Category: मुख्य समाचार
-
काठमाडौं, ३ मंसिर । निर्वाचन आयोगले चुनावका बेला प्रयोग गर्नुपर्ने बताउँदै भौतिक संरचना र सवारी साधन तयारी अवस्थामा राख्न उपनिर्वाचन हुने स्थानीय तहहरुलाई निर्देशन दिएको छ । आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, आज (सोमबार) बसेको आयोगको बैठकले सभागृह, अतिथिगृह, सवारी साधन, विद्युतीय उपकरणहरु मर्मत सम्भा…
-
काठमाडौं, एजेन्सी । श्रीलङ्काको कोलम्बो स्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिसद्मा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष शपथ लिएका छन् । दिसानायकेको उक्त मन्त्री परिषदमा २१ जना मन्त्रीहरु रहेको तथा उपमन्त्रीहरूले पछि शपथ लिने कार्यक्रममा घोषणा गरिएको थियो । …
-
काठमाडौं, एजेन्सी । अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरूले सोमबार वर्गीकृत सैन्य सूचना र प्रविधि आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले मनिला भ्रमणको क्रममा फिलिपिन्सका समकक्षी गिल्बर्टो टिओडोरोसँग सम्झौतामा हस्ताक्षर गर्नु भएको हो भने राष्ट्रपति फर्डिनान्ड मार्कोस &n…
-
उत्तरप्रदेश (अयोध्या), ३ मङ्सिर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तर प्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन् । विश्व हिन्दू परिषद् नेपाल धनुषाद्वारा आज अयोध्याधाममा आयोजित समाराहेमा मुख्यमन्त्री सिंहले राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्…
-
काठमाडौं, ३ मंसिर । कीर्तिपुर नगरपालिकाको मेयर र दुई वडाध्यक्षको उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंसिर २ गते (हिजो) भएको उम्मेदवारको मनोनयन दर्ता विरुद्ध उजुरीका लागि आज समय दिइएको थियो । दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरेको समयावधिमा कुनै पनि उजुरी नपरेको निर्व…
-
काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । सरकारले पटक–पटक सुधारको घोषणा गरेको भएतापनि यो कार्यक्रमले अपेक्षा गरिएअनुसार रोजगारी सिर्जना गर्न भने सकेको छैन । तालिमसहित बेरोजगारलाई न्यूनतम रोजगारी दिने उद्देश्य राखेर …
-
चितवन, ३ मङ्सिर । पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो । शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौ…
-
खाँदबारी (सङ्खुवासभा), ३ मङ्सिर । सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको छ । प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार भीर मौरीको मह काढ्ने क्रममा उनी भीरबाट लडेका हुन् । उनको घट्नास्थलमै …
-
बाकु (अजरबैजान), ३ मङ्सिर । जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गादेशलाई आग्रह गरेको छ । अरजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ मा भाग लिन अजरबैजान आएका वन तथा वाता…
-
काठमाडौँ, ३ मङ्सिर । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरुले दागबत्ती दिए । पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको …
-
विराटनगर, ३ मंसिर । प्रदेशको नाम कोशी राखिएको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले फेरि आन्दोलन सुरु गर्ने बताएको छ । समितिले कोशी नाम खारेज गर्न मागसहित १७ फागुनलाई कालो दिवशको रुपमा मनाउने जनाएको छ । समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया नथ…
-
काठमाडौँ, ३ मङ्सिर । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई आफ्ना गुरु पूर्वसभामुख दमनाथ ढुङ्गानासँग बिताएका पलहरु तथा उहाँले दिनुभएको शिक्षा दिक्षा झलझली याद आइरहेको छ । उहाँलाई आफ्ना गुरुको निधनले मर्माहत बनाएको छ । “मेरा गुरु निष्कलङ्क छवि, असल चरित्र, निष्ठावान, नैतिक धरातलमा रहने, सक्षम र अध्ययनश…
-
काठमाडौँ, ३ मङ्सिर । प्रजातन्त्र पुनःस्थापनापछिको आमनिर्वाचनमा बहुमत प्राप्त नेपाली कांग्रेस र सशक्त प्रतिपक्षका रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी ९एमाले०बीच संसद्मा देखिएको रस्साकस्सीलाई सन्तुलित बनाउन तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले खेल्नुभएको तटस्थताको भूमिका नेपालको संसदीय अभ्यासमा अझै पनि खाँचो देखिएको छ । विस…
-
गण्डकी, ३ मङ्सिर । गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेण्डा समावेश गर्न प्रस्ताव गरेको छ । प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले मन्त्रीस्तरीय निर्णय र प्रदेश मन्त्रिपरिषद्को सफारिससह…
-
काठमाडौँ, ३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वसभामुख दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आज ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाको पार्थिव शरीरमा माल्यार्पण गरी सम्मान व्यक्त गरेका हुन् । त्यस क्रममा अध्यक्ष प्रचण्डले ढुङ्गाना नेपालको…
-
काठमाडौं, ३ मंसिर । सरकारले 'डेडिकेटेड तथा ट्रंक लाइन' विवादमा नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको बिलबिजकको अध्ययन गर्न तथा पुनः गणना गर्न विज्ञ समिति बनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सचिव सुरेश आचार्यका अनुुसार, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रा.डा.अरबिन्द मिश्…
-
बाकु (अजरबैजान), ३ मङ्सिर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र बङ्गलादेशका वन, वातावरण र जलवायु परिवर्तनसम्बन्धी मन्त्री स्येदा रिजवाना हसनबीच भेटवार्ता भएको छ । अजरबैजानका बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) स्थलमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हित र सहयोगका विविध …
-
काठमाडौँ, ३ मङ्सिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुङगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार भएको निधनले कांग्रेस मर्माहत र स्तब्ध भएको निर्णयमा उल्लेख गरिएको छ । नेपालमा लोकतान्त्रिक व्य…
-
काठमाडौं, ३ मंसिर । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्ति गर्ने भएको छ । कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको हो । सरकारले तोकिएका योग्यता पुगेको व्यक्ति कार्यकारी निर्देशक पदमा उम्मेदवार हुन पा…
-
काठमाडौँ, ३ मङ्सिर । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा घुमाइएको छ । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मन्दिर घुमाउने परम्परा बसेको काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाल…
-
काठमाडौं, ३ मंसिर । चितवनको फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको ज्यान गएको छ । चितवनको नारायणगढबाट काठमाडौं आउँदै गरेको ग्यास बुलेटले केही समयअघि पैदलयात्री महिलालाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घटनापछि विरोध प्रदर्शनमा उत्रिएका स्थान…
श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित
'हिन्दु अधिराज्य र सनातन धर्म' सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
पेरिस सम्झौताको कार्यान्वयनलाई प्रभावकारी बनाउन नेपालको जोड
डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण
बालमैत्री विद्यालय घोषणा