व्यवस्थापन
-
काठमाडौं, भदौ २ नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको केन्द्रीय महाधिवेशन भदौ १५ गते काठमाडौंमा हुने भएको छ । संघले भदौ १५ गते शनिबार राजधानीमा तेस्रो महाधिवेशन तथा १३ औं वार्षिक साधारणसभा गर्न लागेको हो । महाधिवेशनले नयाँ नेतृत्व चयनका साथै केन्पो खुकुरी मार्सल आर्टस् खेलका आगामी कार्ययोजना तय गर्ने संघले …
-
रामपुर (पाल्पा), २ भदौ ः रामसीता रामपुर यातायात प्रालि रामपुर पाल्पाले बेझाँड बजार क्षेत्रबाट निस्कने फोहरजन्य पदार्थलाई व्यवस्थापन गर्न राखेको फोहर मलाई सामग्री । प्रालिले बजार क्षेत्रका मुख्य स्थानका लागि फोहर मलाई सामग्री व्यवस्थापन गरेको छ । तस्बिर ः सुशीला रेग्मी÷रासस
-
काठमाडौँ, २ भदौः सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको राष्ट्रियसभाको बैठकको अध्यक्षता ग्रहण गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल । तस्बिरः किरणराज विष्ट÷रासस
-
काठमाडौँ, २ भदौः खानेपानीमन्त्री प्रदीप यादव आइतबार थोक वितरण प्रणाली निर्माण आयोजना बागमती करिडोर गोकर्णको अवलोकन भ्रमण गर्दै । तस्बिरः विमलबहादुर विष्ट÷रासस
-
काठमाडौँ, २ भदौः ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)को निर्वाचनको लागि आइतबार काठमाडौँमा सागर पाण्डे नेतृत्वको व्यावसायिक समूहको उम्मेदवार घोषणा कार्यक्रममा उम्मेदवारलगायत पर्यटन व्यवसासीहरु । तस्बिरः हरिराम भेटुवाल÷रासस
-
म्याग्दी, २ भदौः म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको विद्युत गृहमा टर्वाइन राख्न ठाउँ बनाउँदै श्रमिकहरु । निर्माण सुरु भएको १५ वर्षमा राहुघाटको निर्माण कार्य ६० प्रति…
-
काठमाडौँ, २ भदौः कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबार सिंहदरबारमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा विषय विज्ञहरूसँग छलफल गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस
-
कञ्चनपुर, २ भदौ ः कञ्चनपुरको बेलौरी नगरपालिकामा आइतबार नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन)ले चरा संरक्षणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी विद्यार्थी । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस
-
फिक्कल (इलाम), २ भदौः चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्र भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छवटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनुभयो । चुलाचुली गाउँपालिकाले सबै टोलमा कालोपत्र सडक पुर्याउने …
-
ढोरपाटन (बागलुङ), २ भदौ (रासस) : हरेक वर्ष जनैपूर्णिमामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ठूलो धार्मिक मेला लाख्छ । यस वर्ष पनि मेला सुरु भएको छ । देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन् । एक दशक अगाडिसम्म बुर्तिबाङ बजारदेखि भक्तजन हिँडेरै ढोरपाटन पुग्ने…
-
काठमाडौँ, ३२ साउनः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही शुक्रबार काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थलीस्थित आयोजित शान्ति धाम नेपालको वार्षिक साधारणसभाको उदघाटन गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस
-
काठमाडौं, साउन ३२ तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रलाई तीन सय शैय्याको बनाउने प्रक्रिया अघि बढेको छ । अस्पतालमा तीन सय शैय्या थप गर्नेसम्बन्धी घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन २७ गते आइतबार गरेका थिए । सहरी आवास तथा भवन निर्माण विभागबा…
-
महेन्द्रनगर(धनुषा), ३२ साउन : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह समक्ष शुक्रबार जनकपुरधाममा मन्त्रीहरुले कार्यसम्पादन सम्झौता गर्दै । तस्बिर : निरंजनकुमार साह/रासस
-
काठमाडौँ, ३२ साउनः प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस
-
काठमाडौँ, ३२ साउनः प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस
-
काठमाडौं, साउन ३२, मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड बढीको छात्रवृत्ति छुट्याएको बताइएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ करोड बढीको छात्रवृत्ति प्रद…
-
काठमाडौँ, ३२ साउन : प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक। तस्बिर : रत्न श्रेष्ठ/रासस
-
काठमाडौँ, ३२ साउन : प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठक । तस्बिर : रत्न श्रेष्ठ/रासस
-
कर्णाली, ३२ साउनः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शुक्रबार मन्त्रालयमा आयोजित प्रदेश बाल अधिकार समितिको पहिलो बैठकमा कानुनी बाधा फुकाएर नागरिक सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिँदै । तस्बिरः शुरबहादुर सिंह/रासस
-
म्याग्दी, ३२ साउनः आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा ती पुल निर्माण भएका हुन् । झोलुङ्गे पुल निर्माणका ल…
-
ढोरपाटन (बागलुङ), ३२ साउनः तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताउनुभयो । गाउँपालिकामा सबै या…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
‘नीलो प्रेम’ : युवामाझ लोकप्रिय, आदर्श प्रेमको जीवन्त चित्रण
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन