बुधबार २४ मंसिर, २०८२

राजनिती

  • मुख्य समाचार
     काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १५ कात्तिकभित्र उम्मेदवारको तयारी सुुरु गर्ने भएको छ । २२ र २४ असोजमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको विधि बनाउन सहमहामन्त्री विपीनकुमार आचार्यलाई जिम्मेवारी दिइएको छ । एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेशमार्फत् जिल्ला, निर्वाचन क्षेत्…
  • मुख्य समाचार
    काठमाडौं । सरकारले सुरक्षा कटौती गरेपछि पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघका कार्यकर्ता खटिने भएका छन् । एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले यस्तो जनाकारी दिएका हुन् । ‘यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्…
  • मुख्य समाचार
    काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सरकारले गोली हान्ने आदेश नदिएको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले यस्तो बताएका हुन् । ‘प्रधानमन्त्रीजीले वा गृहमन्त्रीले आदेश गरेको भनेर विभिन्न चर्चाहरू उठेका छन् । यो प्…
  • मुख्य समाचार
    ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको दाबी गरेका छन्।  शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले राष्ट्रिय सङ्कटको अवस्थामा आवश्यकताको सिद्धान्त अनुसा…
  • मुख्य समाचार
     काठमाडौं । सरकारले जेनजी प्रदर्शन र विपद्का क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनर्निर्माण गर्न चालु आर्थिक वर्षको बजेटबाटै रकामान्तर गर्ने भएको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा भएको सार्वजनिक संरचनाको पुनर्निर्माण, आन्दोलनबाट प्रभावितहरूका राहत तथा आर्थिक पुनरुत्थान गर्न आवश्यक बजेट चालु आर्थिक वर्षक…
  • मुख्य समाचार
    काठमाडौं । नयाँ बानेश्वरस्थित भाडामा प्रयोग गरिँदै आएको संघीय संसद्को सम्झौता रद्द गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएपछि खण्डहर बनेको छ । अहिले प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेकाले भाडा सम्झौता रद्द गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । मुलुकी देवानी संहिता, २०७४ को दफा…
  • मुख्य समाचार
    काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी चर्चित लोकतन्त्रवादी नेतृ मारिया कोरिना माचाडो लाई प्रदान गरिएको छ। नोबेल समितिले उनलाई मानवअधिकारको रक्षा र लोकतान्त्रिक पुनर्स्थापनाको अभियानमा अविरल योगदानका लागि यो सम्मान दिएको घोषणा गरेको हो। माचाडोले वर्षौँदेखि भेनेजुएलामा स्वतन्त्र निर्वाचन र नाग…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरू सार्वजनिक गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शुक्रबार राजधानीमा सम्पादकहरूसँग छलफल गर्ने क्रममा यस्तो बताएका हुन् । उनले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय नै भएको र नेपालको आन्…
  • राजनिती
    ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्ववर्ती सरकारको नेतृत्वमा रहेको अहङ्कारकै कारण देशले ठुलो राजनीतिक सङ्कट व्यहोर्नुपरेको टिप्पणी गरेका छन् । उनले हिजो सरकारको नेतृत्व गर्ने पार्टीमा अझै पनि त्यो अहङ्कार नगएको भन्दै कटाक्ष गरे ।शुक्रबार ललितपुरमा सञ्चारमाध्यमका सम्पादक…
  • मुख्य समाचार
    काठमाडौँ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गरेका हुन् । बैठकले वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको अघि बढाउने, न्याय सेवाका ८ जना अधिक…
  • मुख्य समाचार
    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्‍याली र सभा गर्न रोक लगाएको छ । युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्‍याली र आयोजना गर्ने घोषणा गरेको थियो । तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुश …
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधिनतामा ठूलो संकट पैदा भएको बताएका छन् । आज सम्पादकहरुसँगको छलफलमा प्रचण्डले सो धारणा राखेका हुन् । ‘राष्ट्रिय स्वाधिनतामा यति ठूलो हस्तक्षेप, स्वाधिनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौत…
  • मुख्य समाचार
    काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा केहीबेरअघिमात्र बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुने सो पार्टीले ज…
  • मुख्य समाचार
    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई आह्वान गर्दै दिउँसो ४ बजे सार्वदलीय बैठक बोलाएका हुन् । यसअघि हिजो राष्ट्रपति रामचन्द्र प…
  • मुख्य समाचार
    काठमाडौँ । सरकारले भिजिट भिसामा देखिँदै आएका समस्या समाधान गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो। अध्यागमन र भिजिट भिसाको सन्दर्भमा विगतदेखि देखिएका समस्या समाधान…
  • मुख्य समाचार
    काठमाडौँ- सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेको छ। बिहीबार सिंहरदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बैठकले आयोगका साथै सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता जगदिश खरेलले बताएका छन्। भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयो…
  • मुख्य समाचार
    काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको …
  • मुख्य समाचार
    काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।  बिहीबार दिउँसोदेखि जारी बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा आवश्यक छलफल र निर्णय हुने बुझिएको छ।    
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमा सरकारी दमनमाथि छानबिन गर्न गठित आयोगको प्रतिवेदन अस्वीकार्य हुने बताएका छन् । भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा ओलीले यो आयोग र त्यसले तयार पार्ने प्रतिवेदन नस्वीकार्ने बताएका हुन् । ‘पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरुको आ…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापनको माग लिएर अगाडि बढ्ने बताएका छन् । भक्तपुर एमालेले गुण्डुमा गरेको कार्यक्रममा ओलीले लोकतन्त्रको पुनर्बहाली गर्नलाई प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने बताएका हुन् । ‘…समयमा कदम चाल्न सकिएन भने पछि ढिल…
  • मुख्य समाचार
    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दाबी गरेका छन् । बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो नेपालीको सरकार होइन ।’ ओलीले गृहमन्त्रीलाई आफूले …