व्यवस्थापन
-
भोजपुर, २२ साउन: गत साउन १६ गते इर्खुवा खोलामा आएको बाढीको कारण क्षति पुगेका संरचनाहरुको स्थलगत अनुगमन गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राई । यहाँ बाढीले आउँदा इर्खुवा खोला हाइड्रपावरमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको थियो । तस्बिर युवराज विष्ट÷रासस
-
जुम्ला , २२ साउन जुम्लाको तातोपानी गाउँपालिका-६ स्थित स्थानीयको स्याउ बगैँचा । स्याउ परिपक्व भएपछि मात्रै भदौ महिनाको दोस्रो सातासम्म स्याउ टिप्न किसानलाई यहाँका स्थानीय तहले सूचना जारी गरेका छन् । तस्बिर विजय रावत / रासस
-
मुस्ताङ, २२ साउन : मुस्ताङको घरपझोङ गाउँपालिकामा पर्ने जोमसोम बजारस्थित कालीगण्डकी नदीमाथि रहेको काठको पुल । काठको मात्र प्रयोग गरेर निर्माण गरिएको यो पुल जीर्ण बनेपछि घरपझोङ गाउँपालिकाले यस वर्ष मर्मतसम्भार गरेको छ । तस्बिर : सन्तोष गौतम / रासस
-
कास्की, २२ साउनः कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला र पोखरा महागनरपालिका–१९ पुरुनचौरको मुख्य सिँचाइ नहर सञ्चालनमा आएको छ । गत असार १७ गते राति पहिरोले क्षति पुगेको सिँचाइ नहर पुनःनिर्माणपछि सोमबार ३५ दिनपछि सञ्चालनमा ल्याइएको हो । सार्दिखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर पुरुनचौरको स्थ…
-
फिक्कल (इलाम), २२ साउनः इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौँदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आउनुभएकी उहाँको घरैमा खानेपानी धारा जडान भएपछि उहाँको दिनचर्या फेरिएको हो । उहाँले भन्नुभयो, “पानी बोक्ने बिहानको समय घरायसी अन्य काममा ल…
-
म्याग्दी, २२ साउनः म्याग्दीको मङ्गला गाउँपालिका–२ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मङ्गला गाउँपालिका र समुदायको रु ४६ लाख ८४ हजार दुई सय ५१ को लागतमा आयोजना निर्माण भएको हो । आयोजनामार्फत ६४ घरमा एक–एक र स्थानीय सिद्ध शा…
-
काठमाडौँ, २१ साउनः सभामुख देवराज घिमिरे सङ्घीय संसद भवन, नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस
-
दाङ, २१ साउनः दाङको घोराही–१५ स्थित भानुचोकमा आइबार सार्वजनिक सवारी साधनमा आरक्षण, सहुलियत भाडादरलगायतका विषयमा अनुगमन गर्दै दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी । गत जेठ २४ गते जिल्ला प्रशासन कार्यालय दाङले यातायात क्षेत्रको अनुगमन गर्न बनाएको अनुगमन समितिले निरन्तर अनुगमन गरिरहेको छ । तस्बिरः…
-
गुल्मी, २० साउनः गुल्मीमा निर्माण व्यवसायीले भुक्तानी नपाएको भन्दै सडक पूर्वाधार कार्यालयमा आइतबार लगाएको ताला खोल्दै सुरक्षाकर्मीहरू । तस्बिरः जनार्दन घिमिरे÷रासस
-
देउखुरी, २० साउनः घोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर मन्दिरमा दान पेटिकामा सङ्कलित रकम गन्दै व्यवस्थापन समितिका पदाधिकारी लगायत । तस्बिरः रञ्जिता अधिकारी÷रासस
-
काठमाडौँ, २० साउनः काठमाडौँको जमलमा रहेको रानीपोखरीसँगैको दरबार हाइस्कुल । रानीपोखरी र दरबार हाइस्कुल विसं २०७२ मा आएको भुकम्पले क्षतिभएपछि पुनःनिर्माण गरिएको हो । तस्बिरः विमलबहादुर विष्ट÷रासस
-
ललितपुर, २० साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरस्थित च्यासलको पार्टी कार्यालय अगाडि केही दिन परेको वर्षाका कारण डुबान भई जम्मा भ्एको फोहरलाई सरसफाइ गर्दै मदजुर । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस
-
खोटाङ, १८ साउनः हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५० लाख लगानीमो पुल निर्माण भएको हो । पुल सञ्चाल…
-
काठमाडौं, साउन १७ अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहिबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उहाँलाई पद तथा गोपनीयताको शथप गराएका हुन । नेपाल राष्ट्र बैंक ऐन…
-
गोदावरी (कैलाली), १७ साउन : जिल्लाको कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ । कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो । विसं २०८१ असार मसान्तसम्म निर्माण सक्ने गरी विसं २०७९ असार २९ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तोकिएको …
-
काठमाडौं, साउन १ बाँके जिल्लाको नरैनापुर गाउँपालिका–६ स्थित दोन्द्रा खोलाको बीच भागमा अड्किएका व्यक्तिकोे साउन १६ गते सकुशल उद्धार गरिएको छ । सोही गाउँपालिका–७ बस्ने ५० वर्षिय कुल बहादुर चौधरी बाँकेको जमुनिबाट नरैपुरतर्फ जाने क्रममा खोलाले बगाएको थियो । सो बारे जानकारी प्राप्त हुन…
-
ढोरपाटन (बागलुङ), १६ साउन : नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ । दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो । खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका …
-
मोरङ,१५ साउनः नेपाल रेडक्रस सोसाइटी मोरङ र विपत् व्यवस्थापन समिति मोरङद्वारा बाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम अन्तर्गत मङ्गलबार मोरङको जहदा गाउँपालिकाको रामचोकस्थित लोहन्द्रा खोलामा रबर बोटबाट बाढीमा डुबेका नागरिकको उद्धारको कृत्रिम अभ्यास गर्दै नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीहरु । त…
-
काठमाडौं, साउन १५ नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त हुनु भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समितिको २९ औं बैठकले कार्यवाहक प्राचार्यको भूमिकामा रहेका भण्डारीलाई प्राचार्यमा नियुक्त गरेको हो । कार्यवाहक प्राचार्य हुनु अगाडी भण्डार…
-
काठमाडौं, साउन १४ नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा नयाँं प्रिन्सिपल नियुक्त भएसँंगै विरोध सुरु भएको छ । यसअघिका कार्यबाहक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीलाई प्रिन्सिपल नियुक्त गरेपछि कलेजका चार वटा संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गरी विरोध जनाएका हुन् । प्रजातन्त्रव…
-
काठमाडौं, साउन १४, नेपाल वायुसेवा निगम सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रुपमा सम्मानित भएको छ । नेपाल फ्रेट फरवार्डस एशोसिएसनद्धारा २९ जुलाई, २०२४ मा काठमाडौंमा आयोजित ३० औं कार्गो दिवसको सु–अवसरमा यो सम्मान गरिएको हो । निगमका कार्यकारी अध्यक्ष यु…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन