मुख्य समाचार
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । उनी मंगलबार दिउँसो तारिख बुझ्न अदालत पुगेका हुन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार पार्टीका केही नेता कार्यकर्तासहित पुगे छन् । स्वर्णलक्ष्म…
-
काठमाडौं । चुनाव नजिकिएसँगै जाली (नक्कली) नोटको विगबिगी बढ्न थालेको छ । यसले सर्वसाधारणलाई नै तरंगित बनाएको छ । जाली नोट ओसार पसार र कारोबार गर्नु गैरकानुनी हो तर पनि कानुनको आखा छलेर नक्कली नोटहरु भित्रिरहेका छन् । प्रहरीले ती नोटहरु ठाउँठाउँबाट बरामद पनि गरिरहेको छ । आर्थिक कारोबार गर्दा नोट प्र…
-
काठमाडौं । आईसीआरए (इक्रा) नेपाल लिमिटेडले नागरिक लगानी कोषलाई ‘ए प्लस रेटिङ’ प्रदान गरेको छ । कम्पनीले कोषलाई आईसीआरएएनपी–आईआर ‘ए प्लस’ रेटिङ प्रदान गरेको हो । यो रेटिङ प्राप्त गर्नेलाई वित्तीय दायित्व समयमै सेवा गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको संस्था मानिन्छ । आईसीआरए नेपालको …
-
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजारमा निकै सक्रिय भूमिका खेलेको छ। रेमिट्यान्स र अन्य वैदेशिक स्रोतबाट विदेशी मुद्राको आपूर्ति बढेसँगै केन्द्रिय बैंकले बजारबाट ३ अर्ब ४७ करोड अमेरिकी डलर खुद खरिद गरेको छ। जुन गत वर्षको सोही अवधिको २ अर्ब ५२ करोड डल…
-
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । आज नेप्से परिसूचक २०.७५ अंकले घटेर बन्द भएको हो । आजको कारोबार बन्द हुँदा पसिूचक २६४२.१५ विन्दुमा पुगेको छ । आज २१४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्स…
-
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–२० विष्णुपादुकास्थित बरडाँडाबाट प्रहरीले दुई वटा सवारीसाधसहित ठूलो परिमाणको गाँजा बरामद गरेको छ । प्रहरीले मंगलबार बिहान बरडाँडाबाट बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप र बीएसी ३२३६ नम्बरको गाडीबाट ९ सय ५५ केजी गाँजा बरामद गरेको हो । दुवै …
-
काठमाडौं । वैदेशिक रोजगारीमा बेलायत पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–७ घर भएकी ३५ वर्षीया नीमा डोल्मा लामा छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले बेलायत पठाउने भन्दै २ जनाबाट रकम लिएर ठगी गरे…
-
काठमाडौं । २५० जनालाई अवैध तरिकाले अमेरिका पठाएको आरोप लागेका व्यक्तिविरुद्ध करिब एक अर्ब बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । मुद्दा दायर हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ घर भएका कलबहादुर बस्नेत र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ घर भएका अमित बस्नेत छन् । उनीहरूविरुद्ध …
-
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । कृषिमा संरक्षणको नीतिले ५ वर्षमा हामी कृषि उत्पादनमा आत्म निर्भर हुनसक्ने उल्लेख गर्दै उक्त कुराको जिम्मेवार राज्य बन्नुपर्ने घोषणापत्रमा उल्…
-
काठमाडौं । झापाको मेचीनगर–१०, धुलाबारीमा निर्माणाधीन पाँचतारे होटल, होटल इस्टर्न नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । यस कार्यका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेको छ । एनआईसी एशिया क्यापिटलले आफ्नो च…
-
काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ । कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको जनाएको हो । निष्कासन हुने कुल शेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कि…
-
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलो पटक पृथक विशेषता सहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ । एकै योजना बहु–लाभ ! सबै नारीका लागि सजिलो पहुँच ! नाराका साथ सार्वजनिक गरिएको योजना हो । महिलाको जीवन, स्वास्थ्य, बचत र आर्थिक सुरक्षा केन्द्रित …
-
काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने कार चालकलाई प्रहरीले खोज्न सुरु गरेको छ । सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई कुटेको भिडियो भाइरल बनेपछि प्रहरीले खोजी सुरु गरेको हो । सार्वजनिक भएको भिडियामो साझा यातायातको बस समेत देखिएकाले यो भिडियो काठमाडौं उपत्यकाकै रहेको अनुमान गरिएको छ । जिल्ला प्रहर…
-
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) मंगलबार मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ । …
-
काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्कासन तथा बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले दुई चरणमा आईपीओ निष्कासन गरी बाँडफाँट समेत सम्पन्न गरेको हो । पछिल्लो चरणमा माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ फागुन ५ गते बाँडफाँट गरिएको हो । यसअघि कम्पन…
-
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी गर्न बाँकी दाबी रकम चुलिँदै गएको छ । गत भदौ महिनामा भएको जेनजी आन्दोलन, बाढी-पहिरोजस्ता प्राकृतिक विपत्तिलगायतको कारण बीमा कम्पनीहरूमा ठूलो रकमको दाबी पर्दा भुक्तानी गर्नुपर्ने रकम बढेको हो । नेपाल बीमा प्राधिकरणका अनुसार पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले १ ल…
-
भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिए । आजदेखि सबै मतपत्र ‘प्याकेजिङ’ सकेर सम्ब…
-
काठमाडाैं । जावलाखेल डिस्टिलरी प्रा.लि.ले नेपालको रेडी–टु–ड्रिङ्क (आरटीडी) श्रेणीमा नयाँ पहल गर्दै ‘रुस्लान – रिफ्रेसिङ अल्कोहोलिक पेय’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलोपटक ‘पीच आइस टी’ स्वादमा यो उत्पादन ल्याइएको हो। ‘रुस्लान&rsq…
-
काठमाडौं । “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३” को पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष संस्करण ३ सफलतापुर्वक सम्पन्न गरेको छ । २०८२ साल भाद«…
-
कालिकोट । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरेको छ । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले सामाजिक उक्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली र डीप फ्रिज जडान ग…
-
काठमाडौं । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध पतञ्जलि योगपीठको जग्गा हिनामिना र भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइ हुने तय भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयो…

यूएई अध्ययनको नाममा करोडौँ ब्रह्मलुट : ५ कन्सल्टेन्सी सञ्चालक कारागार चलान, एक फरार
बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउनै सकस, धितोपत्र बोर्ड र सरकारी नीति बाधक
सर्लाही-४ मा विज्ञहरूको सुझावका आधारमा विकास गर्छु : सभापति थापा
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
प्रेम दिवसको सन्दर्भमा : सम्बन्धको बजारमा 'नयाँ आयाम र जोखिम–सन्तुलन' को चुनौती
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो