Category: राजनिती
-
काठमाडौं, १३ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् । पार्टीको कीर्तिपुर नगर कमिटीद्वारा मंगलबार आयोजित कार्यक्रमलाई सम्बन्धोन गर्दै उनले यस्तो बताएका हुन् । ठूला पार्टी भ्रष्ट भएको …
-
काठमाडौं, १३ कात्तिक । नेपालगञ्जबाट बेपत्ता निर्मला कर्मीको न्याय मागसहित प्रदर्शन गर्दै आएको समूहसँग गृह मन्त्रालयले छलफल गरेको छ । रुबी खानको नेतृत्वमा जारी प्रदर्शनमा सहभागी महिलाहरुलाई बोलाएर मन्त्रालयमा छलफल गरिएको मन्त्रालय स्रोतले बतायो । स्रोतका अनुुसार आजको वार्तामा केही विषयमा सहमति जुटिसके…
-
काठमाडौं, १३ कात्तिक । राष्ट्रिय सभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले सुपारी निर्यात सम्बन्धमा छलफल गर्ने भएको छ । उक्त विषयमा छलफल गर्न बुधबार बिहान साढे ११ बजे सिंहदरबारमा बैठक बोलाइएको छ । नेपालमा उत्पादित सुपारी निर्यातका सम्बन्धमा समस्या रहेकाले छलफल गर्न लागिएको समिति सचिवालयले बताएको छ ।
-
काठमाडौँ, १३ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवद्र्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत सम्बन्धित निकायहरुसँग अनुरोध गरेका छन् । केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उ…
-
काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट पारेका छन् । मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा आज भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा उनले कानुन विपरीत क्रियाकलाप …
-
काठमाडौँ, १३ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुन जरुरी रहेको बताएका छन् । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा नेपाल भौगर्भिक समाजद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले पूर्वाधार नि…
-
काठमाडौं, १३ कात्तिक । बालुवाटारमा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गर्न खाजेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेका छन् । पार्टी सभापति रवि लामिछाने सहकारी रकम हिनामिना प्रकरणमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम तय गरेको थ…
-
काठमाडौँ, १३ कात्तिक । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया दिन माग गरेको छ । छानबिन आयोग र मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न गठित सम…
-
काठमाडौं, १२ कात्तिक । सर्वोच्च अदालतले सत्तारुढ नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गा हक हस्तान्तरण नगर्न आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलका लागि बोलाएको छ ।&nbs…
-
काठमाडौँ, १२ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य भइसकेको बताएका छन् । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित इन्टरनेसनल आर्टिफिसियल इन्टेलिजेन्स एन्ड रोबोटिक्स कन्फरेन्समा आज उनले एआईसम्बन्धी नी…
-
काठमाडौं, १२ कात्तिक । सरकारको नेतृत्वमा रहेको नेकपा एमालेले हरेक मतदाताको राजनीतिक आवद्धता विवरण संकलन गर्ने तयारी थालेको छ । राजनीतिक शक्ति सन्तुलन पत्ता लगाउन हरेक घरको मतदाता विवरण र तिनको राजनीतिक आवद्धता संकलन गर्ने तयारीमा एमाले जुटेको हो। आगामी चुनाव–०८४ मा निर्णायक राष्ट्रिय शक्ति बन्…
-
काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणा पत्र बुझाएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारम…
-
काठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बैठकले वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणको समीक्षा गरेको छ । परिषद्को उक्त ३५औँ बैठकमा मध्यपूर्वमा बढिरहेको द्वन्द्वले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती तथा त्यहाँ रहेका नेपा…
-
काठमाडौँ, १२ कात्तिक । गृहमन्त्री रमेश लेखकले कुनैपनि आपराधिक कार्यको अनुसन्धान मानिसको मुख हेरेर नभई तथ्य र प्रमाणका आधारमा अगाडि बढ्ने स्पष्टोक्ति दिएका छन् । आज (सोमबार) संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले तथ्य र प्रमाणका आधारमा अपराधजन्य कार्यहरूको अनुसन्धान हुने स्पष्ट पारेका हुन् । …
-
काठमाडौं, १२ कात्तिक । नेपालगञ्जकी निर्मला कुर्मीको न्याय माग्दै अधिकारकर्मी रुबी खान नेतृत्वको समूहले सत्तासीन नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालय अगाडि प्रदर्शन जनाएको छ । यसअघि खानसहितका महिलाहरुले ८१ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका थिए । यद्यपी, आफ्नो माग सम्बोधन नभएको भन्दै उनले सत्तारुढ&nbs…
-
काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी अनियमितता प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् । महामन्त्री थापाले दोषी देखिए आफ्नै पार्टीका उपसभापति धनराज गुरुङलाई समेत छाड्न नहुने समेत बताएका छन् । आज राष्ट्र बैंकका कर्मचार…
-
काठमाडौँ, १२ कात्तिक । निजी क्षेत्रका ऊर्जा उत्पादकको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रको ऊर्जा विकासका लागि सहजीकरण गर्न ऊर्जामन्त्री दीपक खड्का समक्ष माग गरेका छन् । इप्पानका अध्यक्ष गणेश कार्की नेतृत्वको टोलीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई भेटेर सरकारले राखेको …
-
काठमाडौँ, १२ कात्तिक । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुरामा अहिलेको सरकार प्रष्ट रहेको बताएका छन् । सिंहदरबारस्थित प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले सरकार भ्रष्टाचार निवारण/नियन्त्रण, भ्रष्टाचारका बारेमा शून्य सहनशीलताको नीति अपनाउने कुर…
-
काठमाडौं, १२ कात्तिक । नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन ? भन्दै सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रश्न गरेका छन् । आज (सोमबार) प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले प्रधानमन्त्रीको पार्टीलाई …
-
काठमाडौं, १२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि हिरासत बाहिर राखेर अनुसन्धान गर्न माग गरेको छ । सोमबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रास्वापाकी सांसद चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकलाई यस्तो अनुरोध गरेकी हुन् । ‘गृहमन्त्रीज्यूलाई विशेष…
-
लुम्बिनी, १२ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताएका छन् । उनले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरुको हकअधिकारलाई सम्बोधन गर्नेगरी सरकारले भूमिका निर्वाह ग…
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
सामा चकेवा महोत्सव
श्रम शिविर–धान चुटाई
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन