शुक्रबार ०८ फागुन, २०८२

मुख्य समाचार

  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले मधेसका संस्थापक सभापति ममता शर्माले राजीनामा दिएकी छिन् । “राजनीतिमा युवा पुस्ता आउनुपर्छ” र “जान्नेलाई छान्ने” भन्ने मूल नारा भए पनि व्यवहारमा ठीक विपरीत शैली भएको भन्दै उनले रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् । उनले विज्ञ…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी छ । सोमबार र मंगलबार घटेको सुनको भाउ बुधबार पनि १ हजार ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ४ सय रुपैयाँ कायम छ । हिजो मंगलबार सुन तोलामा ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोब…
  • मुख्य समाचार
    काठमाडौं । शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् । श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनले पशुपतिमा एक प्र…
  • मुख्य समाचार
    काभ्रे । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको बनेपास्थित अरनिको राजमार्ग सञ्चालनमा आएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको हो । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालक धुलिखेल नगरपालिका-५ का ३१ वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो । ओमनको …
  • मुख्य समाचार
    स्याङ्जा । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा बालबालिकाको संरक्षणका लागि सरोकारवालाले संयुक्त अपिल गरेका छन् । जिल्ला बाल सञ्जाल स्याङ्जाले उम्मेदवारका घोषणापत्रमा बालअधिकारका मुद्दा समेट्न र चुनावी गतिविधिमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको हो । सञ्जालले सात बुँदामा ३१ प्रकारका माग अघि सार्दै बाल…
  • मुख्य समाचार
    काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ र वैशाख २७ गते सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण र साहित्यको परीक्षा ह…
  • मुख्य समाचार
    काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप रकम ७७ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अद्यावधिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी तथ्यांकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहितका ५४ संस्थाको कुल निक्षेप ७७ खर्ब १९ अर्ब रुपैयाँ पुगेको हो ।  यस अवधिमा बैंकिङ क्…
  • मुख्य समाचार
    काठमाडौं । विश्वकै लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब सेवा नेपालसहित विश्वभर अवरुद्ध भएको छ । यसबाट लाखौँ प्रयोगकर्ताहरू प्रभावित भएका छन् । अनलाइन आउटेज र्ट्याकिङ वेबसाइट ‘डाउनडिटेक्टर’का अनुसार, मंगलबार रातिदेखि समस्या सुरु भएको केही समयभित्रै २ लाख ८० हजारभन्दा बढी प्रयोगकर्ताले युट्युब नचलेको…
  • मुख्य समाचार
    काठमाडौं । सरकारले सरकारी ठेक्का लिएर समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार एक सूचना जारी गर्दै ती कम्पनीहरूलाई किन कालो सूचीमा नराख्ने भन्नेबारे चित्तबुझ्दो आधार …
  • मुख्य समाचार
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, युके पाउण्ड स्ट्र…
  • मुख्य समाचार
    काभ्रे । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते छन् । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दि…
  • मुख्य समाचार
    काठमाण्डौ । क्याम्ब्रिज युनिर्भसिटी प्रेस एण्ड एसेसमेन्ट अन्तर्गतको द इन्टरनेशनल एडुकेसन गु्रप नेपालमा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डका विजेताहरुको घोषणा गर्न पाउँदा हर्षित भएको छ । नोभेम्वर २०२४ र जून २०२५ मा क्याम्ब्रिजको परीक्षा शृङखला (सिरिज) मा नेपालका माध्यमिक तहका विद्यार्थीको उत्कृष्ट शैक्षिक उपलव्धिको सम्मानमा यो अ…
  • मुख्य समाचार
    काठमाडौं ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन क्रममा कैफियत भेटिएका काठमाडौं उपत्यकाका विभिन्न १३ उद्योग तथा फर्मलाई कारबाही र आवश्यक निर्देशन दिएको छ। विभागले सोमबार गरेको नियमित अनुगमन क्रममा दुई व्यावसायिक फर्मलाई तत्कालै नगद जरिबाना गरेको छ । ललितपुर महानगरपालिका–१५ टु…
  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग को प्रस्थानविन्दु खोकनासम्बन्धी विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिनुभएको छ। ललितपुरको खोकनामा धार्मिक, सांस्कृतिक सम्पदा तथा स्थानीय आस्थामा असर पर्ने भन्दै समुदायका तर्फबाट चासो व्यक्त भइरहेका बेला प्रधानमन्त्री कार्कीले आज प्…
  • मुख्य समाचार
    काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा बीमा कम्पनीहरूको व्यवसाय १८.१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा १४ निर्जीवन र १४ जीवन बीमा कम्पनीले कुल १ खर्ब २० अर्ब ९४ करोड ३३ लाख ३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलना…
  • मुख्य समाचार
    गुल्मी । नेपाल विद्युत् प्राधिकरणले गुल्मी र बागलुङलाई राष्ट्रिय प्रसारण प्रणालीसँग थप सुदृढ रूपमा जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा तम्घास–बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारणलाइन औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । दुई दिनसम्म गरिएको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि मंगलबारदेखि लाइनमार्फत नियमित वि…
  • मुख्य समाचार
    काठमाडौँ । नेपाल प्रहरी परिवारका सदस्य तथा आश्रितहरूको शैक्षिक अवसर विस्तार गर्ने उद्देश्यसहित राष्ट्रिय सूचना प्रविधि आईसीटी छात्रवृत्ति पुरस्कार २०८२ अन्तर्गत ५९ विद्यार्थीलाई २ करोड ७१ लाख ८१ हजार बराबरको छात्रवृत्ति प्रदान गरिने भएको छ । नेपाल प्रहरी श्रीमती संघ र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनबिच शैक्षिक सहकार्य अभिवृद्ध…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ। मेडिकल व्यवसायी समेत रहेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको हो। उनलाई अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा हिरासतमा राख्न अन…
  • मुख्य समाचार
    काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने व्यक्ति पारस बम रहेका छन्। घटनापछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ। प्रहरीले सडकमा हुने यस्ता हिंसात्मक व्यवहार अस्वीकार्य भएको…
  • मुख्य समाचार
    सिरहा । सिरहाको लहान नगरपालिका–१३ घलेटोलमा सोमबार दिउँसो काट्न तयारी अवस्थामा रहेको करिब ३० बिघाको उखुखेतीमा आगलागी भएको छ । आगलागीबाट स्थानीय २५ जना किसानले लगाएको उखु जलेर नष्ट भएको छ । प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब १ करोड १६ लाख रुपैयाँ बराबरको उखु जलेर क्षति भएको प्रहरीले जनाएको छ। …
  • मुख्य समाचार
    काठमाडौँ । ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न माछापुच्छ्रे बैंकले अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अविमोच्य, असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न स्वीकृति दिएको हो। बैंकले जारी गर्ने उक्त अग्राधिकार सेयरमा वार्षिक ८.२५ प्रतिशत लाभां…