आइतबार १८ माघ, २०८२

राजनिती

  • राजनिती
    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' आज भारत जाँदैछन् । नेपाली समाज भारतको आयोजनामा नयाँ दिल्लीमा हुने “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम” मा सहभागी हुन अध्यक्ष प्रचण्ड आज जान लागेको सचिवालयले जनाएको छ। तत्कालीन माओवादी केन्द्र र तत्कालीन एकीकृत समाजवादीको…
  • राजनिती
    काठमाडौं । गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन् । आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो । गुरुङले निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय,…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रलाई प्रोत्साहनगरी र लगानीमैत्री वातावरण बनाइएन भने विकास र समृद्धि कुरामा मात्रै सिमित हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्र…
  • मुख्य समाचार
    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपाका नेताहरू यताउता भए पनि राप्रपाको अस्तित्व कहिल्यै नमासिने बताएका छन् ।  बुधबार काठमाडौँमा राप्रपा नेपालसँगको पार्टी एकता सभालाई सम्बोधन गर्दै नेता तामाङले यस्तो बताएका हुन् ।   ‘राप्रपा भन्ने पार्टी कहिल्यै मासिँदैन, …
  • मुख्य समाचार
    काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी कुनै पनि हालतमा विधि र प्रक्रियाभन्दा बाहिर नजाने स्पष्ट पारेका छन्। बुधबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। साथै, उनले आफ्नो पार्टी परिवारवादविरुद्ध स्पष्ट रूपमा उभिएको दाबी पनि गरे। लामिछानेले भने,‘रास्वपासँग विधिसँग छ, व…
  • मुख्य समाचार
    काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालमा हालै भएको जेनजीको आन्दोलन, भारत(नेपाल सम्बन्ध, अग्निपथ योजना र चीनको प्रभावका बारेमा आफ्नो धारणा राखेका छन् । टाइम्स अफ इन्डियासँगको विशेष कुराकानीमा भट्टराईले नेपाल अझै पनि सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको र यहाँका राजनीतिक संस्थाहरू पूर्ण रूपमा विकसित भइन…
  • मुख्य समाचार
    काठमाडौं । गोल्ड स्टार जुत्ता उत्पादन गर्ने कम्पनीकी सञ्चालक विदुषी राणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेकी छिन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारहरुको बन्दसूचीमा राणाको नाम पनि समावेश छ । रास्वपाले आयोगमा बुझाएको सूचीमा राणाको नाम खसआर्य महिला तर्फको दोस्रो नम्बर…
  • राजनिती
    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची  निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस भएको हो । आयोगले १० वटा दलले ४ वटा एकल चुना…
  • राजनिती
    काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँबिच भेटवार्ता भएको छ ।  मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा प्रधानमन्त्रीले  मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एकमात्र माध्यम न…
  • राजनिती
    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा भएका क्षतिका विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगमा आज बयान दिएपछि उनले पत्रकार सम्मेलनमार्फत बल प्रयोगसम्बन्…
  • मुख्य समाचार
    काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारले गर्न पाउने खर्चको सिमा तोकेको छ । आयोगको सोमबार बसेको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारले गर्न पाउने खर्चको सिमा तोकेको हो। ७७ जिल्लाका १६५ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र अनुसार फरक-फरक खर्चको सिमा निर्धारण गरिएको आयोगका …
  • मुख्य समाचार
    काठमाडौं, १४ पुष । नेपाली कांग्रेसका नेता ताथ पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगलाई बयान दिएर बाहिरिएका छन् । जेनजी आन्दोलन भएको बेलामा उनी गृहमन्त्रीको जिम्मेवारीमा थिए । आयोगले सुरुदेखि नै लेखकलाई बयानको लागि बोलाउने भनिएपनि अन्तिम समयमा मात्रै उनलाई बयानको लागि बोलाएको हो । सो क्रममा उनले जाँचबुझ…
  • राजनिती
    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशमा राजनीतिमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन्। विज्ञापन बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा पोखरामा आयोजित विज्ञापनको अनुगमन, नियमन र व्यवस्थापनसम्बन्धी गण्डकी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले निर्वाचनको प्रक्रियामा प्रवेश…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमबाट देशलाई निकास दिने एकमात्र विकल्प निर्वाचन भएको बताएका छन् । पूर्वनिर्धारित मितिमा निर्वाचन गराउने बाहेक अन्य विकल्पबारे सोच्न नहुने उनको भनाइ छ । आज बिहान बानेश्वर क्याम्पसमा स्ववियुले आयोजना गरेको कार्यक्…
  • राजनिती
    काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएकाहरुलाई घर फर्कन आह्वान गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो आह्वान गरेको हो । बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा …
  • राजनिती
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह बीच ७ बुँदे सहमति भएको छ । यी दुई बीच आज बिहान एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा बृहत एकतामा सम्झौता भएको हो ।  दुबैजनाले ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्र अनुसार, र…
  • राजनिती
    काठमाडौं । नेपाली कांग्रेसले यसअघिका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरू माथिको कारबाही फुकुवा गरेको छ । कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयबारे पार्टीका तल्ला कमिटीलाई परिपत्र पठाउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसबारे जानकारी गराएका …
  • मुख्य समाचार
    काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कानुनको पालनामा सबैको प्रतिबद्धता नहुँदा नेपालमा सुशासन स्थापना हुन नसकेको बताएका छन् । नेपाल जन–प्रशासन संघको २६औँ वार्षिक साधारण सभा तथा २१औँ राष्ट्रिय सम्मेलन–२०८२ का अवसरमा बोल्दै उनले ‘रुल अफ ल’ लागू गर्नुको विकल्प नभए पनि व्यवहारमा त्यसलाई…
  • राजनिती
    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता बनेका छन् । रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने घोषणा गर्दै आइतबार बिहान ७ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतासँगै अब रास्वपामा बालेनको वरीयता के हुने भन्…
  • मुख्य समाचार
    काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु भएको छ । निर्वाचनका लागि दर्ता भएका दलहरुले तोकिएको समयमा उम्मेदवारको बन्द सूची पेस गरिसक्नु पर्नेछ । निर्वाचन आयोगका अनुसार बन्द सूची पेस गर्ने समय सोमबार राति १२ बजेसम्मका लागि तोकिएको छ । समानुपातिकतर्फ…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले  विप्लवले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई युद्धमा धकेल्ने प्रयास गरिरहेका भन्दै आ'पत्ति जनाएका छन् ।  शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  भने, ‘हामी सुशीलालाई यहीबाट थ्रे'ट गर्न चाहन्छौ…