राजनिती
-
पोखरा । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा देशका चारै सुरक्षा निकायका मानिसहरू बिकेको आरोप लगाएका छन् । एमालेको पोखरा महानगर कमिटीले गरेको कार्यकर्ता भेलाका प्रमुख वक्ता अधिकारीले देशका सुरक्षा अंगका मानिसहरू बिकेका कारण यो परि…
-
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसद पुनर्स्थापनाको पक्षमा आफू नभएको बताएका छन् । पार्टीभित्र कतिपय नेताले संसद पुनर्स्थापनालाई मूल मुद्धा बनाउनुपर्ने आवाज उठाइरहेको बेला निधि चुनावको पक्षमा देखिएका हुन्। अनलाइनखबरसँग कुरा गर्दै निधिले भने,‘म संसद पुनर्स्थापनाको पक्षमा छैन। पार्टीले चुना…
-
विराटनगर । शुक्रबार र शनिबारको वर्षापछि आएको बाढी र पहिरोका कारण विस्थापित भएकाहरूका लागि कोशी प्रदेश सरकारले घर पुनर्निर्माण गरिदिने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरो प्रभावितको घर निर्माण गर्ने निर्णय गरेको हो । बाढी पहिरो प्रभाव…
-
काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाले सरकारी गाडी फिर्ता गरेका छन् । पूर्वसभामुख सापकोटाले प्रयोग गर्दै आएको सरकारी गाडी बुधबार फिर्ता गरेका संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । सरकारले खर्च कटौती र मितव्ययिता कायम गर्न भन्दै पूर्व पदाधिकारीहरूलाई सरकारी सवारी साधन फिर्ता गर्न भनेको थियो । सो…
-
जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने भएको छ । आज ४ बजे समर्थन लिएको पत्र प्रदेश प्रमुख समक्ष बुझाउने एमालेका प्रमुख सचेतक हरिनारायण महत्त्वले जानकारी दिए । मुख्यमन्त्री सतीश कुमार सिंहले जेनजीको आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकबाट राजीनामा घोषणा गरेपनि पछि पछाडि हटे । उनले संसद…
-
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको आज अवलोकन भ्र…
-
काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन् । बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बस्नेतले हिम्मत भए पक्राउ गर्न चुनौती दिएका हुन् । ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई…
-
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जाने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा समसामयिक राजनीतिक विषय सम्बन्धी धारणा र विचारहरू प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । ‘संसद् पुनर्स्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढ…
-
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेको गएको बताएका छन् । उनका अनुसार राष्ट्रसामु नयाँ चुनौती थपिएको छ, तर त्यसको सामना गर्नुको विकल्प छैन । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ । राष्ट्रसामु नयाँ चु…
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको प्रस्तावित कार्यसूचीमा चार वटा एजेण्डा समावेश छन् । झाका अनुसार, यो बैठकले बिस्तारित बैठकको एजेण्डा तथा व्यवस्था तय गर्…
-
काठमाडौं । साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् । बुधबार बिहान उनी साइबर ब्युरो पुगेका थिए । उनीसँग बयान लिइएको ब्युरो स्रोतले बतायो । बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । तर अनुसन्धान अघि नबढेपछि केही दिन अ…
-
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसका नेताहरूसँग संवाद गरेका छन् । लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लका अनुसार अध्यक्ष ठाकुरले कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूसँग संवाद गरेका हुन् । ‘कसैसँग टेलिफोनमा संवाद भएको छ । कोही नेताले अध्यक्ष…
-
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठले संसद् पुन:स्थापनाको माग गरे जेनजी विद्रोहको अपमान हुने बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि पनि कुनै कोणबाट विघटित संसदको पुन:स्थापनाको माग गरिनु जनताको परिवर्तनको चाहना विपरीत र जेनजी विद्रोहको अपमान हुनेछ । यो दु…
-
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले चाडै देशमा नेपाल र नेपाली नागरिकहरुले चाहेको संबैधानिक राजसंस्था सहितको व्यवस्था आउने दाबी गरेका छन् । मंगलबार सामाजिक संजालमा आफ्नो धारणा राख्दै उनले काठमाडौँ केन्द्रित भई देशभरी हुने आन्दोलनका लागि तयार रहन अनुरोध पनि अनुरोध गरेका छन् ।जेनजी आन्दोलन समेत पश्चिमाहरुक…
-
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले छिनछिनमा बत्ती जाने समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुलाई निर्देशन दिएका छन् । विद्युत् प्राधिकरण मातहतको विद्युत् भार प्रेषण केन्द्रको अनुगमन गरी मन्त्री घिसिङले छिनछिनमा बत्ती जाने गुनासो तत्काल सम्बोधनलाई उच्च प्राथमिकतामा राखेर काम गर्न न…
-
काठमाडौँ । जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । जेनजी अभियन्ताहरूकोआह्वानमा सामाजिक सञ्जालमा #ARRESTKPOLI,#ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS अभियान चलाइएको हो । सार्…
-
काठमाडौं । नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा हुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नो पार्टी घोषित मितिमा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘घोषित…
-
काठमाडौं । ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताएका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले वर्षातका कारण आएको बाढीका कारण मानवीय क्षति नभएको बताएका हुन् । वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मा…
-
काठमाडौं। नेकपा माओवादी केन्द्रले सचिवालय बैठक बोलाएको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार विपद्पछिको अवस्थाबारे छलफल गर्ने पहिलो कार्यसूची छ । प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द्र आचार्यका अनुसार पार्टीको सचिवालय बैठक सोमबार दिउँसो एक बजे केन्द्रीय कार्यालय पेरिसडाँडा…
-
काठमाडौं। नेकपा माओवाद केन्द्रले पार्टीका सबै पार्टी कार्यालयमा हेल्प डेस्क स्थापना गरेर विपद् व्यवस्थापनको काम गर्ने भएको छ । आइतबार बिहान पुष्पकमल दाहाल प्रचण्डले हेल्प डेस्क स्थापना गरेर विपद् व्यवस्थापनको काममा खटिन प्रदेश अध्यक्षहरूमार्फत सबै पार्टी कमिटीलाई निर्देशन दिएका हुन् । प्रचण्डका प्रमुख स्वकीय सचिव गोवि…
-
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् । उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग स्रोतले भन्यो । ‘उ…

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा