राजनिती
-
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ । डोल्पा, मुगु, जुम्ला, क…
-
काठमाडौं । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिस्ट एकताबाट आफूहरू नभई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भागिरहेको बताएका छन । आज (शुक्रबार) काठमाण्डूमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिस्ट एकताबाट भागेर प्रचण्डलगायत…
-
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुने दावी गरेका छन् । पार्टीको रुकुम पुर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले केहि शक्तिहरु निर्वाचनलाई गलत ढं…
-
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधिको शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुने उल्लेख गरेको छ । सहिद दिवसको अवसरमा आज सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै जारी गरेको सन्देशमा रास्वपाले सहिद दिवसले सुशासन र समृद्धिको यात्रामा एकताबद्ध हुन प्रेरणा दिने अपेक्षासमेत व्यक्त गरेक…
-
काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वा…
-
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ १८ गते नेपाल एयरलाइन्सको उडानबाट राति जापान प्…
-
नवलपरासी पश्चिम । नवलपरासी पश्चिम क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझावका आधारमा संकल्पपत्र तयार गर्ने अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार चौधरीले परम्परागत रूपमा बन्द कोठामा बसेर घोषणापत्र बनाउने अभ्यासको साटो आम मतदाताबाट प्रत्यक्ष रूप…
-
काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा चार वटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्दैछन् । निर्वाचन आयोगबाट पर्यवेक्षण गर्न अनुमति पाएका विदेशी संस्थाहरू हुन्– द कार्टर सेन्टर एटलान्टा, एसियन नेटवर्क फर फ्रि इलेक्सन, इन्टरनेशनल रिपब्लिकन इन्ष्टिच्युट र द मल्टी डिसिप्लिनरी इन्ष्टिच्युट अफ ट्रेनिङ एण्ड लर्नि…
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचार अभियानका क्रममा अछाम पुगेका एक व्यक्ति बेहोस भएका छन् । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला बिहिबार बिहान अचानक बेहोस भएपछि उपचारक…
-
काठमाडौं । चुनावको प्रचारप्रसारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चढेको गाडी यतिबेला चर्चामा छ । झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका बालेनले बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको कालो रङको ल्यान्ड रोभर डिफ…
-
काठमाडौं । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिन अस्वीकार गरेको छ । जिल्ला अदालतले लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको हो । यसअघि महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्रीस…
-
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समाजमा निराशा, असन्तुष्टि र गुनासो व्याप्त रहेको बताएका छन्। कांग्रेस रामेछापको कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनपछि कांग्रेसले आफूलाई रूपान्तरण गर्दै अघि बढेको दाबी गरे। एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै शर्मा…
-
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बिहीबार सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा सहभागी हुने भएका छन् । पार्टीका अनुसार बालेनको कार्यक्रम बिहीबार बझाङ, बाजुरा र अछाम जिल्लामा तय गरिएको हो । कार्यक्रमअन्तर्गत उनले स्थानीय नागरिकसँग भेटघाट …
-
धनकौल (सर्लाही) । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताएका छन् । मधेस प्रदेशअन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा व्यस्त रहेका सभापति थापाले आज धनकौलमा आयोजित कार्यक्रममा …
-
काठमाडौं । निर्वाचन आयोगले हालै सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनको खर्चविवरण सार्वजनिक गरेको छ । आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको जनाएको हो । उक्त निर्वाचनका लागि ४ करोड ३० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । माघ ११ गते राष्ट्रिय सभाका…
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले सुदूर अब टाढा नरहेको बताएका छन् । बुधबार डडेलधुरा पुगेर हिउँ परेको सडकमा उभिएको तस्बिर राख्दै उनले सुदूर अब दूर नभएको बताएका हुन् । उनले सुदूरपश्चिमका जनतालाई धेरै माया दिनेसमेत उल्लेख गरेका छन् । बालेन चुनावी अभियानका क्…
-
काठमाडौं । शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सेलुलाइटिस भएको टिचिङ अस्पतालले जनाएको छ। अस्पतालले प्रेस विज्ञप्ति जारी गरी उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएको हो। चिकित्सकका अनुसार सेलुलाइटिस भनेको छालाको भित्रि तहसम्म हुने संक्रमण हो। छालाभित्र कीटाणुको संक्रम…
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट गुल्मी–१ मा उम्मेदवार रहेका सागर ढकालको भिडिओ यतिबेला सामाजिक सञ्जालमा ‘ट्रोल’ बनेको छ । ढकाल बोलेको भिडिओ डडेलधुरासँग सम्बन्धित भएकाले सो क्षेत्रका प्रयोगकर्ताले ट्रोल बनाइरहेका छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन स…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि चुनावी गतिविधिसँगै बैंकिङ कारोबार पनि उल्लेखनीय रूपमा बढ्ने संकेत देखिएको छ। निर्वाचन आयोगले उम्मेदवारले सबै चुनावी खर्च बैंकमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेसँगै बैंकिङ प्रणालीमा चुनावी…
-
काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रचारका लागि सुदूरपश्चिम पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भेटघाटमा व्यस्त रहेका छन्। बालेनले मंगलबार अपराह्न कञ्चनपुर क्षेत्र नं. ३ का रास्वपा उम्मेदवार दिपक बोहरासँगै स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन्। उनीहरू…
-
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोसल मिडिया स्टन्टवाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधर…

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
ओलीको पब्लिक डिबेट प्रस्तावपछि बालेनको कडा जवाफ : ‘आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने ?’
प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान
संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
नवप्रवर्तन र उत्कृष्टताको उत्सव : आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुने