स्पेसल
-
काठमाडौं, २२ फागुन । वसन्त ऋतुको आगमनसँगै काठमाडौंकाे भृकुटीमण्डप,नक्साल क्षेत्रहरूमा रङ्गीन फूलहरूको फूलाइ सुरु भएको छ। चिसो जाडो पछि अब रुन्टो मुठि राखेर बर्सिने शीतल हावा, र हर्षित मनका साथ फूल्न थालेका रंगीचंगी फूलहरुले शहरलाई सजाएकाे छ। बसन्त ऋतुले काठमाडौंमा विशेष महत्त्व राख्छ। यसको साथसाथै फूलहर…
-
सुजन तिमल्सिना/ काठमाडौं, २० फागुन । कोशी प्रदेश सरकारले इलामको सन्दकपुरलाई घुम्नैपर्ने पर्यटकीय गन्तव्यका रुपमा समावेश गरेको छ। सन्दकपुर गाउँपालिकाभित्र सन्दकपुर मात्र नभइ अन्य रमणीय गन्तव्यहरू पनि छन्। दक्षिणमा माइटारबेसीदेखि उत्तरमा हिउँ तुसारोले ढाक्ने सन्दकपुरको चुचुरोसम्म, पूर्वमा आलेभञ्ज्याङ्गदेखि पश्चिममा था…
-
काठमाडौं, १३ फागुन । काठमाडौं महानगरपालिकाको ट्यांकर सडकमा भासिएको छ । मंगलबार दिउँसो कालोपुलमा काठमाडौं महानगरपालिकाको पानी ट्यांकर सडकमा भासिएको हो । सडकमा भासिएपछि ट्यांकरलाई डोजरको सहायताले बाहिर निकालिएको थियो ।
-
काठमाडौं, १३ फागुन । ललितपुर महानगरपालिको धापाखेलस्थित नागदह ऐतिहासिक, धार्मिक एवम सांस्कृतिक महत्व बोकेको पोखरी हो । प्राकृतिक र सांस्कृतिक दृष्टिले मनमोहक यो पोखरी पर्यटकको पर्खाइमा छ । केही समय अगाडि नागदह अवलोकन गर्न आउने आगन्तुकका लागि डुङ्गामा सयर गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो । तर अहिले न त्यहाँ …
-
काठमाडौं, १२ फागुन । त्रिपुरासुन्दरी देवी मन्दिर, रोल्पाको सुनिल स्मृति गाउँपालिका-२ खुङ्ग्रीमा अवस्थित एक प्रसिद्ध शक्तिपीठ हो। यस मन्दिरमा विशेष अवसरहरूमा ठूलो मेला लाग्ने गर्दछ, जसमा माघेसङ्क्रान्ति, वसन्त पञ्चमी र शिवरात्रि जस्ता धार्मिक पर्वहरू प्रमुख छन्। मन्दिरको वातावरण अत्यन्त शान्त र प्राकृतिक सौन्दर्यले भरिए…
-
काठमाडौं, ११ फागुन । दार्चुलाको मार्मा र खण्डेश्वरी क्षेत्रका स्थानीय मल्देश संस्कृतिको छलिया नृत्य गरी पाहुनालाई स्वागत गर्छन् । छलिया नृत्य स्थानीय बोहरा, ठेकरे जातीले चाडपर्व, जात्रा, बिहे, ब्रतबन्ध तथा पाहुनाको स्वागत सत्कारमा नाच्ने गर्छन् । छलिया नृत्य सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यको कुमाउ क्षेत्रमा प्रचलि…
-
काठमाडौं, ९ फागुन । कास्कीको माछापुच्छ्रेसहित पोखरा आसपासको उच्च भेगमा हिमपात भएको छ। उक्त क्षेत्रमा वर्षकै पहिलो हिमपात भएको हो । हिमपात भएपछि माछापुछ्रे हिउँले सेताम्य भएको छ।
-
काठमाडौं, ८ फागुन । महाशिवरात्री–२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ । महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो। महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ। …
-
काठमाडौँ, ७ फागुन । आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस । शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ आज देशभर प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र …
-
काठमाडौं, ७ फागुन । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज एक विशेष कार्यक्रमको आयोजना गरि मनाइयो । यस कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, …
-
काठमाडौं, ७ फागुन । टुँडिखेलमा ७५औं प्रजातन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको हो । प्रजातन्त्र दिवस विशेष समारोहमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, खेल कौशल देखाइएको थियो । वि.सं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो…
-
काठमाडौं, ६ फागुन । काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित नवबुद्ध नगारपालिका १ फुलवारी एक ऐतिहासिक भुमी हो । यहा विशेष गरी ब्राह्मण, क्षेत्री र तामाङ्ग जातिको बाहुल्यता रहेको छ । हिन्दु, वौद्ध र इशाई धर्मावालम्वीहरुको बसोबास रहेको यस ठाउँको मुख्य पेशा कृषि, पशुपालन र व्यापार हो । भौगोलिक रुपमा मध्यम स्तरीय पहाडी धरातल र…
-
गजल – १ .मेरो दिलको भित्तामा पढ्न सकेनौं लिखित थियो । यो राजनीति र नेता सधैं मबाट घृणित थियो । अबोध छँदै यी आँखाले भयानक दृश्य देखेका हुन् एक अमुक प्राणी…
-
काठमाडौं, २ फागुन । भ्यालेन्टाइन डे कसरी मनाउने सोचमा हुनुहुन्छ ? पक्कै पनि धेरैजसोको योजना कतै नयाँ ठाउँ घुम्न जाने र रमाइलो गर्ने नै होला । झन भ्यालेन्टाइन डेमा रमणीय स्थल घुमेर आनन्द लिनुको मजा बेग्लै हुन्छ । यस दिन अधिकांश व्यक्तिले घुम्नका लागि रमणीय र सुनसान स्थलहरु नै छनौट गर्छन । त्यस्ता रमणीय स्थलहरु काठ…
-
काठमाडौं, ३० माघ । स्वस्थानी र माधवनारायण व्रत आजबाट समाप्त भएको छ । काठमाडौंको शालीनदी र हनुमानघाटस्थित त्रिवेणीधाममा आज व्रतालुहरुले स्नान एवम् पूजा गरी विधिपूर्वक व्रत समापन गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज …
-
काठमाडौं, २३ माघ । नेपाल प्रकृतिको धनी देश हो । यहाँका हिमाल, पहाड र तराईका फाँटहरु यसका सौन्दर्य हुन् । जाडो मौसममा पनि यहाँका प्राकतिक संरचनाले जो कोहीलाई मोहित गर्छ ।
-
काठमाडौं, २२ माघ । नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवमा १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ । टेलिकमले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म १५ दिनका लागि विभिन्न प्याकेज ल्याएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् । उनका अनुसार एनटीसीका ग्राहकले ५९ रुपैयाँमै १ दिनका लागि १ एमबीपीएस अ…
-
काठमाडौं, २१ माघ । पश्चिमान्चल क्याम्पसमा सरस्वती पूजा ।
-
मनाङ, १८ माघ । समुद्री सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित मनाङको नार्पाभूमि गाउँपालिको नारगाउँ । यहाँ गुरुङ र लामा जातिको बसोबास छ । उनीहरुको मुख्य पेसा खेतीपाती र पशुपालन हो ।
-
काठमाडौं, १३ माघ । सवारी पार्किङ र फुटपाथ व्यवस्थापनपछि काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रलाई नयाँ रुप दिने अभियान थालेको छ । महानगरले इन्द्रचोकदेखि न्यूरोड क्षेत्रका घरहरुलाई एउटै रंगले सिंगार्ने अभियान चलाइरहेको छ । सबै घरमा एकरुपता ल्याउने पहलस्वरुप एउटै रंग–सेतो र हरियो छनोट गरिएको छ । सोही अनु…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
४ महिनामा पेट्रोलियम आयात ५४ अर्ब, राजस्व २३ करोड
सुस्ताएको निर्माण बजार उकास्न ‘घर निर्माण फेस्ट–२०८२’ : २ सय करोडभन्दा बढी कारोबार हुने अपेक्षा