बुधबार २४ मंसिर, २०८२

बजार लैजान काँक्रो व्यवस्थापन गरिँदै

बजार लैजान काँक्रो व्यवस्थापन गरिँदै

देउखुरी, १६ जेठः

दाङको घोराही उपमहानगरपालिका–६ लखुवारका किसानले व्यावसायिक रुपमा गर्नुभएको काँक्रोखेतीमा फलेको काक्रो बजार लैजान व्यवस्थापन गर्दै कामदार ।

तस्बिरः रञ्जिता अधिकारी/रासस