आइतबार १८ माघ, २०८२

राजनिती

  • मुख्य समाचार
    झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा क्षेत्र नम्बर ५ को चुनावी मैदानमा उत्रिएका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चुनाव केन्द्रित घरदैलो कार्यक्रम सुरु गरेका छन् । मंगलबार झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका बालेनले बुधबार बिहानैदेखि स्थानीय मतदातासँग भेटघाट थालेका हुन्…
  • मुख्य समाचार
    काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा)ले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा १२० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ ।  उनेपाका अध्यक्ष कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बनेका छन् । उपाध्यक्ष जितराम लामा भक्तपुर २ बाट उम्मेदवार बनेका छन् ।  समानुपातिकमा…
  • मुख्य समाचार
    चितवन । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्गलबार तीन निर्वाचन क्षेत्रमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् । तीन पदका लागि ६५ जनाको उम्मेदवारी परेको हो । क्षेत्र १ मा १९ जना, क्षेत्र …
  • मुख्य समाचार
    काठमाडौं । पूर्वका १४ जिल्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराउने दलआवद्ध हुन् वा स्वतन्त्र उम्मेदवार जो कोहीले आफ्नो चुनावी घोषणापत्र तथा प्रतिवद्धता पत्रमा मुक्कुम्लुङ (पाथीभरा) बचाउको मुद्दा नराखे लखेटाईमा पर्ने खतरा छ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा अहिले बलमिच्याईंपूर्वक केबुलकार निर्मा…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको नाममा घरमा आगजनी गर्नेहरूमाथि वर्तमान सरकारले कारबाही नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। गृहजिल्ला झापामा जेनजी आन्दोलनको क्रममा क्षति पुगेका संरचनाहरूको अवलोकन गर्दै तत्कालीन समयका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । आन्दोलनको नाममा अरुको घर ज…
  • मुख्य समाचार
    काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तीव्र बन्दै गएको छ। कांग्रेसका वरिष्ठ नेता चन्द्र भण्डारी र नेकपा (एमाले)का प्रभावशाली नेता प्रदीप ज्ञवालीबीचको प्रतिस्पर्धामा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल थपिँदा चुनावी समीकरण फरक देखिएको छ। यसअघि डडेलधुराब…
  • मुख्य समाचार
    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएसँगै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । यसपटकको निर्वाचनमा पुरानो राजनीतिक विरासत बोकेका नेताहरूसँगै देशका कहलिएका ठूला व्यावसायिक घराना र उद्यमीहरूको सहभागिता देखिएको छ ।  नेपालका एक मात्र डलर अर्बपत…
  • मुख्य समाचार
    दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीन वटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहपूर्ण वातावरणमा मङ्गलबार मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार दाङ निर्वाचन क्षेत्र नं १ मा १४, क्षेत्र नं २ मा २३ र क्षेत्र नं ३ मा २५ गरी ६२ जनाले उम्मेद…
  • मुख्य समाचार
    महोत्तरी । प्रतिनिधिसभा निर्वाचनलाई लिएर यहाँका मतदातामा उत्साह छाएको छ । राजनीतिक दलका स्थानीय नेता तथा कार्यकर्तामात्र होइन, मताधिकार नपाएकाहरू पनि चुनावको चर्चामा लागेका छन् । यो चर्चा चिया पसलदेखि हाटबजारसम्म फैलिएको छ । मङ्गलबार उम्मेदवारको मनोनयनपत्र दर्तासँगै आम जनमानसमा चुनावी चर्चा चलेको हो । महोत्तरीका …
  • मुख्य समाचार
    मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ११८ जनाको उम्मेदवारी परेको छ । ९१ जनाले विभिन्न राजनीतिक दलबाट र २७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सवैभन्दा बढी क्षेत्र नं. ५ मा २२ र कम क्षेत्र नंं २ मा १७ जनाको उम्मेदवारी परेको छ । मंलबार विहान १० देखि साँझ ५ वजे स…
  • मुख्य समाचार
    महेन्द्रनगर । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । सोह्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटले जानकारी दिए । प्रदेश निर्वाचन कार्यालयका…
  • मुख्य समाचार
    काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले मनोनयनपत्र दर्ता सम्पन्न भएको बताएका छन् । यसले मतदाताको मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको उनको भनाइ छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंग…
  • मुख्य समाचार
    काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सात जना पूर्वस्वास्थ्यमन्त्रीले देशका विभिन्न स्थानमा उम्मेदवारी दर्ता गराएका छन् । आज पूर्वस्वास्थ्यमन्त्री गगन थापा, प्रदीप पौडेल, पदम गिरी, शेरबहादुर तामाङ, प्रदीप यादव, उपेन्द्र यादव र भानुभक्त ढकालले आसन्न निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका हुन् । नि…
  • मुख्य समाचार
    काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेपाली कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुनेछ । अख्तियार दुरुपयोग अनुसन्…
  • मुख्य समाचार
    काठमाडौँ । आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक भएको छ । निर्वाचनमा भाग लिन दल दर्ता गरेकामध्ये ६८ दलका दुई हजार २९७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्र उम्मेदवारसहित कुल तीन हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले प्रारम्भिक विवरण भएकाले सङ्ख्या केही थपघट हुन सक्…
  • मुख्य समाचार
    काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि अर्थ मन्त्रालयले मंगलबारसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ । २१ फागुनका लागि तय भएको निर्वाचनलाई निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा निकायका लागि उक्त बजेट निकासा गरिएको हो । त्यसमध्ये गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, …
  • मुख्य समाचार
    काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ। ती पदका लागि देशभरबाट तीन हजार ४०० भन्दा बढी व्यक्तिले उम्मेदवारी दिएका छन्। विभिन्न राजनीतिक दलको चुनाव चिह्नमा निर्वाचन लड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिने र लामो राजनीतिक पृष्ठभूमि त…
  • मुख्य समाचार
    काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ । का…
  • मुख्य समाचार
    काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् । अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् । स्रोतका अनुसार, उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ । चुनावमा…
  • मुख्य समाचार
    काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।  नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो । आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौं…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले झापा-५ को प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारको टिकट लिएका छन् । उनले पार्टी सभापति रवि लामिछानेमार्फत जनकपुरमा टिकट लिएका हुन् । लामिछाने र बालेन दुवै पार्टीको सभाका लागि जनकपुर पुगेका थिए ।