विविध
-
काठमाडौं । शहरी विकास मन्त्री कुलमान घिसिङले कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङमार्फत ७५९ शैयाको दुईवटा भवन निर्माणाधीन छन् । मन्त्री घिसिङले निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरी आयोजना व्यवस्थापन, अस्पताल प्रशासन र निर्माण…
-
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले लैंगिक हिंसा न्यूनीकरणका लागि सरोकारवाला सबै पक्षहरूको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । महिला तथा बालबालिका माथि भएका हिंसाका तथ्यांकहरूले सबैलाई गम्भीरतापूर्वक सोच्न बाध्य बनाएको र यस्ता हिंसाले व्यक्ति, परिवार र समाजलाई समेत असर गर्ने भएकोले सबै पक्षहरूक…
-
काठमाडौं । ब्याजदर कम हुँदा त्यसको प्रभाव समग्र राजस्व संकलनमा देखिन थालेको छ । अर्थ मन्त्रालयका अनुसार अहिले कुल राजस्वमा आयकरको योगदान घट्दो क्रममा छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधि (साउन–असोज)मा आयकरको हिस्सा २ प्रतिशत विन्दुले ओरालो लागेको छ । कुल राजस्वमा यस वर्ष पहिलो त्रैमासमा आयकरले…
-
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधि (साउन–असोज)मा संघीय सरकारबाट प्रदेश र स्थानीय सरकारमा ३४ अर्ब ४७ करोड रुपैयाँ बराबर राजस्व बाँडफाँट भएको छ । अर्थ मन्त्रालयका अनुसार यो रकम अघिल्लो आव २०८१/८२ को तुलनामा ११.८ प्रतिशत धेरै हो । गत आवमा असोजसम्म ३० अर्ब ८३ करोड राजस्व बाँडफाँट भएक…
-
काठमाडौं । भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघ (CII) ले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपाल (BIN) को ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय ऊर्जा उद्यमीहरु र सरकारी अधिकारीहरुको सहभ…
-
काठमाडौँ । नेपालको निर्माण क्षेत्रमा देखिएको सुस्ततालाई चिर्दै बजार चलायमान बनाउने उद्देश्यले काठमाडौँमा ‘घर निर्माण फेस्ट २०८२’ आयोजना हुने भएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा पुस १२ देखि १५ गतेसम्म भृकुटीमण्डपमा हुन लागेको हो । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठुलो मेलाका रूपमा लिइएको छ । फाउ…
-
काठमाडौं । समस्याग्रस्त सहकारीहरूको सम्पत्ति बिक्री गर्दा बैंक तथा वित्तीय संस्थाहरूले सदस्यको बचत फिर्ता गर्न सहज अवस्था पाएका छैनन्। कर्जा दायित्व, धितो मूल्याङ्कन र नियामक प्राथमिकताका कारण यो प्रक्रिया जटिल बन्ने गरेको छ। बैंकिङ विशेषज्ञहरूको अनुसार बैंक तथा वित्तीय संस्थाहरूको मुख्य प्राथमिकता ऋणको असुली हुने भएकाले …
-
बुटवल । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा हायात प्लेस बुटवलु को औपचारिक उद्घाटन गरिएको छ। पाहुनाहरू र वर्ल्ड अफ हायातु का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो। यस नयाँ होटेलमा हाय…
-
काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ को मूनाफाबाट १३ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्षको नाफाबाट सानिमा बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, स्ट्यान्डर्ड चार्टड बैंक र सांग्रिला…
-
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ। अध्यक्ष नियुक्ति ढिलाइ, कर्मचारी आन्दोलन र अन्य कारणले नियमित रूपमा आईपीओ अनुमति नदिँदा कम्पनीहरूको पाइपलाइन लामो समयदेखि थुनिएको छ। हाल ८२ कम्पनीले ५४ अर्ब ७९ करोड ९६ लाख रुपै…
-
काठमाडौं । आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ। छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। सैपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि ध…
-
काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (IPPAN) र धितोपत्र बोर्डबीच जलविद्युत् परियोजनाका IPO निष्कासनमा विवाद अझै जारी छ। व्यवसायीहरूले २९ भदौ २०८० देखि हालसम्म ४६ वटा जलविद्युत् परियोजनाका लागि IPO निष्कासन स्वीकृति माग्दै बोर्डमा निवेदन दिएका छन्। तर, निरन्तरको दबाबका बाबजुद बोर्डले पछिल्लो चरणमा सातवटा कम्पनीलाई…
-
काठमाडौं । सरकारले थप ३ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ । चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्…
-
काठमाडौं। सर्वोच्च अदालतले लुम्बिनी क्षेत्र वरिपरि १५ किलोमिटर भित्र रहेका उद्योगहरू दुई वर्ष भित्र सार्न र नयाँ उद्योग स्थापना नगर्न जारी गरेको आदेशले उद्योगीहरूमा चिन्ता बढाएको छ। न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दिएको यस आदेश अन्तर्गत करिब ५० उद्योगले तत्काल वा आगामी दुई वर्षभित्र आफ्नो ग…
-
वीरगञ्ज । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास ९एलपिजी०, एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको चार महिना…
-
काठमाडौं । १० मेगावाट क्षमताको मिथिला सोलारमा लगानी जुटेको छ । यो परियोजनामा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) ले लगानी गर्ने भएको हो । एनआईआईएफ हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित कम्पनी हो । यस रणन…
-
काठमाडौं । युरोपेली युनियन (ईयू) ले दूधकोशी जलविद्युत् आयोजनामा अनुदान लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल र ईयूबीच विकास सहायता सम्बन्धी ८औं सबकमिसन बैठकमा यस्तो प्रतिबद्धता जनाइएको हो । बैठक बेल्जियमको ब्रसेल्समा बसेको थियो । बैठकमा ईयूले नेपाललाई गरिरहेको विकास सहायता सम्बन्धी योजना र सञ्चालित कार्यक्र…
-
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको ला…
-
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (साफा)द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा मेरिट प्रमाणपत्र प्राप्त गरेको छ। यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो बिमा कम्पनी बन्न सफल भएको छ। साफाद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्र…
-
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागु गरेको छ । श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दश वटा सिटमा साविकको भाडामा १…
-
काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा उद्योग र कम्पनी सञ्चालनका लागि सहजरूपमा वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषदद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले हाल देशमा राजनीतिक दल खोल्ने जति सहज वातावरण उद्योग,व्यवसाय स्थापना र विस्तारमा नहुँदा समग्र आर्थिक वृद्धि अ…

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा