सर्वाधिक हो । महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको छ । हिजो बिहीबारको तुलनामा यो १ हजार ८ सय रुपैयाँले बढी हो …

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
दाङमा नागरिकता घोटाला : वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा
दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !
ज्योति विकास बैंकका ग्राहकलाई “राइनो लज एन्ड होटल” मा विशेष छुट
घरभित्र लुकेको हिंसामाथि प्रश्न उठाउने नाटक ‘बिस्फोटको तेश्रो पाइला’
६ महिनामा करिब सवा ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता