Category: विज्ञान प्रविदी

  • विज्ञान प्रविदी
    काठमाडौं, जेठ १३ विश्वविख्यात अन्वेषक डा. वाङ होउ माङले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गरेमा जो पनि अन्वेषक हुन सक्ने बताएका छन् । विभिन्न अन्तरर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका डा. माङले नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी तथा शिक्षकहरूसँग अन्तरकृया गर्दै उक्त कुरा बताएका हुन ।  स्वतन्त्र अन्वेषणबा…
  • विज्ञान प्रविदी
    काठमाडौं, ११ जेठः काठमाडौँको टोखा नगरपालिका वडा नं ११ ओमनगर टोलका केशवराज भुसालले घरको कौसीमा गर्नुभएको तरकारी खेतीमा फलेको गिरौँला टिप्दै । कौसीमा तरकारी लगाएपछि बजारबाट तरकारी कम खरिद गर्ने गरेको उहाँ बताउनुहुन्छ । तस्बिर: हरिराम भेटुवाल/रासस
  • विज्ञान प्रविदी
    मनाङ, ११ जेठः मनाङको सदरमुकाम चामे गाउँपालिका–४ मा प्रदेश सरकारको रु १४ करोडको लागतमा निर्माणाधीन अस्पताल । तस्बिरः नवीन लामिछाने÷रासस
  • विज्ञान प्रविदी
    चितवन, ८ जेठ : चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा पहिलोपटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुलीकी ४० वर्षीया महिलाको मुटुको प्वाल शल्यक्रियाबिना टालिएको हो । मुटुरोग विशेष प्राडा श्यामराज रेग्मी नेतृत्वको टोलीले रगत बग्ने ठूलो नसाबाट मुटुसम्म जाली पुर्या…
  • विज्ञान प्रविदी
    कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थी भरिभराउ छन् । विद्यार्थी नभएका अन्यत्रका सरकारी विद्यालयको तुलनामा यहाँ ठ…
  • विज्ञान प्रविदी
    भरतपुर, ३ जेठ ः चितवनको इच्छाकामना गाउँपालिका–२ छापडाँडामा घरघरमा खानेपानीको धारा पु¥याउन निर्माण गरिएको सोलार लिफ्टिङ । यहाँ छापडाँडा खानेपानी तथा सरसफाइ परियोजना सम्पन्न भएपछि डोकोमा बोक्नुपर्ने बाध्यता अन्त्य भएको छ । तस्बिर ः कृष्ण आचार्य÷रासस
  • विज्ञान प्रविदी
    बेनी (म्याग्दी ), २ जेठ : म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालयमा घर वायरिङ सम्वन्धी सिप सिक्दै विद्यार्थीहरु । बेनी नगरपालिकाको कार्यक्रम अन्तर्गत यस विद्यालयमा १५ दिने आधारभूत घर वायरिङ तालिम सञ्चालन भएको हो । तस्बिर ः कमल खत्री / रासस
  • विज्ञान प्रविदी
    म्याग्दी (बेनी), ३१ वैशाख : म्याग्दी बहुमुखी क्याम्पसमा लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ को आर्थिक सहयोगमा निर्माण गरिएको विज्ञान प्रयोगशाला भवनको साँचो क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानालाई हस्तान्तरण गर्दै लायन्स अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी । करिब रू १ करोड ६२ लाखको लागतमा ५ कोठे भवन सहित विज्ञान …
  • विज्ञान प्रविदी
    भरतपुर, २५ वैशाख : पूर्वी चितवनको रत्ननगर नगरपालिका–११, मङ्गलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्र (चेपाङ छात्रावास)मा आश्रित चेपाङ बालिका प्रविधिको प्रयोग गरेर अध्ययन गर्दै । यहाँ एकसय ५० जना चेपाङ बालबालिका आवासीय रुपमा अध्ययनरत छन् । तस्बिरः कृष्ण आचार्य/रासस
  • विज्ञान प्रविदी
    सुरुङ्गा(झापा), २५ वैशाखः बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले कृषकको घरमा जडान गरिएको वायोग्यास परीक्षण गर्दै । लोककल्याण बायोग्यास कम्पनी, मुनाल बायोग्यास कम्पनी तथा वडा कार्यलय र उपभोक्ताको त्रिपक्षीय कार्यक्रमअन्तर्गत रु २१ लाख २४ हजारको लागतमा यहाँका २९ घरमा बायोग्यास प्लान्ट स्थापना गरिएको छ । तस्…
  • विज्ञान प्रविदी
    सिमकोट (हुम्ला), २३ वैशाखः उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ हुम्लामा सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्नपछि सामूहिक तस्बिरमा तालिमका सहभागी युवा । लक्ष्मी मल्टिमिडियाको आयोजना र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि क…
  • विज्ञान प्रविदी
    मध्यविन्दु (नवलपरासी), २० वैशाखः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका क्षेत्रमा पशु चौपायालाई खोप लगाइँदै । कावासोती नगरपालिका भित्रका पशु चौपायालाई निःशुल्क खोप लगाउन सुरु गरिएको हो । तस्बिरः विष्णुप्रसाद गौडेल÷रासस
  • विज्ञान प्रविदी
    म्याग्दी, २० वैशाख ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माविमा प्रवासीहरुको सहयोगमा स्थापना गरिएको कम्प्युटर प्रयोगशाला । प्रवासीहरुको रु १३ लाख बढी सहयोगमा २० थान कम्प्युटर खरिद गरेर प्रयोगशाला स्थापना गरिएको हो । तस्बिर ः सन्तोष गौतम÷रासस
  • विज्ञान प्रविदी
    सिन्धुपाल्चोक, १७ वैशाख ः इन्द्रावती गाउँपालिका–२ जौडाँडामा सोमबार स्वास्थ्य चौकी भवन शिलान्यास गर्दै पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत । तस्बिर ः देवराज सुवेदी÷रासस
  • विज्ञान प्रविदी
    गोरखाको भीमसेन थापा गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखाको शल्याक्रिया गरेका नागरिक । उक्त शिविरमा पालिका भित्रका एक हजार ५८ जनाको आँखा जाँच गरिएकोमा ७८ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । तस्बिरः दीपक श्रेष्ठ/रासस
  • विज्ञान प्रविदी
    चितवनका इन्जिनियर सुनिल परियार र अनुसन्धानकर्ताको समूहले निर्माण गरेको इलेक्ट्रिक ह्वीलचेयर । युवाहरुले भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटसँग मिलेर इन्फिनिटी ल्याब सञ्चालन गरी ह्वीलचेयर निर्माण र अनुसन्धानको काम गरिरहेका छन । तस्बिरः कृष्ण आचार्य÷रासस
  • विज्ञान प्रविदी
    बागलुङ नगरपालिका–८ सिगानामा मकै छर्न मिनि टेलरको सहायताले खेत जोत्दै किसान । कृषिमा आधुनिकरण भित्रिएसँगै गाउँमा गोरु देखिन छोडेका छन् । तस्बिरः खेमराज गौतम÷रासस
  • विज्ञान प्रविदी
    म्याग्दीमा आगामी शैक्षिक सत्रमा सामुदायिक विद्यालयका लागि बिक्री वितरण गर्न ल्याइएका पाठ्यपुस्तक । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न थालेको छ । तस्बिरःकमल खत्री÷रासस
  • विज्ञान प्रविदी
    काठमाडौं, चैत १३ अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्नो सदस्य सेक्युरिटीपालमा ’एक्स्पर्ट लर्निङ सिरिज’ कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा सेक्युरिटीपालको विजनेस डेभलपमेन्ट पार्टनरशीपका उपाध्यक्ष रुथ राफालोभिचले सेक्युरिटीपालले नेपालमा कसरी से…
  • विज्ञान प्रविदी
    काठमाडौं, चैत ९ नेपाल वायुसेवा निगम तथा एयर इन्डियाका उच्च पदस्थ अधिकारीहरु छलफल भएको छ । नेपाल वायुसेवा निगम र एयर इन्डियाको प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्ने लगायत भूमिस्थ सेवालाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउने सम्बन्धमा नेपाल वायुसेवा निगम तथा एयर इन्डियाका उच्च पदस्थ अधिकारीहरु बीच…
  • विज्ञान प्रविदी
    काठमाडौं, चैत ९ नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा एक सय तीन जना स्टाफ नर्सहरु सहभागी थिए । कलेजमा कार्यरत स्टाफ नर्सहरु…