राजनिती
-
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले दिएको राजीनामा माघ ४ गतेदेखि लागू हुने छ। उनले आफ्नो राजीनामा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बुझाएका हुन्। पाण्डेले आगामी चुनाव काठमाडौँबाटै लड्ने तयारी रहेकोसमेत बताएका छन्।
-
काठमाडौँ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक, प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न पदहरूमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार सूचना जारी गर्दै प्रतिष्ठानले करार सेवामा रहेका कर्मचारीहरूलाई प्राथमिकता दिँदै आन्तरिक र खुला प्रतिस्पर्धाबाट पदपूर्ति लागि दरखास्त आह्वान गरेको हो । विभिन्न १९ पद…
-
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित आज आयोगमा पुगेका उनले पार्टीका कागजात बुझाउँदै समस्या सम…
-
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् । विशेष महाधिवेशनमार्फत् गगन थापा पार्टी सभापति चुनिएपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षका नेता–कार्यकर्ताहरुको टोली आयोग पुगेको हो । यही पुस २७ गतेदेखि माघ …
-
काठमाडौं । राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधन भएको छ । उनको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ । बोहरा कम्मरको कपरेशन गरेर उपचाररत थिए । सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुर बेदकोटका बोहरा २००८ साल जेठ ६ गते जन्मिएका थिए । ललितपुर महालक्ष्मीस्थान स्थित इमाडोलमा बस्नै आएका बोहराको निधन भएको हो । …
-
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी परिवर्तनका लागि प्रश्न उठाउनु र आवाज बुलन्द गर्नु विद्रोह नै भएको स्पष्ट पारेका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भृकुटीमण्डवमा भएको कार्यक्रम नियमित कार्यक्रम नभई पार्टीभित्रको परिवर्तन अभियान भएको उल्लेख गरे । &ls…
-
काठमाडौं । नेपाली कांग्रेसले ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेका महामन्त्री गगन थापाले नेपाली कांग्रेस नफुटेको बताएका छन् । पार्टीको कारबाहीपछि जारी विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कांग्रेस नफुटेको विशेष महाधिवेशन गरिरहेको समूह नै सच्चा कांग्रेस भएको बताए । …
-
काठमाडौँ । नेपाली कांग्रेसबाट निष्कासनमा परेका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस र देशलाई बदल्ने प्रयासमा आफू दृढ दृढ रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् । कांग्रेसको संस्थापन पक्षले बुधबार उनीसहित र गगन थापा र सहमहामन्त्री फर्मूल्लाह मन्सूरलाई पाँच वर्षका लागि पार्टीबाट साध…
-
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले सभापति शेरबहादुर देउवालाई कुरा बुझाउनै नसकेको बताएका छन् । देउवा पक्षले कारबाही गरेपछि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्ने क्रममा उनले देउवाले ‘वैशाखमा नियमिति महाधिवेशन हुन्छ र त्यै बेलामा सभापति बन्नू’ भनेर आजै ब…
-
काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताएका छन् । ‘हामीलाई कारबाही गरेको सुनेका छौं,’ थापाले भने, ‘यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा स…
-
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवापक्ष निर्वाचन आयोग पुगेको छ । आयोग पुगेर यो पक्षले निवेदन समेत दिएको छ । देउवा पक्षको पत्रमा कांग्रेसले विशेष महाधिवेशनको आयोजना नगरेको उल्लेख छ ।
-
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरूमाथि कारबाही गर्ने निर्णय गरेको छ। सानेपामा बसेको बैठकमा यो निर्णय गरेको हो। महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा अन्य पक्षले भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी राखेको छ। यसबीच, पटकपटक संस्थापन…
-
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन पक्षले कारबाही गरेको छ । सानेपामा सम्पन्न संस्थापन पक्षीय केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय थापा र शर्मासँगै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको हो। उक्त क…
-
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले सहमतिको आधार खोज्दै संस्थापनसमक्ष ८ बुँदे प्रस्ताव प्रस्तुत गरेका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकका क्रममा गगन थापा–विश्वप्रकाश शर्माले केही सर्तसहितका प्रस्ताव अघि सारेका हुन्। प्रस्तावमा सभापति शेरबहादुर देउवाको भूमिका न…
-
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा आज (बुधबार) राति ८ बजेदेखि मतदान सुरु हुनेछ । ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ ।
-
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनतर्फ उन्मुख भएको बताएका छन्। केन्द्रीय कार्य समिति बैठकका लागि सानेपा पुगेका खड्काले आफ्नो कार्यकक्षमा उपस्थित नेता–कार्यकर्तालाई हालैको वार्ताबारे जानकारी दिँदै पार्टी फुट्ने अवस्थामा पुगेको बताएका हुन्। उनका अनुसार सभापति अ…
-
काठमाडौँ- नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिका अनुसार सभापति पदमा उनको एकल मनोनयन दर्ता भएको हो । महामन्त्रीसहितका पदाधिकारीका पदमा पनि मनोयन दर्ता भएको नि…
-
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले एकताको नाममा पार्टीभित्र कसैलाई हेप्ने वा हेप्ने काम स्वीकार्य नहुने बताएका छन्। विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा उनले एकताको बहानामा कसैमाथि कारबाही गर्न पनि नपाइने स्पष्ट पारे। उनले भने, ‘एकताका नाममा पेल्ने, हेप्ने, कारबाह…
-
काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनका लागि उम्मेदवारी मनोनयन दर्ता शुल्क तोकिएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले सोमबार सूचना जारी गर्दै विभिन्न पदका लागि लाग्ने शुल्कको विवरण सार्वजनिक गरेको हो। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीद्वारा जारी सूचनाअ…
-
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत मनोनयन पत्र वितरण सुरु गरिएको छ। निर्वाचन समितिले तय गरेको कार्यतालिकाअनुसार सोमबारदेखि पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि इच्छुक उम्मेदवारहरूले मनोनयन पत्र लिन पाउने व्यवस्था गरिएको हो। मनोनयन पत्र तोकिएको समयभि…
-
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि कार्यतालिका सार्वजनिक गरिएको छ । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका छन् । सार्वजनिक कार्यतालिका अनुसार, आजै साँझ ९ बजेका लागि मतदानको समय तोकिएको छ । सार्वजनिक कार्यतालिकामा मध्यान्ह स…

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
ओलीको पब्लिक डिबेट प्रस्तावपछि बालेनको कडा जवाफ : ‘आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने ?’
प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
नवप्रवर्तन र उत्कृष्टताको उत्सव : आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुने