Category: राजनिती
-
काठमाडौं, २१ कात्तिक । इजरायलको राजदूतमा प्राध्यापक धनप्रसाद पण्डित नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन् । १४ साउनमा मन्त्रिपरिषदले विभिन्न १८ देशमा राजदूत सिफारिस गर्दा पण्डित इजरायलका लागि सिफारिस गरिएका थिए । संसदीय…
-
काठमाडौँ, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य क…
-
काठमाडौं, २१ कात्तिक । अमेरिकाको राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्कापक्की भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई उछिन्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो । सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो मतान्…
-
विराटनगर, २१ कात्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषयले विवादीत भएपछि उनले राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
-
काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण देखिएको छ । प्रधानमन्त्रीलाई भाइरल ज्वरो भएको उनको निजी चिकित्सक डा. दिव्या सिंह शाहले पुष्टि गरिन् । ‘घाँटीमा संक्रमण पनि भएको छ । पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सुध…
-
विराटनगर, २१ कात्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरेरै जापान भ्रमणमा गएको विषय विवादित बनेपछि उनले आज राजीनानामा दिन लागेका हुन् । राजीनामा दिनका लागि अधिकारीले केही समयपछि पत्रकार सम्मेलन पनि गर्दैछन् । अधि…
-
काठमाडौं, २१ कात्तिक । यही कात्तिक २५ गते राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान जाने भएका छन् । अजरबैजानको बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै राष्ट्रपति पौडेल त्यसतर्फ प्…
-
काठमाडौँ, २१ कात्तिक । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओख…
-
राजविराज (सप्तरी), २० कात्तिक । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गरेका छन् । त्यस क्रममा उनले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिए । उनलाई अस्पतालका प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध उपचा…
-
काठमाडौँ, २० कात्तिक । भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्तिमन्त्री सिआर पाटिलबीच आज नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चाँडाभन्दा चाँडो कार्यान्वयन गर्ने तथा बाढी नियन्त्रण, मानव संसाधन विकासलगायत पारस्परिक ह…
-
काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ बनेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको छ । हल्का ज्वरो आएर अस्वस्थ भएकोले प्रधानमन्त्रीले मंगलबार अत्यावश्यकबाहेक अरू भेटघाट नगरेको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले जान…
-
काठमाडौं, २० कात्तिक । सहकारी अनियमितता प्रकरणमा पक्राउ परेका रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । १५ कात्तिकमा दोस्रोपटक थपिएको म्याद सकिएको थियो । सूचना अधिकारी सुरज अधिकारीले सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको जानकारी दिए । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछान…
-
काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसको कीर्तिपुर नगर समितिले स्थानीय तहको उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको छ । १६ मंसिरमा हुने सो उप निर्वाचनका लागि नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा नाम सिफारिस गरेको छ ।। यस्तै, बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना …
-
पोखरा, २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वा) सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कात्तिक २ गते पक्राउ परेका पूर्वगृमन्त्रीसमेत रहेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज…
-
लुम्बिनी, २० कात्तिक । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उनको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको सरकारक…
-
काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका परराष्ट्र स्रोतले भन्यो । स्रोतले भन्यो, ‘उताबाट निम्तो आएको छ, अब यताबाट निर्णय ग…
-
पोखरा, २० कात्तिक । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ । रत्नचोक हुँदै वाइ चोकमा निषेधित क्षेत्र रास्वपाका नेता–कार्यकर्ताले तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने …
-
काठमाडौं, २० कात्तिक । नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुर नगरपालिकाको मेयरमा प्रा.डा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुने लागेको हो । माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बस…
-
काठमाडौँ, २० कात्तिक । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरेको छ । यही नोभेम्बर ११ देखि २२ तारिख (कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अजरबैजानको बाकुमा हुने कोप&nda…
-
काठमाडौँ, २० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिइए…
-
काठमाडौं, २० कात्तिक । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त पदमा डा. सुरेश आचार्य नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस गरिएको छ । डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन् । सदस्य भ…
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
बराह ताल र हिमालको प्रतिविम्ब
राका गाउँ र तिला नदी
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन