Category: राजनिती
-
काठमाडौं, २५ कात्तिक । सहकारी अनियमितता प्रकरणमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा पेस गरिँदै छ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनःअदालतमा उपस्थित गराइन लागेको हो । पछ…
-
काठमाडौं, २५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असामान्य ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढिरहेको बताएका छन् । नेपालको राष्ट्रिय स्वाधीनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै भइरहेको प्रचण्…
-
दमौली (तनहुँ), २४ कात्तिक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता र आर्थिक अनुशासनका लागि नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सरकार गठनमा सहमति बनेको बताउनुभएको छ । नेकपा (एमाले) का उपमहासचिव रहनुभएका गुरुङले पार्टी कार्यालय तनहुँमा आज आयोजित भेटघाटमा देशलाई सङ्कट परेका बेला द…
-
हेटौँडा, २४ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय व्यवस्थाको लागि मेची–महाकाली अभियान चलाउने बताउनुभएको छ । मकवानपुरको थाहा नगरपालिकामा आज आयोजित योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उह…
-
गुल्मी, २३ कात्तिक । गुल्मीको मुसिकोट नगरपालिका–१, को वडाध्यक्षमा आगामी १६ मंसिरमा हुने उपचुनावका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार छनोट गरेका छन् । कांग्रेसले ३५ वर्षीय आनन्द श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमालेले दलबहादुर थापालाई वडाअध्यक्षको उम्मेदबार बनाउने भ…
-
काठमाडौं, २३ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द गरिने भएपछि हवाई भाडा पनि बढेको छ । हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा परेको जनगुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले छलफल गरेका छन् । हिजो (शुक्रबार) मन्त्री पाण्डेले प…
-
काठमाडौँ, २३ कात्तिक । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकका प्रमुख सहरी चुनौती सम्बोधन गर्न ‘यूनाइटेड नेसन्स ह्युमन सेटलमेन्ट प्रोग्राम’ (यूएन–ह्याबिटेट) सँग सहकार्य गरिने बताएका छन् । इजिप्टको कायरोमा जारी ‘वल्र्ड अर्बान फोरम’को कार्यक्रममा आज यूएन ह्याबिटेटका एसि…
-
काठमाडौं, २३ कात्तिक। स्थानीय तहको उपचुनावलाई प्राथमिकतामा राखेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी गतिविधि तीव्र पारेको छ । अन्य पार्टीलाई पछि पार्दै राप्रपाले उम्मेदवार चयन गर्ने, चुनावी रणनीति र प्रचारको कार्यक्रम तयार पार्ने सहितका कार्य तीव्रताकासाथ अघि बढाएको छ । आउँदो १६ मंसिरमा स्…
-
काठमाडौं, २३ कात्तिक । गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ आएपछि मात्रै अदालतमा उपस्थित हुने बताएका छन् । व्यक्ति हत्याको प्रयासको अभियोगमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उनी सम्पर्कविहीन बनेका …
-
काठमाडौं, २३ कात्तिक । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि सरसफाइ अभियन्ता राजमान मानवले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । नेवाः लहना विश्व सरसफाइ अभियानका संस्थापक राजमान कीर्तिपुर नगरपालिका वडा नम्बर १ का बासिन्दा हुन् । एमाले पृष्ठभूमिका मानव हा…
-
वीरगञ्ज (पर्सा), २३ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तराई–मधेसको छठ पर्व मनाउने शैली अझै विशेष रहेको बताएका छन् । परिवारका सदस्यसहित आज वीरगञ्जको घडीअर्वा पोखरीका छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिने कार्यक्रममा सहभागी हुँदै महामन्त्री थापाले तराई–मधेसको छठ पर्व सहभागी …
-
काठमाडौं, २३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, केन्द्रीय समितिको बैठक कात्तिक २४ गते भोलि (शनिबार) को दिन बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो । बैठकमा आगामी मंसिर १६ गते हु…
-
काठमाडौँ, २३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीले स्थानीय तहका आवश्यकता बुझेका, अनुभवी, साङ्गठनिक क्षमता भएका, जनताका समस्या समाधान गर्न सक्ने तथा विकास–निर्…
-
काठमाडौँ, २३ कात्तिक । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले) को सचिवालय बैठक भोलि हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ । पार्टी …
-
विराटनगर, २२ कात्तिक । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । आज (बिहीबार) बसेको समितिको बैठकले पालिकाको अध्यक्षमा सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी…
-
विराटनगर, २२ कात्तिक । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी मुछिएको घटनाको छानबिन गर्नुपर्ने माग गरेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले आज (बिहीबार) एक विज्ञप्ति जारी गरी मन्त्रीको जापान यात्रा मानव तस्करीसँग जोडिएको बताउँदै छानबिन …
-
काठमाडौं, २२ कात्तिक । मधेशबासी हिन्दू नेपालीको महापर्व छठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको गौरीबाटस्थित वाग्मती नदी किनारमा निर्माण गरिएको छठघाटमा पुगेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले त्यहाँ छठीमाइको पूजा गरेका छन् । गौरीघाटबाट फर्किएका राष्ट्रपति पौडेल क…
-
काठमाडौं, २२ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि नेताहरुलाई प्रदेशगत रुपमा जिम्मेवारी दिएको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी दिने निर्णय गरेको हो । कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल…
-
काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि राष्ट्रपतिको प्रतिस्पर्धामा पराजित उपराष्ट्रपति कमला ह्यारिसले शान्तिपूर्ण सत्ता हस्तान्तरणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् । पराजयपछि भावुक बन्दै उपराष्ट्रपति ह्यारिसले वासिङ्टनमा एक सम्बोधनमा आँसु झार्दै आफ्ना समर्थकलाई ‘निराश नहुन’ र आ…
-
काठमाडौं, एजेन्सी । बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा बताएका छन् । हालका वर्षहरूमा व्यापारदेखि ताइवानबारे दुई देशका अडानका कारण दुई देशबीचको सम्बन्धमा समस्या उत्पन्न भएको छ । अमेरिकी राष्ट्रपतीय निर्वा…
-
काठमाडौँ, २२ कात्तिक । सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले विसं २०८२ असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सडक बालबालिकाको उद्धार, पुनःस्थापना, संरक्षण तथा व्य…
जूनको प्रकाशमा मकै सुकाउने पर्व
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
बराह ताल र हिमालको प्रतिविम्ब
राका गाउँ र तिला नदी
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन