खेलकुद
-
काठमाडौं, २६ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा गर्ने इच्छा रहेको बताएका छन् । आज (सोमबार) उक्त प्रतियोगिताबारे सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै क्यानका सचिव खड्काले एनपीएलको पहिलो संस्करण अन्तराष्ट्रियस्तरको सबैको ध्यान तान्न चाहेको बताए ।&n…
-
काठमाडौं, २६ कात्तिक । नेपाली चलचित्रका अभिनेता राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त गरिएका छन् । सोमबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले हमाललाई ब्राण्ड एम्बारडरको रुपमा सार्वजनिक हो । नेपाली चलचित्रका महानायकको छवि बनाएका राजेश हमालले …
-
काठमाडौंँ, २६ कात्तिक । नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुर्याएको उत्कृष्ट योगदानको कदर गर्दै उनलाई नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्र…
-
काठमाडौं, २५ कात्तिक। आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आफ्नो चौथो खेलमा थाइल्याण्डविरुद्ध खेलिरहेको छ। जारी खेलमा नेपालले थाइल्याण्डसमक्ष १ सय ४० रनको जितका लागि लक्ष्य पेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रनको योगफल तय गरेको हो । …
-
काठमाडौं, २५ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो हक दाबीसहित आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरिदिएको छ । आज (आइतबार) न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरिएको छ । जोरा स्पोर्टस् म्यानेजमेन्टका …
-
काठमाडौँ, २५ कात्तिक । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो ३ः१५ बजे सुरु हुने छ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल था…
-
काठमाडौं, २२ कात्तिक । युएईमा जारी आईसीसी यू-१९ महिला टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज (बिहीबार) कुवेतमाथि १ सय ८ रनले सानदार जित निकालेको छ । यस छनोट खेलमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले हराएको थियो । लगातार दुई जित…
-
काठमाडौं, २२ कात्तिक। आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत जारी दोस्रो खेलमा नेपालले कुवेत समक्ष जितका लागि १३१ रनको चुनौती पेस गरेको छ । दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ राजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३० रनको योगफल तय गरेको…
-
काठमाडौं, २२ कात्तिक । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बिहीबार) स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले स्वागत गरेका छन् । क्यानडा र अमेरिकामा नेपालले लिग टुमा ८ खेलमा प्रतिस्पर्धा गर्दा एक ख…
-
काठमाडौँ, २२ कात्तिक । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । बुधबारदेखि सुरु…
-
काठमाडौँ, २१ कात्तिक । आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत अहिले नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ । थाइल्याण्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । आजदेखि सुरु छनोटको खेलमा नेपालले आजै थाइल्याण्डको सामना गर्दैछ । युएईको अजमानस्थित द…
-
काठमाडौं, २१ कात्तिक । नरेश श्रेष्ठ मेमोरियल यू–१९ ओडीआई क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । लुम्बिनी प्रदेशलाई ८ रनले हराउँदै सुदूरपश्चिमले उपाधि जित निकालेको हो । अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई नै पछि पार्दै उपाधि जितेको थियो । १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३.१…
-
गण्डकी, २१ कात्तिक । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समू…
-
बैतडी, २० कात्तिक । नरेश श्रेष्ठ स्मृतिद्वारा विराटनगरमा आयोजित ‘यू–१९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम प्रदेश पुगेको छ । सोमबार भएको खेलमा कोसी प्रदेशमाथि एक सय २३ रनको विशाल जीत निकाल्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । जीतका लागि एक सय ८४ रनको लक्ष्य …
-
काठमाडौँ, २० कात्तिक । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरमा पुनः रोकिएको छ । यसअघि वर्षाका कारण १ ओभरमा खेल रोकिएको थियो । अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाएप…
-
काठमाडौं, १९ कात्तिक । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा जारी सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । यसअघिको पहिलो खेल ५ विकेटले स्कटल्…
-
काठमाडौँ, १८ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अमेरिकाले दिएको…
-
काठमाडौँ, १७ कात्तिक । नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो । हङकङको मिसन रोड क्रिकेट…
-
काठमाडौँ, १६ कात्तिक । एसएस फाउन्डेसनले नेपाली महिला राष्ट्रिय फुटबल टोेलीकी मिडफिल्डर अमिषा कार्कीलाई आज नगदसहित सम्मान गरेको छ । महिला साफ च्याम्पियनसिपको फाइनलमा गोल गरेवापत कार्कीलाई आज यहाँ आयोजित एक कार्यक्रममा एसएस फाउन्डेसनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले सम्मान गरेका हुन् । सम्…
-
१६ कात्तिक, काठमाडौं । नेपालले हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित निकालेको छ । कप्तान सन्दिप जोराको विष्फोटक ब्याटिङ प्रदर्शनमा नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई पहिलो खेलमै ६ विकेटले हराएको हो । नेपालको जितमा जोरा नायक रहे । उनले ५० रन बनाएपछि नेपालले …
-
काठमाडौँ, १६ कात्तिक । नेपालले ‘हङ्कङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको छ । हङ्कङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए । उनले १२ बलमा चार…

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
विश्व प्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा
सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर
८ अर्ब ३६ करोड भ्रष्टाचार काण्ड : मधुकुमार मरासिनी सहित अर्थका ५ कर्मचारी मुछिए
नबिल बैंकले १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव
नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा AI पारदर्शिता थप विस्तार