निर्वाचन विशेष
-
काठमाडौं, ६ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित नवबुद्ध नगारपालिका १ फुलवारी एक ऐतिहासिक भुमी हो । यहा विशेष गरी ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । हिन्दु, वौद्ध र इशाई धर्मावालम्वीहरुको बसोबास रहेको यस ठाउँको मुख्य पेशा कृषि, पशुपालन र व्यापार हो । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल र…
-
गजल – १ .मेरो दिलको भित्तामा पढ्न सकेनौं लिखित थियो । यो राजनीति र नेता सधैं मबाट घृणित थियो । अबोध छँदै यी आँखाले भयानक दृश्य देखेका हुन् एक अमुक प्राणी…
-
काठमाडौं, २ फागुन । भ्यालेन्टाइन डे कसरी मनाउने सोचमा हुनुहुन्छ ? पक्कै पनि धेरैजसोको योजना कतै नयाँ ठाउँ घुम्न जाने र रमाइलो गर्ने नै होला । झन भ्यालेन्टाइन डेमा रमणीय स्थल घुमेर आनन्द लिनुको मजा बेग्लै हुन्छ । यस दिन अधिकांश व्यक्तिले घुम्नका लागि रमणीय र सुनसान स्थलहरु नै छनौट गर्छन । त्यस्ता रमणीय स्थलहरु काठ…
-
काठमाडौं, ३० माघ । स्वस्थानी र माधवनारायण व्रत आजबाट समाप्त भएको छ । काठमाडौंको शालीनदी र हनुमानघाटस्थित त्रिवेणीधाममा आज व्रतालुहरुले स्नान एवम् पूजा गरी विधिपूर्वक व्रत समापन गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज …
-
काठमाडौं, २३ माघ । नेपाल प्रकृतिको धनी देश हो । यहाँका हिमाल, पहाड र तराईका फाँटहरु यसका सौन्दर्य हुन् । जाडो मौसममा पनि यहाँका प्राकतिक संरचनाले जो कोहीलाई मोहित गर्छ ।
-
काठमाडौं, २२ माघ । नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवमा १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ । टेलिकमले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म १५ दिनका लागि विभिन्न प्याकेज ल्याएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् । उनका अनुसार एनटीसीका ग्राहकले ५९ रुपैयाँमै १ दिनका लागि १ एमबीपीएस अ…
-
काठमाडौं, २१ माघ । पश्चिमान्चल क्याम्पसमा सरस्वती पूजा ।
-
मनाङ, १८ माघ । समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मनाङको नार्पाभूमि गाउँपालिको नारगाउँ । यहाँ गुरुङ र लामा जातिको बसोबास छ । उनीहरुको मुख्य पेसा खेतीपाती र पशुपालन हो ।
-
काठमाडौं, १३ माघ । सवारी पार्किङ र फुटपाथ व्यवस्थापनपछि काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिने अभियान थालेको छ । महानगरले इन्द्रचोकदेखि न्यूरोड क्षेत्रका घरहरुलाई एउटै रंगले सिंगार्ने अभियान चलाइरहेको छ । सबै घरमा एकरुपता ल्याउने पहलस्वरुप एउटै रंग–सेतो र हरियो छनोट गरिएको छ । सोही अनु…
-
काठमाडौं, ११ माघ । नेपाल कलापरिषद्ले नेपाल आर्ट एक्सपोको उद्घाटन गरेको छ । शुक्रबार एक विशेष समारोहकाबीच नेपाल आर्ट एक्सपोको उद्घाटन गरेको हो ।
-
धनकुटा, ४ माघ । कोशी प्रदेशकै चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटार पहाडको टुप्पोमा रहेको स्काइवाक टावर पछिल्लो समय पर्यटकको रोजाइमा छ । यहाँबाट सप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमशृङ्खलाहरू एकै पटक हेर्न सकिन्छ । पहाडको टुप्पोमा अवस्थित सानो सुन्दर भेडे…
-
काठमाडौं, ३ माघ । ‘टनेल’ लाई संरक्षित संरचना पनि भनिन्छ, बोटबिरुवाका लागि पूर्ण वा आंशिक रूपमा अनुकूल वातावरण बनाई प्रतिकूल मौसममा समेत उत्पादन लिनको लागि टनेल बनाएर खेती गरिन्छ । यसको प्रयोग मुख्यतः उत्पादकत्व वृद्धि गर्न, बेमौसमी उत्पादन लिन र संक्रमणरहित बाली उत्पादन गर्न गरिन्छ । …
-
इलाम, ३ माघ । इलामको सूर्योदय नगरपालिकास्थित फिक्कल बजार र आसपासका क्षेत्रहरू पर्यटकहरूका लागि किनमेल र घुमफिरका लागि प्रमुख हबका रूपमा विकास हुँदै गएको छन् । फिक्कल नजिकै रहेको चर्चित कन्याम चिया बगान र सूर्योदयका लागि प्रख्यात अन्तुडाँडा पर्यटकहरूको मुख्य रोजाइमा पर्ने गरेको छ । भारतको दार्जिलिङ घुम्न ज…
-
काठमाडौं, २९ पुस । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र शालिनदीमा माघ स्नान गरिन्छ । पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदारखण्ड अन्तर्गत माघ मा…
-
काठमाडौं, २८ पुस । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर काठमाडौंको कीर्तिपुरमा अवस्थित रहेको छ । यो मन्दिर काठमाडौं उपत्यकाबाट ७ किलो मिटर दक्षिण पश्चिमा अवस्थित छ । प्राचीन कालतिर बनेको यस मन्दिरमा कीर्तिपुरवासीले आराध्यदेवका रूपमा बाघभैरवको पूजाआजा गर्ने गर्दछ । राजा शिवदेव तृतीयले आजभन्दा…
-
काठमाडौँ, २४ पुस । मण्डला थिएटरमा आगामी माघ ४ देखि २७ गतेसम्म ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनका बारेमा आज यहाँ मण्डला थिएटर, चुलाचुली रङ्गमञ्च र एक थिएटर नेपालले संयुक्त रूपमा आधिकारिक घोषणा गरेका हुन् । प…
-
काठमाडौं, २४ पुस । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ । मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ । धादिङको सिस्नेखोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ । …
-
काठमाडौं, १५ पुस । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमू ल्होसार मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमू ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्दछन् । ‘&ls…
-
काठमाडौं, १४ पुस । चाकु माघे संक्रान्ति अर्थात् जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम मौलिक खाद्य परिकार हो । सामान्य रुपमा अन्य समयमा पनि यसको प्रयोग हुन्छ । तर, माघे संक्रान्तिको बेला बढी खपत हुने गरेको देखिन्छ । काठमाडौं उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ । चाकु भन्नेबित्तिकै टोखा भन्ने बुझ्ने चलन छ …
-
काठमाडौं, २ पुस । बिहानीपख नगरकोटबाट देखिएको गौरीशंकर र लाङटाङ हिमाल हिमश्रृंखलाको दृश्यावलोकन ।
-
भक्तपुर, २३ कात्तिक । शुक्रबारको झिसमिसे बिहानी भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरी बत्तीले झकिझकाउ थियो । ठूलो पोखरीको वरिपरि बत्तीले झिलिमिली र छेउमा पाल टाँगिएको स्थानमा व्रर्तालुको घुइँचो थियो । बाँकी तीन छेउ वरपर पाला अर्थात् दियो बालिएका थिए । कोही बलेका बत्तीसँग रमाउँदै फोटो खिच्न व्यस्त …

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
ओलीको पब्लिक डिबेट प्रस्तावपछि बालेनको कडा जवाफ : ‘आफूलाई आतङ्कवादी कहिले स्वीकार्ने ?’
प्रलोपाका नेता सन्तोष परियारले गरे विवाह
नवप्रवर्तन र उत्कृष्टताको उत्सव : आइटी प्रोजेक्ट कम्पिटिसन अवार्ड २०२६ आयोजना हुने
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान
सुपर हेवा पावरले आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा मुक्तिनाथ क्यापिटल