घोङ्ही किनमेल

घोङ्ही किनमेल

सिरहा, २९ कात्तिकः

सिरहाको लहानस्थित हुलाक चोकमा बिक्रीका लागि राखिएको घोङ्ही । यहाँ प्रतिकिलो रु ५० मा घोङ्ही किनमेल हुने गरेको छ । मुख्यरुपमा थारु समुदायको परम्परागत भोजनको रुपमा घोङ्ही चिनिन्छ । तस्बिरः सुदिप राउत ÷ रासस