राजनिती
-
काठमाडौं । नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । कालिकोटबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका उनले आज निर्वाचन आयोगमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् । कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका उनलाई रोकेर विशेष पक्षम…
-
काठमाडौं । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ताको घोषणापछि उनले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग …
-
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् । आगामी निर्वाचनका लागि चुनावी प्रचार अभियानलाई तीव्र बनाइरहेका शाह हाल पूर्वी पहाडी जिल्लाको भ्रमणमा छन्। सोही क्रममा माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीको शुभ अवसर पारेर उनले पाथिभरा माताको दर्शन गरेका हुन्। …
-
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावल…
-
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् । उपसभापति पुष्पा भुसालले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर फागुन २१ गतेको प्रतिनिधि सभा निर्…
-
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी रद्द भएको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लालविक्रम थापाको उम्मेदवारीविरुद्ध परेको उजुरीका सम्बन्धमा भने निर्वाचन आयोग छलफलमै छ । पाँच जना …
-
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुराइसक्ने जनाएको छ । माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । त्यस्तै समानुपातिकतर्फ डेड करोड मतपत्र छपाइ भइसकेको र …
-
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर चुनावी माहोल तातेको छ। माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयन दर्ता सम्पन्न भइसकेको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यका लागि ३ हजार ४८४ जना उम्मेदवार मैदानमा उत्रिएका छन्। २३ र २४ भदौको जेन–जी वि…
-
काठमाडौँ । विगतका केही निर्वाचनहरूमा गठबन्धन र तालमेल गरी निर्वाचनमा भाग लिँदै आएका राजनीतिक दलहरू यसपटक विना गठबन्धन एक्ला एक्लै निर्वाचनमा होमिएका छन् । विगतका निर्वाचनहरूमा तालमेल गर्दै निर्वाचनमा सहभागी हुँदै आएका पुराना दलहरूले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धन नगरी एक्ला एक्लै मनोन…
-
काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । मुख्यसचिव पौडेलले राजीनामा दिएको एक पदाधिकारीले पुष्टि गरेका छन् । पौडेलले राजीनामा दिएकै कारण सचिव प्रकाश शर्माले बिहीबार केन्द्री…
-
काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का ३ केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । पार्टीले उनीहरुलाई समानुपातिक उम्मेदवारसमेत बनाएको थियो । कुलमान घिसिङ नेतृत्वको उक्त पार्टीका तीन जना केन्द्रीय सदस्यहरुले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा नेताहरु डकेन्द्र…
-
काठमाडौं । अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ । साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थलीले नेपाललाई केही बुझ्नु पर्ने भएकाले बोलाइएको पुष्टि गरे । ‘हामीले हिजै टेलिफोन गरेर उपस्थित …
-
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । महामन्त्री प्रदीप पौडेलले भोलि (शुक्रबार) पार्टी कार्यालय जाने जानकारी दिए । ‘भोलि दिउँसो १ बजे सानेपा जाँदैछौँ,’ उनले भने । पुस ३० गत…
-
स्याङ्जा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जाका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी परेको छैन । तोकिएको समयभित्र कसैले पनि उम्मेदवारको योग्यतामाथि दाबी विरोध नदिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका दुई निर्वाचन क्षेत्रबाट कुल २८ जनाले उम्मेदवारी दिए…
-
काठमाडौं । सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमा…
-
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रास्वपाका वरिष्ठ नेता बालेन शाह झापा ५ मा उम्मेदवार मात्रै हुने जिकिर गरेका छन्। झापा ५ का युवा भेलालाई सम्बोधन गर्दै बालेनसँग कुनै भिजन समेत नभएको बताए। उनले नयाँ भन्दैमा केही नहुने बताए। उनले भने, ‘अहिले पनि यहाँ नयाँ भनेको सुन्छ, चिनेको जानेको छैन। …
-
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सारेका एजेन्डालाई सबै राजनीतिक दलले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ समेट्न आग्रह गरेका छन्। नुवाकोटको विदुरमा बुधबार आयोजित नुवाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले…
-
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष निर्वाचनका उम्मेदवारहरूको प्रारम्भिक नामावली आज सार्वजनिक हुने भएको छ। निर्वाचन आयोगले उम्मेदवारीमाथि परेका उजुरीहरूको छानबिन प्रक्रिया सम्पन्न भएपछि आज साँझ उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका तय गरेको हो। आयोगका अनुसार बुधबा…
-
काठमाडौं । नेपाली कांग्रेसले यस पटक उल्लेख्य नयाँ अनुहारलाई प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएको छ । विगतमा पटकपटक टिकट पाएका कमैले मात्रै यसपटक अवसर पाएका छन् । २०४८ देखि लगातार जित्दै आएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यसपटक उम्मेदवार हुन पाएनन् । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि प्रतिस्पर्धी बन…
-
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सह-संयोजक माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । रौतहट १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामनरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् । उनले नेपालको उम्मेदवारी खारेजीको माग गरेका छन् ।&…
-
स्याङ्जा । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ । क्षेत्र नं १ को जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं २ को वालिङ नगरपालिका कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । क्षेत्र नं १ मा …

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
ओलीको पब्लिक डिबेट प्रस्तावपछि बालेनको कडा जवाफ : ‘आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने ?’
प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
नवप्रवर्तन र उत्कृष्टताको उत्सव : आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुने