आइतबार २१ मंसिर, २०८२

व्यवस्थापन

  • व्यवस्थापन
    काठमाडौं, साउन २८, आई.एम.ई. लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको छैठौँ वर्ष पुरा गरी सातौँ वर्षमा प्रवेश गरेको अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न सात वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ ।  जस अन्तर्गत २७ गत…
  • व्यवस्थापन
    काठमाडौँ,२८ साउनः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक वर्ष २०८०÷८१ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायत । तस्बिरः किरणराज विष्ट/रासस
  • व्यवस्थापन
    वीरगञ्ज,पर्सा २७ साउनः वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयको गोदाममा रहेको रासायनिक मल । कार्यालयका अनुसार रासायनिक मलको ल्याब टेस्टको रिपोर्ट आउनेबित्तिकै सहजै ढङ्गले वितरण गरिने छ । तस्बिरः हिमाल लम्साल÷रासस
  • व्यवस्थापन
    काठमाडौँ, २७ साउनः सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा गृहमन्त्री लेखक गृहमन्त्री रमेश लेखक आइतबार सिंहदरबारस्थित सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा ‘विपत्् व्यवस्थापनमा भएका कामकारबाही र सिमलताल बस दुर्घटना प्रतिवेदनको निष्कर्ष र भावी योजना’को विषयमा मन्तव्य दिँदै । सौजन्य …
  • व्यवस्थापन
    काठमाडौँ, २७ साउनः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिहं भण्डारीलाई आइतबार सिंहदरबारस्थित मन्त्रालयमा श्रम आप्रवासन नीतिको मस्यौदा तयार गर्नको लागि डा गणेश गुरुङको संयोजकत्वमा गठित विज्ञ टोलीले तयार गरेको नीतिको मस्यौदा हस्तान्तरण गर्दै । तस्बिरः हरिराम भेटुवाल/रासस
  • व्यवस्थापन
    गोदार (धनुषा), २७ साउनः हुलाकी सडक अन्तर्गत पर्ने कमला नदीमा नयाँ पुल निर्माणका लागि मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाउँदै कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक ईन्जिनीयर प्रविनकुमार यादवलगायत । करिब १३ वर्षदेखि निर्माणाधीन पुल भाँसिएको चार वर्ष भए पनि अहिलेसम्म पुननिर्माण भई सञ्चालनमा आ…
  • व्यवस्थापन
    काठमाडौँ, २७ साउन  सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत् आइतबार सिंहदरबारमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेड सम्बन्धमा छलफल हुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
  • व्यवस्थापन
    काठमाडौँ, २७ साउन ः सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत् आइतबार सिंहदरबारमा सहकारी छानबिन समितिद्वारा सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूलाई प्रश्नहरू सोध्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस
  • व्यवस्थापन
    काठमाडौँ, २७ साउनः सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत् आइतबार सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस
  • व्यवस्थापन
    दमौली (तनहुँ), २७ साउनः मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घॉसीकुवास्थित सडक विस्तार गरिँदै । तस्बिर: कृष्ण न्यौपाने/रासस
  • व्यवस्थापन
    गण्डकी, २७ साउनः पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ । मालेपाटनसँगै यहाँका बडहरे, देउराली, खड्का गाउँ, डोटेल कुनालगायत स्थानका बासिन्दालाई वडा कार्यालयका साथै गण्डकी …
  • व्यवस्थापन
    म्याग्दी, २७ साउनः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा नियमित यातायात सञ्चालन प्रभावित हुनुका साथै दुर्…
  • व्यवस्थापन
    गण्डकी, २७ साउनः पोखरा महानगरपालिका वडा नं ३२ स्थित मालेपाटन र मालमूल घारी जोड्ने ताल खोलामाथि निर्माण भएको झोलुुङ्गेपुल । हालै सञ्चालनमा आएको यो पुलले मालेपाटन र आसपासका स्थानीयवासीलाई वडा कार्यालय, गण्डकी विश्वविद्यालय र पृथ्वीराजमार्गमा आवतजावत गर्न सहज भएको छ । तस्बिरः वासुदेव पौडेल/रासस
  • व्यवस्थापन
    काठमाडौं, साउन २५ ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारबाट मोटरसाइकल चोरीमा संलग्न तीनजनालाई बिहीबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको कमल गाउँपालिका ३ घर भई हाल काठमाडौंको सितापाईला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नविन भट्टराईलाई ललितपुरको बालकुमारीबाट र मकवानपुरको बा…
  • व्यवस्थापन
    गोरखा, २५ साउनः राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवाबाट उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–३ स्थित सल्लेरीकी ४० वर्षीया सुनमाया गुरुङको स्वास्थ्य समस्या जटिल भएपश्चात् शुक्रबार काठमाण्डौँ पुर्‍याउन नेपाली सेन…
  • व्यवस्थापन
    काठमाडौँ २५ साउनः प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, समिति सभापति बिमला सुवेदीलगायत । तस्बिरः रत्न श्रेष्ठ/रासस
  • व्यवस्थापन
    बेलबारी (मोरङ), २५ साउनः मोरङको बेलबारीस्थित लोहन्द्रा खोलाले जमिनको कटान तीव्र बनाएपछि अस्थाई रुपमा खोला नियन्त्रणका लागि बनाइएको बाँसको बार (पाईलिङ) । तस्बिरः विवेक मिश्र/रासस
  • व्यवस्थापन
    काठमाडौँ, २५ साउन : काठमाडौँको प्रदशनीमार्गस्थित रन्त राज्यलक्ष्मी क्याम्पस (आरआर)मा स्नातक तह (बीए) तेस्रो वर्षमा अध्यनरत (इलेक्टिभ, जेएमसी–४१०) पत्रकारिता विधार्थी २०७७ ब्याच दिवा समुहले प्रकाशन गरेको आरआर जर्नल विमोचन तथा पत्रकारितामा नव प्रवेशीहरुका लागि 'अवसर र चुनौती' विषयक अन्तरक्रिया कार्यक्रममा आर…
  • व्यवस्थापन
    दमक (झापा),२५ साउन : झापाको दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा दमक नगरपालिका-६ स्थित पशुपति मन्दिर (शिद्धकामेश्वर पशुपतिनाथ धाम)मा शुक्रबार आयोजित कार्यक्रममा मन्तव्य राख्दै । धाम व्यवस्थापन समितिले मन्दिरको छानोमा जडित ताम्रपत्रको आयव्यय सार्वजनिक गर्नुका साथै त्यहाँ निर्माण हुने श्री शिवलोक सरोवर वाटिकाको समेत…
  • व्यवस्थापन
    दाङ, २५ साउन : दाङको घोराही उपमहानगरपालिका-१८ स्थित श्री माध्यमिक विद्यालय रझेना केन्द्रमा शुक्रबार एसइई पुरक परिक्षा दिने विद्यार्थीलाई चेक गरिँदै । माध्यमिक विद्यालयको रझेना केन्द्रमा घोराही उपमहानगरपालिकाका २४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका तीन सय पचास विद्यार्थी परिक्षामा सहभागी छन् । तस्बिर : कुलदीप …
  • व्यवस्थापन
    सुर्खेत २४ साउनः सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार कर्णाली प्रदेशका विभिन्न मन्त्रालयका कर्मचारीहरुसँग बजेट कार्यान्वयनका विषयमा छलफल गर्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल । तस्विरः सुरेश आचार्य/रासस