मुख्य समाचार
-
काठमाडौं । फेब्रुअरीको मधुर हावासँगै जब प्रेम दिवस आउँछ, शहर गुलाबको रङले र सामाजिक सञ्जाल शब्दका इन्द्रेणीले भरिन्छ। तर प्रेम केवल कार्ड, कफी र क्याप्सनको उत्सव होइन—यो आत्माको अनुशासन हो, सम्बन्धको साधना हो। आजको “मायाको बजार” चम्किलो छ; तर चमकभन्दा गहिरो सत्य छ—प्रेम टिकाउन जोखिम र सन्त…
-
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ७औं महिना (साउन–माघ) सम्म १५.२६ प्रतिशतमात्र विकास खर्च गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार माघसम्म पूँजीगत खर्च न्यून हुँदा चालु खर्च भने चुलिएको छ । चालु खर्च लक्ष्यको ४७.६२ प्रतिशत भइसकेको छ । यस वर्ष सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ वि…
-
काठमाडौं । नेपाली कांग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका हुन् । कांग्रेसले पार्टीको घोषणा पत्रलाई प्रतिज्ञा पत्रको नाम दिएक…
-
काठमाडौं । सर्वोच्च अदालतले जनप्रतिनिधिमूलक संसद्बाट अनुमोदन नभएका दुईदेशीय सन्धी तथा सम्झौताहरूले कानुन सरहको मान्यता पाउन नसक्ने व्याख्या गरेको छ । डोल्मा इम्प्याक्ट फण्डले तिर्नुपर्ने आयकरलाई छुट दिने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले संसदबाट अनुमोदन भएको सन्धीसम्झौताहरू मात्रै कानुनसरह…
-
काठमाडौं । अर्थ मन्त्रालयले संघीय मन्त्रालयहरूको खर्च सन्तोषजनक नरहेको बताएको छ । मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा संघमा रहेका २२ वटा मन्त्रालयहरूले विनियोजित रकमको आधा अर्थात् ५० प्रतिशत रकम खर्च गर्न सकेका छैनन् । मन्त्रालयका अनुसार २२ वटा मन्त्रालयहरूलाई विनियोजित बजेटमध्ये सबैभन्दा बढी खर्च परारष्ट्…
-
काठमाडौं । वैदेशिक अध्ययनका लागि यूएई पठाइदिने भन्दै विद्यार्थीसँग लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा पक्राउ परेका पाँच जना शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी सञ्चालक) कारागार चलान भएका छन् । उनीहरुलाई काठमाडौं जिल्ला अदालतले आइतबार पुर्पक्षका लागि कारागार चलान गरेको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश…
-
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकमाथि नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। कारबाही हुनेमा एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन्। एनआईसी एसिया बैंक बैंकले राष्ट्र बैंकबाट जारी निर्दे…
-
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा सर्लाही निर्वाचन क्षेत्र नं ४ को विकासका काम गर्ने बताएका छन् । घरदैलो अभियानअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा मतदातासँग भेटघाटका क्रममा उनले स्थानीय जनताको आवश्यकता सम्बोधनका लागि विज्ञहरूको सुझावका आधारमा काम गर्ने बताएका हु…
-
काठमाडौँ । काठमाडौँको मण्डिखाटारस्थित सम्भव सिरोहियाको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा ५ जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । सिरोहियाले दिएको जाहेरी र प्रहरी प्रतिवेदन अनुसार लुटपाट र आगजनीबाट करिब १४ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको छ । उक्त लुटपाटमा पाँच जनाविरुद्ध …
-
नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई सय सिट पार गराउने लक्ष्य रहेको बताएका छ्न् । उनले अबको दिशा सय सिट पार गराएर सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउनु रहेको बताए । बर्दघाट नगरपालिका वडा नम्बर १६ मा आज चुनाव प्रचार प्…
-
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष उपेनद्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा सो पार्टीले संविधान संशोधनका लागि पुनरावलोकन आयोग गठन गरी उक्त आयोगको सुझावका आधारमा काम अघि बढाउनुपर्…
-
काठमाडौँ । विश्व बैंकले नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक गरेको छ । बिहीबार आयोजित कार्यक्रममा विश्व बैंकका प्रतिनिधिले नेपालको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले उक्त ड्यासबोर्ड सार्वजनिक गरेको हो । उक्त ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित वित्तीय जानकारी उपलब्ध हुनेछ । ड्यासबोर्डमा प्रमु…
-
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सहि तरिकाले चल्नका लागि सहि सूचना प्रवाह अत्यन्त आवश्यक हुने बताएका छन् । राष्ट्रिय सूचना आयोग र नेपाल पत्रकार महासङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘मिडियामा सूचनाको हक प्रयोगः अभ्यास र चुनौती’ विषयक अन्तक्रियामा मन्त्री खनालले गलत सूचना प्रवाह भए अर्थतन्…
-
काठमाडौं । ‘तल्लो जात’ भन्ने शब्दलाई लिएर राष्ट्रिय सभामा नियमापत्ति भएको छ । राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले शुक्रबारको सभामा बोल्ने क्रममा यो शब्द प्रयोग गरेकी थिइन् । उनले भनेकी थिइन्, ‘…तल्लो जातको भनेर जस्तो त्यहाँ डुम भन्ने हुन्छ । दुसाद भन्ने हुन्छ । चमार भन्ने हुन्छ । त्यो खालको समुदाय…
-
काठमाडौं । वीर अस्पतालले स्वास्थ्य बीमा मार्फत उपलब्ध हुने सेवामा कटौती गरेको छ। दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि उपलब्ध गराउने व्यवस्था एक महिनामा सीमित गरिएको छ। यो व्यवस्था १ फागुनदेखि लागू हुने अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा.दिलीप शर्माका अनुसार बीमा बोर्डले लामो समयदेखि भुक्ता…
-
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् । विमानस्थलमा उनको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति छ । समर्थकहरूले उनलाई र्यालीसहित नि…
-
काठमाडौं । शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा उल्लेखनीय नाफा वृद्धि गरेको छ। नाफामा ५२८.५२ प्रतिशतको उछाल कम्पनीको खुद नाफा अघिल्लो वर्षक…
-
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी चहलपहल बढेको छ । औपचारिक प्रचारप्रसार यही फागुन ४ गतेदेखि सुरु हुने भएता पनि उम्मेदवारहरू घरदैलो, टोलसभा र अन्तरक्रियाका माध्यमबाट मतदातामाझ पुगिरहेका छन् । यो निर्वाचन क्षेत्रमा २८ जना उम्मेदवार छन् । राजनीतिक …
-
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चुनावी अभियान रुकुमपूर्वको लावाङबाट औपचारिक रूपमा सुरु गरेका छन्। प्रचण्डले स्थानीय परिकार भुटेको मकै खाएर गाउँका बासिन्दासँग सिधा संवाद गर्दै चुनावी अभियानको शुरुआत गरेका हुन्। उनले अभियान सुरु गर्नु अघि भूमे …
-
चितवन । भरतपुर विमानस्थलबाट काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट यहाँ इन्धन भर्न पाउने भएका छन् । नेपाल आयल निगमले यही फागुन ६ गतेबाट यहाँ इन्धन भर्न मिल्ने गरी तयारी अघि बढाएको हो । निगमका प्रवक्ता उपनिर्देशक मनोजकुमार ठाकुरले नागरिक उड्डयन प्राधिकरणसँग सम्झौता गरी काम अघि बढाइएको बताए। उनले भने…
-
काठमाडौं । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स कम्पनी सिजी इलेक्ट्रोनिक्सले आफ्नो विशेष ‘वर्ल्डकप मुम्बई ट्रिप योजना’ का विजेताहरूलाई फागुन १ गते, शुक्रबार भव्यताका साथ मुम्बई प्रस्थान गराएको छ। आगामी आईसीसी टी–२० पुरुष विश्वकप अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल मुम्बईको व…

यूएई अध्ययनको नाममा करोडौँ ब्रह्मलुट : ५ कन्सल्टेन्सी सञ्चालक कारागार चलान, एक फरार
बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउनै सकस, धितोपत्र बोर्ड र सरकारी नीति बाधक
सर्लाही-४ मा विज्ञहरूको सुझावका आधारमा विकास गर्छु : सभापति थापा
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
प्रेम दिवसको सन्दर्भमा : सम्बन्धको बजारमा 'नयाँ आयाम र जोखिम–सन्तुलन' को चुनौती
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो