विज्ञान प्रविदी
-
चितवन, ८ जेठ : चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ । चितवन मेडिकल कलेज (सिएमसी) मा पहिलोपटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुलीकी ४० वर्षीया महिलाको मुटुको प्वाल शल्यक्रियाबिना टालिएको हो । मुटुरोग विशेष प्राडा श्यामराज रेग्मी नेतृत्वको टोलीले रगत बग्ने ठूलो नसाबाट मुटुसम्म जाली पुर्या…
-
कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन् । देशकै पहिलो बोर्डिङ स्कूल मानिने त्रिभुवन आदर्श माध्यमिक विद्यालय पनि नजिकै छ तर भाषा पाठशालाका रूपमा फर्पिङमा एक सय चार वर्षअघि स्थापना भएको फर्पिङ माध्यमिक विद्यालयमा विद्यार्थी भरिभराउ छन् । विद्यार्थी नभएका अन्यत्रका सरकारी विद्यालयको तुलनामा यहाँ ठ…
-
भरतपुर, ३ जेठ ः चितवनको इच्छाकामना गाउँपालिका–२ छापडाँडामा घरघरमा खानेपानीको धारा पु¥याउन निर्माण गरिएको सोलार लिफ्टिङ । यहाँ छापडाँडा खानेपानी तथा सरसफाइ परियोजना सम्पन्न भएपछि डोकोमा बोक्नुपर्ने बाध्यता अन्त्य भएको छ । तस्बिर ः कृष्ण आचार्य÷रासस
-
बेनी (म्याग्दी ), २ जेठ : म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालयमा घर वायरिङ सम्वन्धी सिप सिक्दै विद्यार्थीहरु । बेनी नगरपालिकाको कार्यक्रम अन्तर्गत यस विद्यालयमा १५ दिने आधारभूत घर वायरिङ तालिम सञ्चालन भएको हो । तस्बिर ः कमल खत्री / रासस
-
म्याग्दी (बेनी), ३१ वैशाख : म्याग्दी बहुमुखी क्याम्पसमा लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ को आर्थिक सहयोगमा निर्माण गरिएको विज्ञान प्रयोगशाला भवनको साँचो क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानालाई हस्तान्तरण गर्दै लायन्स अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटी । करिब रू १ करोड ६२ लाखको लागतमा ५ कोठे भवन सहित विज्ञान …
-
भरतपुर, २५ वैशाख : पूर्वी चितवनको रत्ननगर नगरपालिका–११, मङ्गलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्र (चेपाङ छात्रावास)मा आश्रित चेपाङ बालिका प्रविधिको प्रयोग गरेर अध्ययन गर्दै । यहाँ एकसय ५० जना चेपाङ बालबालिका आवासीय रुपमा अध्ययनरत छन् । तस्बिरः कृष्ण आचार्य/रासस
-
सुरुङ्गा(झापा), २५ वैशाखः बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले कृषकको घरमा जडान गरिएको वायोग्यास परीक्षण गर्दै । लोककल्याण बायोग्यास कम्पनी, मुनाल बायोग्यास कम्पनी तथा वडा कार्यलय र उपभोक्ताको त्रिपक्षीय कार्यक्रमअन्तर्गत रु २१ लाख २४ हजारको लागतमा यहाँका २९ घरमा बायोग्यास प्लान्ट स्थापना गरिएको छ । तस्…
-
सिमकोट (हुम्ला), २३ वैशाखः उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ हुम्लामा सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्नपछि सामूहिक तस्बिरमा तालिमका सहभागी युवा । लक्ष्मी मल्टिमिडियाको आयोजना र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि क…
-
मध्यविन्दु (नवलपरासी), २० वैशाखः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका क्षेत्रमा पशु चौपायालाई खोप लगाइँदै । कावासोती नगरपालिका भित्रका पशु चौपायालाई निःशुल्क खोप लगाउन सुरु गरिएको हो । तस्बिरः विष्णुप्रसाद गौडेल÷रासस
-
म्याग्दी, २० वैशाख ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख नमुना आवासीय माविमा प्रवासीहरुको सहयोगमा स्थापना गरिएको कम्प्युटर प्रयोगशाला । प्रवासीहरुको रु १३ लाख बढी सहयोगमा २० थान कम्प्युटर खरिद गरेर प्रयोगशाला स्थापना गरिएको हो । तस्बिर ः सन्तोष गौतम÷रासस
-
सिन्धुपाल्चोक, १७ वैशाख ः इन्द्रावती गाउँपालिका–२ जौडाँडामा सोमबार स्वास्थ्य चौकी भवन शिलान्यास गर्दै पूर्व स्वास्थ्य मन्त्री एवम् प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत । तस्बिर ः देवराज सुवेदी÷रासस
-
गोरखाको भीमसेन थापा गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखाको शल्याक्रिया गरेका नागरिक । उक्त शिविरमा पालिका भित्रका एक हजार ५८ जनाको आँखा जाँच गरिएकोमा ७८ जनाको मोतिविन्दुको शल्यक्रिया गरिएको हो । तस्बिरः दीपक श्रेष्ठ/रासस
-
चितवनका इन्जिनियर सुनिल परियार र अनुसन्धानकर्ताको समूहले निर्माण गरेको इलेक्ट्रिक ह्वीलचेयर । युवाहरुले भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटसँग मिलेर इन्फिनिटी ल्याब सञ्चालन गरी ह्वीलचेयर निर्माण र अनुसन्धानको काम गरिरहेका छन । तस्बिरः कृष्ण आचार्य÷रासस
-
बागलुङ नगरपालिका–८ सिगानामा मकै छर्न मिनि टेलरको सहायताले खेत जोत्दै किसान । कृषिमा आधुनिकरण भित्रिएसँगै गाउँमा गोरु देखिन छोडेका छन् । तस्बिरः खेमराज गौतम÷रासस
-
म्याग्दीमा आगामी शैक्षिक सत्रमा सामुदायिक विद्यालयका लागि बिक्री वितरण गर्न ल्याइएका पाठ्यपुस्तक । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयहरुलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न थालेको छ । तस्बिरःकमल खत्री÷रासस
-
काठमाडौं, चैत १३ अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता सँस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम)ले आफ्नो सदस्य सेक्युरिटीपालमा ’एक्स्पर्ट लर्निङ सिरिज’ कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा सेक्युरिटीपालको विजनेस डेभलपमेन्ट पार्टनरशीपका उपाध्यक्ष रुथ राफालोभिचले सेक्युरिटीपालले नेपालमा कसरी से…
-
काठमाडौं, चैत ९ नेपाल वायुसेवा निगम तथा एयर इन्डियाका उच्च पदस्थ अधिकारीहरु छलफल भएको छ । नेपाल वायुसेवा निगम र एयर इन्डियाको प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्ने लगायत भूमिस्थ सेवालाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउने सम्बन्धमा नेपाल वायुसेवा निगम तथा एयर इन्डियाका उच्च पदस्थ अधिकारीहरु बीच…
-
काठमाडौं, चैत ९ नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई एडभान्स कार्डिएक लाइफ सपोर्ट, बेसिक लाइफ सपोर्ट तथा एयरवेज म्यानेजमेन्ट सम्बन्धी तालिम दिइएको छ । कलेजको नर्सिङ विभाग, क्रिटिकल केयर तथा इमरजेन्सी म्यानेजमेन्टले दिएको चार दिने तालिममा एक सय तीन जना स्टाफ नर्सहरु सहभागी थिए । कलेजमा कार्यरत स्टाफ नर्सहरु…
-
काठमाडौं, चैत ८ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । कलेज अफ डेण्टल साइन्स एण्ड हस्पिटलका इन्टर्न तथा डेण्टल विद्यार्थीहरुले इमरजेन्सी भवन अगाडी मुख तथा दाँत कसरी सफा…
-
काठमाडौँ, १५ फागुनः नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको साउनयता विद्युत् वितरणतर्फका नौ वटा सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले विद्युत् ग्रीड सबस्टेसनबाट वितरण सबस्टेसनसम्म विद्युत् पुर्याउन र वितरण सबस्टेसनबाट उपभोक्ताकोसम्म विद्युत् पुर्याउन ३३ तथा ११ किलोभोल्ट (केभी) र ४०० भोल्टका प्रसारण ल…
-
काठमाडौँ, १३ फागुन : सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ । खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ …

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा